तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा घरैमा बसेर कोरोना परिक्षण गर्ने टेस्ट किटको विक्रि सुरु
दक्षिण कोरियामा घरैमा बसेर कोरोना टेस्ट गर्ने किट शुक्रबार देखि बजारमा आएको छ । कोरियाली औषधी बनाउने कम्पनी हान्मीले उत्पादन गरेको किटले परिक्षण गरेको १५ मिनेट देखि ३० मिनेटमै कोरोना लागे नलागेको थाहा दिनेछ । कम्पनीले अहिले अनलाइन र स्थानीय औषधी पसलबाट परिक्षण किट किन्न सकिने जनाएको छ । ‘यो किट निक्कै उपयोगी र विस्वासनीय भएको हामीले ठानेका छौं । अहिले बजारमा भएको कोरोना परिक्षण गर्ने तरिका निक्कै खर्चिलो रफुर्सदमा
कोरियन सरकारले विदेशी कार्यरत ३५७ ठाउँलाई कोरोना बारे नियम उल्लघन गरेकोमा कारवाही
दक्षिण कोरियाको सरकारले कोरोना रोकथाम सम्बन्धी जारी गरेको नियम उल्लघन गरेको कसुरमा विदेशी कामदार कार्यरत ३५७ स्थानलाई कारवाही गरेको कोरियन संचारमाध्यमले जनाएको छ । कार्यस्थलमा माक्स नलगाएको , खाना खानेठाउँमा एक टेबुलमा ४ जना भन्दा बडी बसेको , एक कोठामा पाँच जना भन्दा बढी बसेर नियमको उल्लघन गरेको कसुरमा जरिमाना र सजाय तोकी कारवाही गरिएको हो । रोजगार तथा श्रम मन्त्रालयले पछिल्लो समय विदेशी कामदारलाई तारगेट गरी ११ सय कार्यस्थलमाफुर्सदमा
कोरियाका राष्ट्रपति मुन जे इनले कोरोना खोप लगाउने
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आगामी हप्ता कोरोना विरुद्धको एष्ट्रेजेनेका खोप लगाउने भएका छन् । सो बारे कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) ले सोमबार घोषणा गरेको कोरियन संचारमाध्यमहरुले जानकारी गराएका छन् । ब्रिटेनमा हुन लागेको जि सेभेन समूहको शिखर सम्मेलनमा सहभागी हुन विदेश जानुपर्ने भएकाले ६८ वर्षिय राष्ट्रपति मुन र उनकी धर्मपत्नी ६७ वर्षिय किम जंग सुकले मार्च २३ तारिख खोप लगाउने भएका हुन् । सोही दिनफुर्सदमा
कोरियाको एक शहरमा ८४ जना विदेशी कामदारमा कोरोना संक्रमण पुष्टी
दक्षिण कोरियाको ख्यांगीदो प्रान्तको दोइ०दुछन शहरमा दुई दिन भित्र ८८ जनामा कोरोना संक्रण पुष्टी भएको कोरियन संचामाध्यमले जनाएको छ । जसमा ८४ जना विदेशी कामदार छन् भने ४ जना कोरियन रहेका छन् । गत महिनाको २८ तारिख उनीहरुको कोरोना जाँज गरिएको थियो । जसमा मंगलबार ७९ जनामा पुष्टी भएको हो । यो शहर वरीपरी ३ हजार ९ सय विदेशी रहेका छन् । यी मध्ये ५०९ जनाले गत महिनाको २८ तारिखफुर्सदमा
अन्तराष्ट्रिय चलचित्र अवार्ड गोल्डेन ग्लोबलमा कोरियन चलचित्र मिनारीले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापे
अमेरिकामा सोमबार सम्पन्न गोल्डेन ग्लोबल अवार्डमा कोरियाली भाषी चलचित्र मिनारीले उत्कृष्ठ विदेषी भाषी चलचित्रको अवार्ड थाप्न सफल भए । मिनारीले डेनमार्क, इटली, फ्रान्स र ग्वाटेमालाको चलचित्रलाई उछिन्दै पुरस्कार हात पारेका थिए । यो चलचित्रलाई आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा हेरिन थालेको छ । यो चलचित्र अमेरिकामा रहेका कोरियनहरुले निमार्ण गरेका कोरियाली भाषी चलचित्र हुन । त्यसैले हलिउड फरेञ्ज प्रेस एसोसियसन ले चलचित्र मिनारीलाई नोमिनेशन गरेकोमा विवादमा पनि तानिएका छन् ।फुर्सदमा
कोरियामा शुक्रबारदेखि कोरोना विरुद्ध खोप लगाउन शुरु
दक्षिण कोरियामा शुक्रबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो पटक सउलका ६१ वर्षिय महिला स्वास्थ्यकर्मीबाट शुरुवात गरी देशैभरीका विभिन्न स्थानबाट पहिलो चरणको खोप लगाउन शुरुवात गरिएको हो । व्रिटिस स्विडेनी फार्मास्यूटिकल विशाल एस्ट्राजेनेको साझेदारीमा कोरिया स्थित एसके वायोसाइन्स कम्पनीद्धारा निर्मित एस्ट्रेजेनेका खोप लगाउन शुरुवात गरिएको छ । पहिलो चरणमा ७ लाख ८५ हजार जनालाई दुई डोज लगाउन सकिने खोप तयार परिएको छ । ६५ वर्ष भन्दा मुनीकाफुर्सदमा
जनसम्पर्क समिति दक्षिण कोरिया फुटको संघारमा
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवादका कारण फुटको संघारमा पुगेको छ । जनसम्पर्ककी सभापति आस्था विन्दु मल्लले आइतबार दुई जना कार्यसमिति सदस्य र पाँच जना सल्लाहकार मनोनयन गरे पछि विवाद झन बढेको हो । नेपाली कांग्रेसको महासमिति प्रतिनिधि भजिन्द्र क्षेत्रीका अनुसार बिगत दुई वर्ष अगाडि सन् २०१८ मे ५ तारिखमा सौलमा आस्था बिन्दु मल्लको नेतृत्वमा निर्वाचित कार्यसमितिले दुई वर्षको लागि निर्वाचित भएको बताए । सो समय अबधीलाईफुर्सदमा
भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय
दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ कोफुर्सदमा
सेनामा भर्ती हुनाबाट यसरी जोगिन सक्छन् दक्षिण कोरियाका चर्चित गायक तथा स्वर्ण पदक विजेताहरु
कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा अनिवार्य भर्ती हुनुपर्ने कानुनी बाध्यता छ । बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो। दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।फुर्सदमा
कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने
दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9फुर्सदमा