तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा दुई महिना पछि नयाँ कोरोना संक्रमित विरामी न्युन
दक्षिण कोरियामा दुई महिना पछि पहिलो पटक कोरोना भाइरस (कोभिड १९)बाट संक्रमितको संख्या १० को हाराहरीमा झरेको छ । आइतबार नयाँ संक्रमितको संख्या ८ जना थियो भने सोमबार १३ जना छन् । शनिबार नयाँ संक्रमितको संख्या १८ थियो । झन्डै दुई हप्ता देखि संक्रमित विरामीको संख्या ५० जना भन्दा कम छ । कोरियाली सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केसीडिसी)ले आइतबार जनाए अनुसार ६१ दिन पछि पहिलो पटक नयाँ संक्रमितको संख्याफुर्सदमा
दक्षिण कोरियामा कोरोनाले रोक्न सकेन राष्ट्रिय सभाको निर्वाचन, सन् २००० यताकै बढीले गरे मतदान
अहिले बिश्व नै कोरोना भाइरस(कोबिड-१९)को आतंकले थिलथिलो भएको छ । चिनको वुहानबाट सुरु भएको कोबिड-१९ ले विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकालाई आछु आछु पारिरहेको छ । त्यस्तै अमेरिकन लगायत युरोपेली राष्ट्रहरुले सोच्दै नसोचेको मानवीय क्षति बेहोरेको छ । साथै अहिले दक्षिण एसियायी राष्ट्रहरुमा पनि फैलिने क्रम छ । केहि समय अगाडि सम्म दक्षिण कोरियामा पनि तीब्र गतिमा कोरोना संक्रमण फैलिएको थियो । तर अहिले करिब करिब नियन्त्रण उन्मुख छ ।फुर्सदमा
कोरियाले कोरोना संक्रमितलाई निको पार्ने फरक उपचार प्रक्रिया पत्ता लगायो
कोरोना भाइरस (कोविद १९) ले विश्वलाई आतंकित पारीरहेको छ । हालसम्म यसको उपचारको लागि कुने औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले विश्वका बैज्ञानिकहरु हाल औषधी पत्ता लगाउन दिन रात खटिरहेका छन् । तर यस्तै बेला दक्षिण कोरियाले भने कोरोना संक्रमितलाई निको पार्न फरक उचार विधी रगत प्लाज्मा थेरापी अपनाएका छन् । यस रगत प्लाजा उपचारविधीद्धारा २ जना संक्रमितको निको भएको मंगलबार कोरियाका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएकोफुर्सदमा
कोरियामा १७ महिने वालक र उनका बाबुआमालाई १० दिन पछि पुनः कोरोना भाइरसको संक्रमण
दक्षिण कोरियामा १७ महिनाको वालक र उनका बाबुआमा कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केको १० दिन पछि पुनः संक्रमित भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र(केसीडिसी)ले जनाएको छ । मंगलबार आइतबार १ सय २५ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए । यो संगै झन्डै दुई हप्तासम्म सय भन्दा कम संक्रमित कायम रहेको कोरियामा विरामीको संख्या बढेको छ । मंगलबार बेलुकीसम्म ९ हजार ७ सय ८६ जना कोरोना भाइरसबाटफुर्सदमा
दक्षिण कोरियामा रहेका ६० जना विदेशी कोरोनाबाट संक्रमित
दक्षिण कोरियामा रहेका ६० जना विदेशीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको देखाएको छ । सोमबार कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग केसीडीसीले यो तथ्यांक सार्वजानिक गरेको हो । संक्रमित मध्ये चीनियाँ नागरिक ३८ जना छन् भने अमेरिकी नागरिक ७ जना रहेका छन् । त्यस्तै भियतनाम, मंगोलिया, थाईल्यान्ड, अस्टे«लिया र अर्जेन्टिनाका दुई दुई जना संक्रमित छन् । त्यस्तै जापान, इन्डिोनेसिया, मलेसिया, उज्बेकस्थान र पोल्यान्डका एक एक जना संक्रमित भेटिएका छन्फुर्सदमा
