तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जुलिफाको नृत्य
छाङवान विदेशी परामर्श केन्द्रले आइतबार आयोजना गरेको “2019 Gyeongnam Together Day” कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै जुलिफा तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् ।
सउलमा वुद्धजयन्तिकाे अवसरमा भएको लालटिन फेस्टिवल तस्बिरमा
दक्षिण कोरियाको राजधानी सउलमा २५६३ औ बुद्धजयन्तीको अबसरमा भएको विश्व शान्ति पदयात्रा लालटिन फेस्टिवल सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको लालटिन फेस्टिबलमा शनिबार शान्ति पद यात्रा भएको थियो भने आइतबार जोगेशा गुम्बामा विश्व भरिका बौद्ध धर्मालम्बीहरुले आफ्नो देशको बौद्ध कला संस्कृति देखाउने विविध प्रदर्शनी गरेका थिए ।
विराेधकाे तरिका
कोरियन मजदुर महा संघ (केसिटियु) अध्यक्ष खिम्यङ ह्वान (김명환 ) ले मजदुर हक अधिकारकाे लागी दबाब दिन केश मुण्डन गर्दै ।
दक्षिण कोरियामा सोनाम ल्होछार ( फोटो फिचर )
शब्द / तस्बिर गोकुल थोकर देशमा भन्दा बिदेशमा आफ्नो कला संस्कृतिको माया लाग्छ भन्ने भनाईलाई पुष्टि गर्यो गत सोमबार नेपाल तामाङ संघ दक्षिण कोरियाले सउलमा गरेको सोनाम ल्होछार २८५५ को सांस्कृतिक कार्यक्रमले । कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकांश तामाङहरुको जम्मा भएका थिए । सोही कार्यक्रमको केही झलक तस्बिरमा ।
चासोक तङ्नामकाे फोटो फिचर
लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नाम नेपाल लगाएत विश्व भरि मनाइदै छ । दक्षिण कोरियामा रहेका लिम्बु समुदायले सउलमा आइतबार चासोक तङनामलाई भब्य रुपमा मनाए ।