तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ संघ दक्षिण कोरियाले गायक बाबु मोक्तानलाई विदाई गर्यो

दक्षिण कोरियामा तीन बर्ष देखि कार्यरत गायक बाबु मोक्तानलाई नेपाल तामाङ संघ दक्षिण कोरिया र नेपाल जनजाति महासंघ दक्षिण कोरियाले विदाई गरेको छ । उनी मंगलबार नेपाल फर्कदै छन् । विदाई कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकरले दक्षिण कोरिया लाख दुःख र लाख पैसा, अनुभव र कमाइ स्वदेशमै लगानी गरेर सफल हुन शुभकामना दिए । ‘हामी विदेशमा मात्र होइन नेपालमा पनि केही गर्ने दिन आएको छ ।फुर्सदमा

कोरियामा आज १ सय ११ वर्षपछिको सबैभन्दा बढी गर्मी

दक्षिण कोरियामा यस वर्ष गर्मी दिन प्रतिदिन बढ्दो छ । सउलको तापमान आज सबैभन्दा बढी ३९.६ पुगेको छ । सन १९०७ सालपछि यस वर्ष १ सय ११ वर्षपछि सउलको सबैभन्दा उच्च तापमान पुगेको कोरियन मौसम विज्ञान कार्यलयले जनाएको छ । कोरियाको दक्षिणी पश्चिमी भेगमा उच्च तापक्रम हुने गरेता पनि उत्तरी तर्फ रहेको सउलमा भने केही कम तापक्रम हुने गरेकोमा यस वर्ष कोरियाको प्राय स्थानमा ४० डिग्री तापमान पुगेको छ। उच्चफुर्सदमा

१०.९ प्रतिशत तलब बढ्यो दक्षिण कोरियामा काम गर्ने कामदारको : जनवरी देखि लागु हुने

दक्षिण कोरियन सरकारले सन् २०१९ को लागि कामदारको तलब बढाएको छ । शुक्रबार अबेर रातिसम्म चलेको ज्याला निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशत बढाएको हो । आगमी बर्षको जनवरी देखि एक घन्टा काम गरे ८३५० वन कामदारले पाउने छन् । मासिक रुपमा बेसिक तलब १७,४५,१५० हुने भएको छ । अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । गत बर्ष पनि सरकारले १६ प्रतिशत तलब बढाएको थियो ।फुर्सदमा

कोरियालाई मेक्सीकोले यसरी धन्यवाद दिए, सन्दर्भ विश्वकप

प्रायले धन्यावाद दिदा मौखिक र लिखित वा उपहार दिएर ब्यक्त गर्ने गर्छन । तर कहिले काही धन्यावाद दिने अनौठा तरिकाहरु पनि देख्न र सुन्न पाइन्छ । रसियामा भइरहेको फुटबल विश्व कपको सन्दर्भमा मेक्सीकोले दक्षिण कोरियालाई दिएको धन्यावादको हो । बुधबार सम्पन्न पहिलो चरणको खेलमा दक्षिण कोरियाले जर्मनलाई ० को विरुध २ गोलले जित्यो । यो जित कोरियाको थियो तर फाइदा मेक्सिकोलाई मिल्यो । जर्मनलाई हराई दिएकाले मेक्सीको दोस्रो चरणमा पुग्न सफल भएकोफुर्सदमा

कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त

दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् । फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएकाफुर्सदमा

कोरियामा एक भवनमा आगलागी हुदाँ ३ जनाको मृत्यु र ३७ घाइते

दक्षिण कोरियाको सेजुगं शहरस्थित मर्मत कार्य भइरहेका एक भवनमा मंगलबार आगलागी हुदा ३ जनाको मृत्यु र ३७ जना घाइते भएको कोरियन संचारमाध्यमहरुले जनाएको छ । कोरियाको केन्द्रीय प्रसाशन रहेको शहर स्थित एक अर्पाटको अन्डर ग्राउन्डमा रहेको पार्किइ०मा अपराहन्न १ बजेर १० मिनेटमा आगो र कालो धुवाको मुस्लो देखिएको थियो । आगलागीको समयमा कार्यरत मजदुरहरु १ सय ६९ जना रहेको अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिन करिब ४९ अग्नी नियन्त्रणफुर्सदमा

कोरियाको स्थानिय निर्वाचनमा साढे चार लाख विदेशीले मतदान गरे

दक्षिण कोरियाको स्थानीय निर्वाचन आज सम्पन्न भएको छ । जुन १३ तारिख मंगलबार भएको सातौ स्थानिय निर्वाचनमा कोरियन नगरिकता लिएका र ग्रिन कार्ड पाएका गरी साढे चार लाख विदेशीले मतदान गरेका छन् । गत वर्ष राष्ट्रपतिको निर्वाचनमा ४ लाख ३२ हजार विदेशी मतदाता रहेको राजनीतिक प्रतिनिधी यज्ञराज सुवेदीले जानकारी दिए । राष्ट्रिय निर्वाचन आयोगको तथ्यांक अनुसार सातौ स्थानिय निर्वाचनमा ग्रिन कार्ड पाएका १ लाख ६ हजार ८१४ जना विदेशी मतदाताफुर्सदमा

सिंगापुरमा ट्रम्प र किम जंगउनवीच शिखर वार्ता जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जंग उनवीच आज जुन १२ तारिख मंगलबार सिंगापरमा ऐतिहासिक शिखर वार्ता जारी रहेको छ । सेन्टोसा टापु स्थित क्याफेला होटलमा स्थानिय समय अनुसार विहान ९ बजे दुई नेता भेटेका थिए । विश्व शान्तिको लागि महत्वपुर्ण रुपमा हेरिएको यो वार्ता ७० वर्षपछि पहिलो पटक भएको हो । विगत लामो समय कडा टकराववीच कटुतामा रहेका परमाणु शक्तिशाली दुवै देशवीचको यो पहिलो शिखरफुर्सदमा

सिंगापुर पुगे अमेरिकी राष्ट्रिपति ट्रम्प र उत्तर कोरियाली नेता किम

उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । किमको आगमनको तयारीमा सिंगापुरका सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्राफुर्सदमा

कोरियन युद्ध अन्त्य गर्न दुबै कोरिया सहमत

  उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन् । दुई कोरियाको सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो । शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए ।फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...