तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा तूफानको उपद्रो

दक्षिण कोरियामा गत बुधबार गएको तूफानले पुराएको क्षति , हावा हुरी सहितको अत्यधिक वर्षाका कारण १० जना भन्दा बढीको ज्यान लिनुका सथै सयौ घाइते र केही बेपत्ता बनाएका छन् । साथै धेरै धनजनको क्षति पुराएको कोरियन संचारमाध्यले जनाएको छ।
प्रदेशमा चाड मनाउदै महिला

हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा दक्षिण कोरियामा महिलाहरु तीजको दर खादै ।
प्रतिमाको रुपमा राष्ट्रपती

दक्षिण कोरियाका प्रथम राष्ट्रपती इ सुइ० मानको प्रतिमा । विदेशी महिला पाहुनासंग कुरा गर्दै विदा मनाउने घरमा । हाल खावान्दो स्थित प्रसिद्ध ऐतिहासीक पर्यटकीय स्थान ह्वाजिन्फो मेमोरियल हलको एक दृश्य । तस्वीर – किम ह्यइ० ह्यो
समुद्रको छालसँग रमाउदै नेपाली युवतीहरु

मध्ये गर्मीलाई छल्दै शनिबार देछनको योक्सुजाङ बोर्याङ मड फेस्टिभलमा समुद्रको छालसँग रमाउदै नेपाली युवतीहरु । तस्बिर , सपना सुनुवारको फोसबुकबाट
कोरियाको इन्छन विमान स्थलमा गरमी विदामा विदेश घुम्न जानेको यात्रुहरुको घुइचो

दक्षिण कोरियामा हरेक वर्ष गरमी मौसममा विदा पाउने गर्छन । यो बेला विद्यालयहरु बन्द हुन्छन भने कार्यलका कर्मचारीहरु पनि पालै पालो कम्तीमा ३ दीनको गरमी विदा पाउने गर्छन । त्यसैले यो बेला धेरै कोरियनहरु विदेशमा घुम्न जाने गर्छन ।
किराती समुदायको पर्व सिसेक्पा तइ०नाममा किराती महिलाहरु

किराती समुदायको पर्व सिसेक्पा तइ०नाममा किरात याक्थुम चुम्लुइ० युकेले आयोजना गरेको कार्यक्रममा किरात चुम्लुइ० महिला समितीका महिलाहरु फोटो सेसन गर्दै ।
कोरियामा भइरहेको मड फेस्टिभलमा सहभागी नेपाली चेलीहरु

दक्षिण कोरियाको छुङछङनाम्दोस्थित बोर्यङ शहरमा भइरहेको मड फेस्टिभल (हिलेजात्रा) को अवसरमा शनिबार निकालिएको र्यालीमा अन्य मुलुकका सहभागीका साथमा नेपालको पनि सहभागिता रहेको थियो । १५ ताखिर शुक्रबारदेखि सुरु भएको उक्त हिले जात्रा २४ तारिख आइतबारसम्म चल्ने छ । तस्बिर सौजन्यः सन्तिला लिम्बु पालुङवा