तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सलनालमा झोर्ले सांगीतिक सौगात हुने
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले यही फेबु्रअरी १५ तारिखमा “झोर्ले सांगितिक सौगात भाग एक “आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मिलन अमात्य, नेपाल आईडलकी रक गायिका केञ्जलमेहर श्रेष्ठ, लोक दोहोरी गायीका सम्झना लामिछाने, हास्य कलाकार तथा प्रस्तोता दिनेश काफ्ले, लेट मी डान्स सिजन दुईका विजेता डान्सर बिष्णु दगामीमगर, गायीका बबिना किराती नेपालबाट आउने र कोरियामै रहेका कलाकारहरूको प्रस्तुति समेतफुर्सदमा
कोरियामा विश्वकै ठूलो इन्धन जहाज निमार्ण
पानी जहाज निमार्णमा विश्वमै चर्चित मनिने देश दक्षिण कोरियामा हालै धेरै भार क्षमता भएको विश्वकै ठूलो इन्धन जाहाज निमार्ण गरिएको छ । जसको भार क्षमता ५० हजार टन रहेको छ । एलएनजी ग्यास इन्धन टंयकसंग सुसज्जित सो जाहाज निमार्णको लागि गत वर्षको जुनमा हुंडई मेपो डॉक्यार्ड कम्पनीले आदेश पाएको थियो । सउलबाट दक्षिण पूर्वमा ४ सय १४ किलोमिटर टाडाको शहर उल्सानमा यो जाहाज निमार्ण गरिएको कोरिया संचारमाध्यमले जनाएको छ ।फुर्सदमा
कोरियामा एक स्पोर्ट सेन्टरमा आगलागी , २९ जनाको मृत्यु
दक्षिण कोरियाको छुइ०छइ० भुक्दो प्रान्तको छेझन शहर स्थित एक स्पोर्ट सेन्टरमा आगलागी हुदा २९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साउना भवनको आठौ तलामा रहेको २१ स्पोर्ट सेन्टरमा दिउसो ३ बजेर ५३ मिनेट तिर आगलागी शुरु भएको जनाइएको छ । २४ जना घाइते भएका छन् । १५ वटा दमकल र १ सय ७० जना कर्मचारी आगो नियन्त्रणमा ल्याउने अथक प्रसाउ बाट पनि यो समाचार तयार पर्दासम्म नियन्त्रणमा आउन सकेकोफुर्सदमा
दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध
क्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ। सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको छ। सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै यस क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ। हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ। उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ। अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरीफुर्सदमा
कोरियामा जे देखियो
७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ । नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचकाफुर्सदमा
उत्तर कोरियाले फेरी गर्यो क्षेप्यास्त्र प्रहार
दक्षिण कोरियाली समाचारसंस्था योनहापले उत्तर कोरियाले बुधबार राति एउटा नाम नखुलेको व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाइ महिना यता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पुर्वतिर गएको जनाइएको छ । उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यस अघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भैसकेको छैन । उत्तर कोरियाकोफुर्सदमा
एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै नेपाल अग्रस्थानमा
सउल, ई.पि.एस.मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली नागरिकले एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै अग्रस्थान हासिल गरेको छ । (कोरियन बुद्धिष्ट एसोसियशन झोगे जुड०) कोरियन बौद्ध धर्म केन्द्रीय बिदेशी बिभागको आयोजनामा गत अक्टोबर १५ तारिख आइतबारका दिन झोगेसा हलमा सम्पन्न भएको ‘खुल्ला प्रथम बिदेशी कामदार कोरियन भाषा वाक्तृत्व कला प्रतियोगीता’मा प्रथम स्थानको लागि नेपाल छनौट भएको हो । प्रतियोगितामा हाल कोरियामा कार्यरत काठमाण्डौ आरुबारी निबासी निमा कुमार घिसिंग तामाङकोफुर्सदमा
अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक
संयुक्त राष्ट्रसंघमा छलफल चलिरहेकै समयमा अमेरिकी युद्ध विमान उत्तर कोरियाको नजिकै उडाइएका छन् । आफ्नो शक्ति प्रदर्शनीका लागि अमेरिकाले विमानहरु उडाएका हुन् । २१ औं शताब्दीमै पहिलो पटकअमेरिकी विमान उत्तर कोरियाको त्यति नजिक पुगेका हुन् । प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आत्मघाती’ लक्ष्य लिएको बताए । विदेश मन्त्री रि योङ होले राष्ट्र संघकोफुर्सदमा
सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच बर्ष जेल
शुक्रबार सामसुङ कम्पनीका उपाध्यक्ष ली जेइ योङलाई सउलको जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतको निर्णयसँगै सामसुङ कम्पनीको शेयर बजार समेत प्रभाबित भएको छ । पूर्वराष्ट्रपति पार्क गुन हेकी साथीलाई घुस दिएर सरकारी सुबिधा लिएको आरोपलाई अदालतले सही ठहर गरेको हो । उनी सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र हुन् । उनलाई ५ बर्षको जेल सजाए सुनाए पछि सामसुङको शेयर बजार झन्डै दुई प्रतिशतले गिरावटफुर्सदमा
सउल टाइम ल्यापस्
नामसान सउल टावरबाट सउलको मुख्य भागहरु देख्न सकिन्छ । यही अग्लो ठाउँबाट गोकुल थोकरले खिचेको रमाइलो ‘टाइम ल्यापस्’ ।