तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने
दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9फुर्सदमा
कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने
दक्षिण कोरियामा रहेका प्रवासीहरुलाई लक्षित गरि सवारी चालक इजाजतपत्र (लाइसेन्स)को निशुल्क तयारी कक्षा संचालन हुने भएको छ । लिखित परिक्षाको तयारी कक्षा सुस पुलिस स्टेशनले भर्च्युअल माध्यम जूममार्फत आगामी नोभेम्बर १५ र २९ तारिख सञ्चालन गर्ने लागेको हो । सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न र सुरक्षित यात्रालाई मध्यनजर गर्दै सवारी साधन, ट्राफिक सम्बन्धी सम्पुर्ण जानकारीहरू सिकाउने भएकोले यो कक्षा महत्वपूर्ण हुनसक्छ । उक्त कक्षामा इच्छुकले यथाशीघ्र फोन सम्पर्क तथा मेसेजमार्फतफुर्सदमा
आज देखि सउलमा १० जना भन्दा बढी जम्मा हुन नपाइने
दक्षिण कोरियामा केहिदिन देखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गरिरहेको छ । विशेष गरि राजधानी सउल र आसपासका क्षेत्रमा संक्रमन बढ्न थालेपछि १० वा सो भन्दा बढी ब्यक्तिहरुको सहभागीमा सभा वा जुलुस गर्न नपाइने नियम लागु गरेको छ । सउल महानगरका अनुसार अगस्ट २१ शुक्रबारबाट यो नियम लागू हुनेछ भने ३० अगस्टको मध्यरात सम्म कायम रहनेछ । यस अघि सउल स्थानीय सरकारले १ सय जना सम्मको सहभागी हुन पाउने नियमफुर्सदमा
सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला
दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ l नयाँ ज्याला अनुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिबफुर्सदमा
सउल नगरको मेयर मृत फेला, आत्महत्याको आशंका
दक्षिण कोरियाको राजधानी सउल महानगरको मेयर पार्क वान-सुन शुक्रबार मृत फेला परेको छ । परिवारबाट हराएको सुचना पाएको केहि घण्टा पछि सउलकै माउन्ट बुककको जंगली पहाडमा मेयरको सब भेटिएको समाचार एजेन्सी योन्हापले जनाएको छ । प्रहरीका अनुसार मेयरकी छोरीले मेयर घरबाट हिडेको करिब ५ घन्टा पछि फोन सम्पर्क समेत हुन नसकेपछि बिहीवार ५ बजेर १७ मिनेटमा हराएको भन्दै रिपोर्ट गतेको थियो । त्यस पश्चात् खोजी गर्दा मध्य रात भन्दा केहिफुर्सदमा
राष्ट्रपति मुनले स्वीकारे ट्रमको अनुरोध, दक्षिण कोरिया जी ७ मा सहभागी हुने
सउल । दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी ७(G7) मा सामेल हुन गरेको अनुरोधलाई स्वीकार गरेको छ । सोमबार टेलीफोन कुराकानीको क्रममा यस वर्षको अन्तमा हुने जी ७ को शिखर सम्मेलनमा सहभागी हुन स्वीकार गरेको हो । ‘दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले सोमबार संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जी ७ शिखर सम्मेलनको निम्तो स्वीकार गरे जसले दक्षिणकोरियाको अर्थव्यवस्थाको क्षेत्रमा विश्वव्यापी भूमिका खेल्ने प्रतिबद्धतालाई पुष्टि गरेकोफुर्सदमा
सउलका सबवेहरुमा मास्क नलगाई हिड्न नपाइने, थप ३५ जनामा कोरोना संक्रमण
सउल । मे १३ देखि दक्षिण कोरियाको राजधानी सउलका सबवे रेलहरुमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस मास्क लगाउनु पर्ने भएको छ । सइल शहर सरकारका अनुसार भीडबाट हुँदा कसैले मास्क नलगाएमा टिकट नदिने वा प्रवेश निशेध गर्न सकिने बताएको छ । मास्क नभएका यात्रुहरूले भेन्डिङ मेसिन(अटोमेटिक किन्न सामान सकिने मेसिन) वा सबवेको स्टोरहरुमा किन्न सकिने बताएको छ । यो नियम यात्रुको अत्याधिक चाप हुने समयको लागि लागु हुने छफुर्सदमा
कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार
दक्षिण कोरियाका प्रमुख कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरेका छन् । कोरोना भाइरस(कोबिड – १९) महामारीका कारण फेब्रुअरी र मार्चको बिचमा मात्रै देशको ठुलो कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरिएको जनाएको छ । सिईओ स्कोर(CEO Score) नामक ब्यापारीक कन्सल्टेन्सीले गत हप्ता प्रकाशित एक तथ्यांक अनुसार कोभिड – १९ का कारण सिर्जना भएको आर्थिक मन्दीको सामान गर्ने रणनीति अन्तर्गत ठुलो कम्पनीले यसरी कामदार कटौती गरिएको जनाएको छफुर्सदमा
दक्षिण कोरियामा करिब १ महिना पछि एकै दिनमा ३४ कोरोना संक्रमित फेला
दक्षिण कोरियामा केही समय देखि कोरोनाको नयाँ संक्रमित एकदमै न्यून मात्रा देखा पर्न थालेको थियो । तर करिब एक महिना पछि आइतबार ३४ जना नयाँ संक्रमित फेला परेको छ । यो संख्या अप्रिल ९ यताको सबै भन्दा बढी हो । सउलको इतेवोनका बहुसांस्कृतिक जिल्लाका क्लबहरूमा उक्त संक्रमितहरु फेला परेको हो । यस संगै कोरियामा कोभिड १९ को संक्रमित संख्या जम्मा १० हजार ८ सय ७४ जना पुगेको छ । रोगफुर्सदमा
माघ ३ गते हिउँपहिरो परेर हराएका थप २ काेरियाली नागरिककाे शव फेला
अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्राका क्रममा गत माघ ३ गते हिउँपहिरो र आँधीमा परेर हराएका २ काेरियाली नागरिककाे फेला परेको छ। स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्। शवको कस्काे भन्ने पहिचान हुन नसके पनि काेरियाली नागरिककै हुन सक्ने पर्यटन प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर गणेश खनालले बताए। ‘शव हेरेर मात्र पहिचान गर्न सकिने अवस्था छैन’ उनले भने, ‘पोष्टमार्टम गरेपछिफुर्सदमा