विहीबारदेखि कोरियन विमानस्थालमा आगमन सबै यात्रुहरुलाई कोरोनाको विषेश परिक्षण गरिने
दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेशबाट आउने सम्पुर्ण आगमन यात्रुहरुलाई विहीबार (मार्च १९ ) देखि कोरोनाको विषेश परिक्षण गर्ने भएका छन् । हरेक यात्रुलाई जिब्रोको थुक सहित स्याम्पल लिएर विस्तृतरुपमा परिक्षण गर्न लागेको कोरियन संचारमाध्यामले जनाएको छ । विमान स्थलबाट घर पठाएपछि पनि उनीहरुलाई स्थानिय स्वास्थ्य केन्द्रले १४ दिन सम्म निगरानीमा राखी सोधपुछ गर्ने छन् । हालसम्म विमानस्थलमा आगमन यात्रुलाई तापमान यन्त्रमा हेर्दै रातो खतरा देखिनेलाई मात्रै विषेश परिक्षण गर्दैफुर्सदमा
माक्स किन्न कोरियन सरकारको सोमबारदेखि नयाँ नियम लागु
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप उच्च बनेपछि सुरक्षाको एक मुख्य माध्यम माक्सको अभाव बढ्दो छ । माक्स किन्नका लागि मानिसहरु घण्टौ लाइनमा बस्न थालेका छन् । यसलाई सहज बनाउन सरकारले सोमबारदेखि नयाँ नियम लागु गरेका छन् । एक सातामा सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन जन्म मितीको अनितम अकं अनुसार माक्स किन्न सकिने छ । जन्म मितीको अन्तिम अंक १ र ६ सोमबार, २ र ७ मंगलबार, ३ र ८ बुधबार , फुर्सदमा
कोरियामा ४२ सय भन्दा बढीमा कोरोना भाइरस, २२ को मृत्यु
३१ डिसेम्बर २०१९ बाट चिनमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को आतंक अहिले दक्षिण कोरियामा आइपुगेको छ । कोरियामा जनावरी २० मा पहिलोपटक कोभिट–१९ देखा परेको हो । चिनको वुहानबाट आएको ३० बर्षिया एक चिनिया महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो । त्यस यता करिव १ महिना सम्म संक्रमितको संख्या खासै बढेको थिएना । तर करिव १ साता देखि निकै धेरै रफ्तारमा संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्याफुर्सदमा
कोरियामा पहिलो पटक कोरोना संक्रमितबाट निको भएका विरामीमा पुनः संक्रमण देखियो
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या तिव्ररुपमा बद्धी भइरहेको बेला पहिलो पटक निको भएका एक महिलामा पुनः संक्रमन देखिएको छ । ७३ वर्षिय महिलमा दोस्रो पटक कोरोना संक्रमण भेटिएको स्वास्थ्यकर्मीहरुले शनिबार पुष्टी गरेका छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार उनी फेब्रवरी २२ तारिख पुर्ण निको भई घर फर्केका थिए । विहिबार उनमा पुनः भाइरसको लक्षण देखा परेको थियो । यस अवधिमा उनी कतै विदेश नगए पनि उनका छोराफुर्सदमा
कोरियामा कोरोना भाइरसको प्रकोप बढनुमा सिन्चेन्जी चर्चको मुख्य भूमिका
दक्षिण कोरियामा आज विहीबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १७६६ पुगेको छ । कोरियाका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार आज मात्रै ५०५ जना नयाँ थपिएको छ । मृत्यु हुनेमा १३ जना पुगेको छ । विगत एक सातादेखि दैनिक जसो सयौ संक्रमितको बृद्धी भइ रहेको छ । थेगु शहरमा मात्रै सबैभन्दा बढी ११३२ पुगेको छ । सउलदेखि ३०० किलोमिटर टाडा रहेको थेगु कोरियाको एक मुख्य शहर हो । थेगुमाफुर्सदमा