तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
राजधानी सोलको एक दृश्य

यहिदोमा रहेको हान्वा ग्रुपको ६३ तले भवनबाट लिइएको सोलको एक दृश्य । तस्बिर :- फोनिज कोरिय डटकम ।
भूकम्प पीडितलाई गुम्बाको १ करोड वन सहयोग
नेपालमा गएको भूकम्प पिडितहरुको लागि दक्षिण कोरियाको मासानमा रहेको एक गुम्बाले एक करोड वन प्रदान गरेको छ । छाङवन सिटीले शुक्रबार आयोजना गरेको ‘छाङवन सि यनदङछुक्चे’ कार्यक्रममा गुम्बाले सो रकम प्रदान गरेको थियो | तस्बिर :-स्नेहा लामा
ऐक्यबद्धता :-
दक्षिण कोरियाली मजदुर संगठन कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले शुक्रबार गरेको आमहडतालमा ऐक्यबद्धता जनाउदै कोरियाली मजदूरहरु | तस्बिर फोनिज कोरिया डटकम