तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नारी दिवसको अवसरमा कोरियामा सहभागी महिलाहरुः
एक सय सातौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वुमन फर वुमन दक्षिण कोरियाले आइतबार कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा नारी दिवस मनाएको छ ।
कोरियामा किराती बंशी लिम्बु समुदायको महान पर्व चासोक तइ०नाम मनाउदै
गत आइतबार कोरियामा किरात बंशीहरुले राजधानी सउलमा भेला भएर आफ्नो सांस्र्कती पर्व चासोक तइ०नाम धुमधाम साथ मनाए । नेपालबाट गायक र गायिका झिकाई परम्परागत धान नाच सहित मनाइएको कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिीती रहेको थियो ।
कोरियामा मगर चेलीहरुको भाइटीका
नेपाल मगरसंग दक्षिण कोरिया चेली समूहले शनिबार सामूहिक कार्यक्रम आयोजना गरी प्रदेशमा आफ्ना चेलीदेखि टाडा रहेका माइतीहरुलाई भाइ टिक लगाइदिए ।
मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङ
मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङ
कोरियामा तूफानको उपद्रो
दक्षिण कोरियामा गत बुधबार गएको तूफानले पुराएको क्षति , हावा हुरी सहितको अत्यधिक वर्षाका कारण १० जना भन्दा बढीको ज्यान लिनुका सथै सयौ घाइते र केही बेपत्ता बनाएका छन् । साथै धेरै धनजनको क्षति पुराएको कोरियन संचारमाध्यले जनाएको छ।
प्रदेशमा चाड मनाउदै महिला
हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा दक्षिण कोरियामा महिलाहरु तीजको दर खादै ।