तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
महिला दिवसको अवसरमा कोरियामा “मि टु आन्दोलन” को सुनामी
मञ्जु गुरुइ० सोल हाल यौन हिंसाका शिकार बनेका महिलाहरु एक अर्कामा साथ दिन ” मि टु ” र “विथ यु “अर्थात म पनि तिम्रो साथ … भन्ने नाराका साथ मिटुु आन्दोलनको रुपमा विश्वव्यापी बनिरहेको छ । अमेरिकाबाट शुरु भएको यो लहरले दक्षिण कोरियामा भने सुनामीको रुप लिइसकेको छ । भोली अर्थात मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस हो । साता व्यापी रुपमा मनाउने महिला दिवसको शुरुवातीमै कोरियामा मि टु आन्दोलनलेफुर्सदमा
दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जगं उन एप्रिलमा भेट्ने
सोल दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जंग उनवीच आगामी महिना एप्रिलमा भेट वार्ता हुने भएका छन् । दुवै देशका सिमाना स्थित शान्ति घरमा आयोजना गरिने दक्षिण र उत्तर शिखर सम्मेलनमा उनीहरु भेटेर दुई देशका सम्बन्ध सुधार बारे थप छलफल गरिने भएका ह्नु । उत्तर कोरिया पुगेर वार्ता गरी आज फर्केका राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख चोंग वा डाइले एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएकाफुर्सदमा
कोरिया प्रभाबशाली नेतालाई बलात्कारको आरोप : गर्भनर पद र पार्टीबाट निस्कासन
दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका प्रभाबशाली नेता तथा भुतपुर्ब दक्षिण छुङछेङ प्रान्तका गर्भनर हेजुङ अनलाई यौन दुब्र्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिवलाई बलात्कार गरेको आरोप लागेको हो । सोमबार भएको एक टेलिभिजन अन्तरर्वातामा उनका स्वकीय सचिव रहि सकेकी जीउन किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अबधीमा चार पटक बलात्कार गरेको र साथै धेरै पटक यौन दुब्र्यवहार गरेको आरोप अन्र्तवार्तामा भनेकी छिन् । जीउनले हेजुङसँग सन्फुर्सदमा
उत्तर कोरियाको मुख्य नेता किम जंगका बहिनी पनि दक्षिण कोरिया आउदै
दक्षिण कोरियामा शुक्रबारदेखि शुरु हुन लागेको फगंछान हिउदे ओलम्पीक गेम हेर्न उत्तर कोरियाका सर्वश्रेष्ठ नेता किम जंग उनका दाहिने हात मानिने बहिनी किम य जंग पनि आउने भएका छन् । उत्तर कोरियाका नेता किम जंग परिवारका सदस्य पहिलो पटक दक्षिण कोरिया आउने भएको कोरियन संचारमाध्यमले जनाएका छन् । उनी हिँउदे ओलम्पीकको शुरुवात उत्सवमा सहभागि हुन आउने भएका हुन् । उनले दाई किम जंग उनका हरेक गविविधीमा संगै हिड्ने र साथफुर्सदमा
सउल आइपुग्यो उत्तर कोरियाली खेलकुद टोली
उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया आइ पुगेका छन्। अर्को हप्ता आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सउल आइपुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले जनाएका छन् । उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह मोराङ्बोङ ब्यान्डका सात सदस्यीय समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेका छन्फुर्सदमा
कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु
सोल, दक्षिण कोरियाको ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए । अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजेफुर्सदमा
विकसित देशहरुमा सबै भन्दा बढि आत्महत्या गर्ने देश दक्षिण कोरिया
विकसित देशहरुमा दक्षिण कोरिया सबै भन्दा बढि आत्महत्या गर्ने देश हो । दक्षिण कोरियाले अबको पाँच बर्षमा आत्महत्या गर्नेको संख्या तुलानात्मक रुपमा कम गराउने उदेश्य लिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय लिएको हो । सन् २०१६ मा एक लाख कोरियन मध्ये झन्डै २६ जना मानिसले आत्महत्या गरेका थिए । यो संख्या यस बर्ष पनि खासै नघटेको अनुमान गरिएको छ । सरकारी लक्ष्य सन् २०२२ सम्म एक लाखफुर्सदमा
सलनालमा हुने सांस्कृतिक कार्यक्रम आयोजकको संयुक्त पत्रकार सम्मेलन
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रमका आयोजकहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका छन् । मकवानपुर कोरिया मञ्च, सोलुखुम्बु सेवा समिति र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सो कार्यक्रम गरेका हुन् । मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश ब्लोनले केही ब्यक्तिगत फाइदा लिने ब्यक्तिहरुले कार्यक्रम जुधाए पनि कोरियामा रहेका नेपालीहरुले कुन कार्यक्रममा जाँदा ठीक हुन्छ भन्ने कुरा छुट्याउने बताए । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका अध्यक्ष टिआरफुर्सदमा
विदेशी कामदारप्रति कोरियनहरु ‘नकारात्मक’
कोरियनहरुले बिदेशी कामदारलाई कोरियन समाजमा समान हैसियत भएको नमान्ने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाको राजधानी सउललाई आधार मानेर ओभरसिज कोरियन फाउन्डेसनले सन् २०१७ को जुलाई देखि अगस्टसम्म गरेको एक अध्ययनले सो कुरा देखाएको हो । बिभिन्न पेशा र उमेरका कोरियन समाबेश सो अध्ययनमा ६१ प्रतिशतले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा मात्रै मान्ने गरेको देखाएको छ । अध्ययनमा विदेशी कामदार भन्नाले कोरियामा इपियस प्रणालीबाट तीन बर्ष भन्दाफुर्सदमा
सलनालमा झोर्ले सांगीतिक सौगात हुने
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले यही फेबु्रअरी १५ तारिखमा “झोर्ले सांगितिक सौगात भाग एक “आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मिलन अमात्य, नेपाल आईडलकी रक गायिका केञ्जलमेहर श्रेष्ठ, लोक दोहोरी गायीका सम्झना लामिछाने, हास्य कलाकार तथा प्रस्तोता दिनेश काफ्ले, लेट मी डान्स सिजन दुईका विजेता डान्सर बिष्णु दगामीमगर, गायीका बबिना किराती नेपालबाट आउने र कोरियामै रहेका कलाकारहरूको प्रस्तुति समेतफुर्सदमा