तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सडकमा साम्बा डान्स

ब्राजिलको प्रसिद्ध नृत्य साम्बा डान्सको प्रवद्धन गर्न कोरियाको राजधानी सउलको पर्यटकीय शहर म्याइ०दोइ०को सडकमा साम्बा डान्स प्रस्तुत गर्दै कलाकार ।
लोटस फेष्टिभल

कोरियाको छुङ्छङ्नाम्दोस्थित बुयको सदोङ पार्कमा जुलाई ८ तारिखदेखि शुरु भएको साता व्यपी लोटस फेष्टिभलमा कमलको फूलसंग रमाउदै पर्यटकहरु ।
उपहार ग्रहण

संविधानसभा प्रमुख ओन्सारी घर्ती मगरले कोरियन महिलाका परम्परागत पहिरन हान्बोक उपहारस्वरुप ग्रहन गर्दै ।
कोरिया भुकम्प सुरक्षित छैंन् :विज्ञ

ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको उल्सान शहर केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको भुकम्प मंगलबार बेलुका ८ बजेर ३३ मिनेटमा गएको छ । सो भुकम्पले थेगु,बुसान लगायतका शहरलाई मज्जाले नैं हल्लायो ।कोरिया सरकारले जनाए अनुसार भुकम्पले कुनैं पनि धनजनको भने क्षति नभएको बताएको छ ।५ रेक्टर स्केलको भकम्प गएपछि विञहरुले कोरिया भुकम्प असुरक्षित क्षेत्र रहेको बताएका छन् । हुनत कोरिया प्रायद्धिप भुकम्प जोखिमरहित क्षेत्र मानिन्छ । कोरियाको भु तथा वायु विज्ञान भन्छ ३फुर्सदमा
कोरियाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकियो

सउल, कोरिया दक्षिण कोरियामा प्रतिघण्टा १० हजार वन पारिश्रमको माग राखी मजदुरहरु आन्दोलन गरिरहेकै बेला एक प्रभावशाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकिएको छ । कोरियाको दोस्रो ठूलो मजदुर संगठन कोरियाली ट्रेड युनियन संगठनका नेता हान सान ग्युनलाई सोमबार सउल जिल्ला अदालतले पाँच वर्षको जेल सजाय फैसला गरेको कोरियाली न्यूज एजेन्सीले जनाएको छ । ५३ वर्षिय हानलाई अदालतले ५ लान वन जरिमाना तोकेको छ । गत नोभेम्बरमा सउलमा सरकारफुर्सदमा
कोरियामा सोनाम ल्होसार २८५२ “टे ” माकर ल्हो भव्यताका साथ सम्पन्न |

२०१६ फेब्रुअरी ७ तारिख नेपाल तामांग संघ कोरिया द्वारा सोनाम ल्होसार २८५२ “टे ” माकर ल्हो पर्ब को अवसर मा आयोजित साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न |
जापानमा ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प
सोल- जापानको होक्काइडोमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ। समाचारहरूमा भूकम्पको तीब्रता ६ दशमलब ७ रेक्टर स्केल मापन गरिएको उल्लेख छ। होक्काइडो सुनामीको कुनै चेतावनी दिइएको त छैन तर भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरिएको छ।
विमलको गोलले नेपाल १ – 0 ले अगाडी
सोल – खेल सुरु भएको केहीबेरमा नै नेपालले अग्रता लिएको छ। भारतविरुद्धको खेलमा उसको घरलु मैदानमा विमल घर्तीमगरले गोल गरेका हुन्। आजको खेलमा नेपालको कप्तानी विराज महर्जनले गरेका छन्।
कोरिया जानलाई परीक्षा

शनिबारदेखि शुरु भएको छैटौं ईपीएस परीक्षामा प्रश्नको उत्तर लेख्दै मैतीदेवी स्थित युनिभर्सल कलेज सेन्टरका परीक्षार्थीहरु | तस्बिर :- मन्जु गुरुङ / फोनिज कोरिया डटकम