तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी

दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ । उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबारफुर्सदमा

कोरियामा कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक विदेशी गरी ११ पुग्यो , ९७७ जना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुने संख्यामा थप बृद्धी भएको छ । मंगलबार साँझ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मृत्यु हुनेमा पहिलो पटक विदेशी एक मंगोलियान नागरिक गरी ११ जना पुगेको छ । साथै १४४ जना थपिएर संक्रमितको संख्या ९७७ पुगेको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र थेगुमा ६० जना , ख्यंसागं भुक्दोमा ५६ , भुसानमा ८ , सउलमाफुर्सदमा

कोरियामा कोरोना भाइरस संक्रमितमध्ये मृत्यु हुनेको संख्या ६ पुग्यो

दक्षिण कोरियामा यो समाचार बनाउदासम्म कोरोना भाइरस संक्रमित ६०२ जना मध्ये ६ जनाको मृत्यु भएको छ । आज आइतबार मात्रै ३ जनाको मृत्यु भएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियामा जनवारी २० तारिखदेखि कोरोना भाइरस संक्रमित भेटिएका थिए । एक महिनापछि फेब्रवरी २० तारिख पहिलो पटक संक्रमितमध्ये १ जनाको मृत्यु भएको थियो । मृतक निमोनियाको रागी भएको र मृत्यु पश्चात भाइरस संक्रमित पनि भएको अस्पतालले पुष्टी गरेका थिए । संक्रमितफुर्सदमा

काेरियामा काेराेनाकाे संक्रमण, ६ काे मृत्यु : ६ सय २ संक्रमित

दक्षिण कोरियामा पछिल्लो समय तिब्ररुपमा बृद्धी भएको कोरोना भाइरस संक्रमितको संख्या ६०२ पुगेको छ । जस्मध्ये पछिल्लो सूचना अनुसार ६ जनाको मृत्यु भएको छ । कोरियाको विभिन्न शहरमा संक्रमित भेटिएको छ । सबैभन्दा बढि थेगुमा ३२६ पुगेको छ । दोस्रो धेरै प्रभावित हुने ख्यागंसांग बुक्दोमा १६९ जनामा देखिएको छ । त्यसैगरी सउलमा २४ जना, ख्यांगी दो मा २४ जना, ख्यागंसाग नाम्दोमा १४ जना, बुसानमा ११ जना, ख्वागंजुमा ९ जना, खावान्दोमाफुर्सदमा

कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र

दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू थेगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। थेगुका सडकहरू अहिले प्राय: सुनसान छन्। परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनिफुर्सदमा

कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए

दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेकाफुर्सदमा

ओस्कारमा कोरियाली चलचित्रले सर्वोउत्कृष्ठ लगायत चार मुख्य अवार्ड हात पार्दै ऐतिहासिक कृती राखे

फोनिज कोरिया संवाददाता चलचित्र क्षेत्रको प्रसिद्ध पुरस्कार ओस्कारमा यसपाली दक्षिण कोरियाको चलचित्र ” खिसेइ०छुइ० ” (परजीवी )ले सर्वोत्कृष्ठ चलचित्र लगायत चार मुख्य पुरस्कार हात पारेको छ । जसमा उत्कृष्ठ निर्देशक, उत्कउष्ठ पटकथा र उत्कृष्ठ अन्तराष्ट्रिय फिचर फिल्म पुरस्कार जित्न सफल भएको छ । ओस्कारमा गैर अंग्रेजी भाषी चलचित्रले सर्वोत्कृष्ठ पुरस्कार पाएको यो हो । सो चलचित्र ओस्कारको ६ वटा विधामा मनोनित भएको थियो । सो चलचित्रका निर्देशक बोइ० जोन होफुर्सदमा

कोरियन कानुन मन्त्रालयको भिआइपि कार्ड पाउने पहिलो नेपाली बने डा. राजेश चन्द्र जोशी

फोनिज कोरिया संवाददाता सोल कोरियन कानुन तथा न्याय मन्त्रालयले डा. राजेश चन्द्र जोशी लगायत चार जना विदेशी मुलका कोरियाली नागरिकलाई विषेश सामाजिक सेवा गरेवापत यस वर्षको सम्मान सहित भिआइपि कार्ड प्रदान गरेको छ । कोरियाको अध्यगमन विभागबाट प्रदान गरिएको यस भि.आइ.पी कार्डबाट विदेश यात्रा गर्दा विमानस्थलमा कुटनीतिक तथा सरकारी कर्मचारीका रातो पासपोर्ट सरहको सुविधा मिल्ने छन् । कोरियन सरकारबाट यस्तो भि.आइ.पी कार्ड प्राप्त गर्ने आफु पहिलो नेपाली भएको डा. जोशीलेफुर्सदमा

कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघको स्थापना समारोह सम्पन्न

दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त रुपमा बनेको संस्था: कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) को आइतबार विधिवत रूपमा समुद्घाटन भएको छ । जोगेसा गुम्बा हलमा आयोजित कार्यक्रममा जोगेसा गुम्बाको प्रमुख लामाको प्रमुख आतिथ्यता, कोरियन गुम्बाका धर्मगुरू, सबै गुम्बाका धर्मगुरू, सबै देशको राजदूतहरूको उपस्थितीमा समुद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको हो । यो संस्था कोरिया, नेपाल, म्यानमर, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, मंगोलिया रफुर्सदमा

अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै उत्तर कोरियाले गर्‍यो सैन्य अभ्यास

उत्तर कोरियाली नेता किम जोङ उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन्। अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कूटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ। आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि आफ्नो ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएको सरकारी समाचार संस्थाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...