तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने
कोरियन एयरले अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो । नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए ।फुर्सदमा
कोरियाली राष्ट्रपतिमा युन सक यल
बुधवार भएको २० औं कोरियाली राष्ट्रपतिय निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । कोरियाली राष्ट्रपतिय चुनावमा झिनो मतान्तरले जितेका उनले सत्ता पक्षिय डेमोक्राटिक पार्टीको उम्मेदवारलाई हराएका हुन् । विहिवार विहान भएको मत गनणाको अन्तिम नतिजामा उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका हुन । उनको निकटतम् प्रतिद्धन्दी सत्ता पक्षीय उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । एशियाको चोथौंफुर्सदमा
कोरियामा मार्च १ तारिखको एतिहासिक महत्व
मञ्जु गुरुइ० दक्षिण कोरियामा मार्च १ तारिख सार्वजनिक विदा दिइन्छ । तर धेरै विदेशीहरुलाई थाहा छैन यो दिन किन विदा दिइन्छ । कोरियनहरुले यो दिनलाई पनि स्वातन्त्र दिवसको रुपमा मान्ने गर्छन । तर अगष्ठ १५ तारिख जापानबाट मुक्ती भएको दिनलाई पनि स्वातन्त्र दिवसकै रुपमा मान्ने भएकाले धेरैजना स्पष्ट छैनन् । त्यसैले यो दिवसको ऐतिहासीक महत्वलाई प्रष्टाउने प्रयास गरेको छु । यो दिनलाई कोरियन भाषामा सामइल छल भन्ने गरिन्छ । अर्थातफुर्सदमा
कोरियामा पहिलो पटक नेपालीलाई विशेष नागरिक सम्मान
दक्षिण कोरियाली न्याय मन्त्रालयले पहिलो पटक एक नेपालीलाई विशेष नागरिक सम्मान प्रदान गरेको छ । सल्ले अर्थात हिमालबाट आएको मान्छे नामले परिचित धावा छिरिङ तामाङलाई यो सम्मान प्रदान गरेको हो । तामाङ कोरियामा बौद्ध धर्म र बौद्ध शिक्षाको माध्यमबाट सामाजिक कार्य गर्दै आएका नेपाली भिक्षु हुन् । विहिबार एक कार्यक्रमको आयोजना गर्दे कोरियाली न्याय मन्त्रालयले अमेरिकी नागरिक डब्लूजे वन्टवर्थ र रोमनियाकी किस्टिना गेलसँगै उनलाई सम्मान गरेको हो । कोरियाको बौद्धफुर्सदमा
कोरियाको किम्ची विदेश निर्यातमा अहिसम्म नै उच्च
कोरियाको लोकप्रिय परम्परागत खाना किम्ची विश्वमा निर्यात भएको अहिलेसम्मको उच्च तथ्यकं देखिएको छ । सन २०२१ सालमा किम्ची सबैभन्दा बढी निर्यात भएको कृषी तथा खाद्या मन्तालयले जनाएको छ । परम्परागत खाना डिसको साइडको अनुसार युएस डलर १५९.९ मिलियनको रेकर्ड देखाएको छ । १२ वर्षे किम्ची व्यापारको अवधिमा यो पहिलो पटक भएको हो । किम्चीको निर्यात विगत पाँच वर्षमा प्रतिवर्ष औसतमा १८ प्रतिशतले बढेको छ । सन २०११ मा ६१ देशमाफुर्सदमा
कोरियामा गैरकानुनी रुपमा रहेका विदेशीहरुले पनि कोरोना खोप लगाउन सकिने
दक्षिण कोरियामा हाल संचालन भइरहेको कोरोना विरुद्धको खोप कोरियामा गैरकानुनीरुपमा रहेका विदेशीहरुले पनि लगाउन पाउने भएका छन् । केही प्रमाणी करण गरेपछि तोकिएको उमेर समूहमा परेका विदेशीले खोप केन्द्रहरुमा अग्रिम दर्ता गर्नु पर्ने हुन्छ । नेपाली भाषा परामर्शदाता सुभद्रा पालुइ०वाका अनुसार कोरियामा गैरकानुनीरुपमा बस्दै आएका विदेशीहरुले आफु कोरिया प्रवेश गरेको ९० दिन पुगीसकेको प्रमाणित गर्नु पर्ने हुन्छ । कोरिया प्रवेश गरेको मिती सहितको राहदानी लिएर सार्वजनिक स्वास्थ्य केन्द्रको खोप कक्षमाफुर्सदमा
खोप उत्पादन ल्याब विस्तारमा कोरियाली एक कम्पनीले १ खर्ब ५० अर्ब वन लगानी गर्ने
दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्ने गरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर योङ्सान प्रान्तमा खोप केन्द्रहरू विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । खोपको बढ्दो मागलाई ध्यानमा राख्दै उच्च प्रविधिको सुविधा विस्तार गर्न थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा करिब १ खर्ब ५० करोड वन लगानी गर्ने जनाएको छ । एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ । एलफुर्सदमा
आफ्नो जिल्लाको कोरोना आहतमा राहत बन्दै स्याङ्जा परिवार
बोम्जन गुरुङ, सउल कोरिया १९ जून २०२१ कोरियामा अति क्रियाशिल संस्था स्याङ्जा परिवारले कोभिड-१९ यो विषम परिस्थितिमा आफ्नो गृह जिल्लाका एघार वटै पालिकाहरुलाई कोरोना रोकथाम र न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित रकम करिब पौने पाँच लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री सबै स्थानीय तहका प्रमुख र प्रतिनिधिहरु समक्ष यहि जून १९ तारिक जिल्लाका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो । स्याङ्जा जिल्लाफुर्सदमा
कोरियामा विदेशीलक्षित ड्राइभिङ लाइसेन्स तयारी कक्षाको आवेदन खुल्ला
दक्षिण कोरिया । विदेशी चालकलक्षित सवारी चालक इजाजतपत्र (लाइसेन्स)को सुसो पुलिस स्टेशनले तयारी कक्षा सञ्चालन जून महिनामा गर्ने भएको छ । विदेशी इच्छुक जोकोहिले यथाशीघ्र जुन २१ तारिख आइतबारभित्र व्यक्तिगत विवरण नाम, ठेगना र सम्पर्क नम्बर आवेदनपश्चात सहभागि हुन सकिने सुसो पुलिस स्टेशन इनिस्पेकटर 강혜숙 (घाङ ह्ये सुग) ले जानकारी दिए । पुलिस स्टेशनले प्रत्येक ६/६ महिनामा कक्षा सञ्चालन गर्दै आइरहेकोमा यस पटक जूम भर्च्युलमाध्यमबाट जून २७ र जुलाइ ४फुर्सदमा
कोरोनाका कारण सात महिनादेखि बन्द रहेको इन्छन एयरपोर्टे टरमिनल १ को पसलहरु शुक्रबारबाट खुल्ने
विश्वकै उत्कृष्ठमध्ये एक दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थल टरमिनल १ को कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द रहेको फ्रि डिउटी शप यही शुक्रबारदेखि खुल्ने भएको छ । गत अक्टोबरदेखि बन्द भएको पसलहरु प्रत्येक दिन विहान ५ बजेदेखि रातको ८ बजेसम्म खुल्ने छ । विमानस्थलको पूर्व र पश्चिम तर्फ अवस्थित पसलहरुमा पेय, फष्टफुट, धुमपान र सौन्दर्य लगायत विभिन्न किसिमका सामग्रहीहरु किन्न सकिने छ । स्वादेखि तथा विदेशी सबै आगमन यात्रुहरुलेफुर्सदमा