तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै मानिसहरु घर जाने टिकट बुकिइ० गर्न रातभर लाईनमा बसेका छन् । मंगबार जनवरी १० तारिख सउल स्टेशनको टिकट काउन्टर अघिल्तीर काउन्टर खुल्नुभन्दा अघिदेखि नै मानिसहरु रातभर लाईमा बसेका छन् । जाडो छल्न ब्लान्केट ओढेर मानिसहरु लाइनमा बसेका छन् । लुनार पात्रो अनुसार नयाँ वर्ष सलनालको विदामा कोरियामा यो वर्षफुर्सदमा

दक्षिण कोरियामा एक्लै बस्न रुचाउनेको संख्या बढ्दो

सोङ साङ–हो दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दशकदेखि एक्लो जीवन बाँचिरहेकी छिन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् । कहिलेकाँहि, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरु काममा र शिशुस्याहारमा अल्झिएका छन् । “साँचो कुरा केफुर्सदमा

कोरियामा फैलिएको बर्ड फ्लूले हालम्म २२ लाख भन्दा बढी कुखुरा सखाप

फोनिज कोरिया संवाददाता सउल, दक्षिण कोरियामा हाल फैलिरहेको बर्ड फ्लूले (पंक्षीबाट फैलिने रोग) हालसम्म २२.५ लाख भन्दा बढी कुखुरा र हासहरु मारिसकेको बर्ड फ्लू नियन्त्रण अधिकारीहरुले बताएको छ । कोरियन संचारमाध्यमहरुले उल्लेख गरेअनुसार नोभेम्बर ६ तारिखदेखि फैलिएको यो रोगका कारण कुल संख्याको १५ प्रतिशत कुखुराहरु मारिएको अधिकारीहरुले शनिबार बताएका छन् । देशभर कुखुरा र हाँसका फर्महरु तहसनहस गर्नुका साथै भाइरस प्रतिरोधक औषधीको प्रयोग गर्दै बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास गरिरहेकाफुर्सदमा

कोरियन एयरका पाइलटहरुले तलब बृद्धीको माग राख्दै हडताल शुरु गरे

फोनिज कोरिया संवाददाता सउल कोरियन एयरका पाइलटहरुले २९ प्रतिशत तलब बृद्धीको माग राखी विहीबारदेखि १० दिने हड्ताल शुरु गरेको कोरियन संचारमाध्यले जनाएको छ । शुक्रबार पनि हड्ताल जारी छ । इन्छन अन्तराष्ट्रिय विमान स्थलमा कोरियन एयर पार्कीइ० गरिएका छन भने उडान रद्धका सूचना जारी गरिएको छ । पाइलटहरुको हड्तालका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा प्रभाव परेको छ । विषेश गरी हइ०कइ०, दुवाई र टोकियोका रुटमा यात्रु र कारगो गरी १फुर्सदमा

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै

प्रवासी मजदुर युनियन (एमटीयु)को नेतृत्वमा कोरियाको राजधानी सउलको ख्वाइ०ह्वामुनमा मृतकहरुको श्रद्धासभा र  मजदुर अधिकारको चर्चा गर्दै रयाली सहित दिवस सम्पन्न गरे ।

कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै

सउल दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ। महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारितफुर्सदमा

कोरियामा आज राती (सोमबार) सबैभन्दा ठूलो चन्द्रमा देखिने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा आज (नोभेम्बर १४ तारिख ) राती ठूलो आकार र थप ज्योति सहित चन्द्रमालाई हेर्न पाइने छ । कोरियामा ६८ वर्षपछि यस्तो ठूलो चन्द्रमा देखिन लागेको खगोल विज्ञान र अन्तरक्ष विज्ञान संस्थाले बताएको छ । चन्द्रमाको साविक साइजभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिने बैज्ञानिकहरुलो बताइएका छन् । वायुमण्डलमा जुन आफ्नै पथमा हिड्दै गर्दा पृथ्वीको नजिक आएकोले यसरी जुनलाई ठूलो आकारमा देख्नफुर्सदमा

कोरियाको आन्दोलनमा मैले जे देखे

सउल, दक्षिण कोरियामा अहिले राष्ट्रपति पार्क गुनहेको राजीनामा माग्दै जनप्रर्दशन बढ्दो छ । कोरियाको हरेक संचारमाध्यम अहिले राष्ट्रपति विरुद्धको हट समाचारले तातेको छ । राजधानी सउलको मुख्य भाग ख्वाग्ंहामुनमा मानिसहरु टेन्ट टाँगेर दिनरात प्रदर्शनमा छन् । गत हप्ताको शनिबार सउलमा अचानक स्वत उर्लेका जनमानसको भिडले थप उर्जा दियो । त्यपछि विभिन्न पेशा र समूहका हजार भन्दा बढी संगठनलाई समेटेर बनेका आयोजकले  शनिबार बृहत जनप्रर्दन गरिने सूचना जारी गरयो । राष्ट्रपतिकोफुर्सदमा

बस दुर्घटनामा चारको मृत्यु २२ जना गम्भीर घाइते

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियाको झल्लाबुक्दोमा रहेको देदुनसानका लागि आइतबार ४५ जना यात्रु लिएर हिडेको पर्यटकीय बस बिहान देजन सहरको देदकगु सिन्देदोङमा दुर्घटना भएको छ । बिहान ९ बजेर ३२ मिनेटमा दुर्घटना भएर चारजनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । क्यगीदोको सुवनबाट झल्लाबुक्दोको लागि छुटेको बस क्यङबुराजमार्गमा गुडिरहेको बेला सोही दिशातर्फ गुडिरहेको कारलाई जोगाएर अगाडि बढने क्रममा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीलाई उद्धत गर्दै स्थानीय संचारमाध्यमहरुलेफुर्सदमा

भोली कोरियाको तापक्रम माईनसमा झर्ने

सोल -दक्षिण कोरियामा नोभेम्बरको सुरुवातमैं तापक्रम माईनसमा झर्नेछ ।कोरिया मौंसम विभागले जनाए अनुसार मंगलबार भोली बिहान तापक्रम माईनसमा पुग्ने बताएको छ । भोली बिहानको तापक्रम राजधानी सोलमा माईनस २ डिग्री सेल्यिस, दिउसो ८ डिग्री सेल्यिसको वरपर रहने विभागले जनाएको छ ।कोरियाको कतिपय क्षेत्रमा माईनस ५ डिग्री तलसम्म तापक्रम पुग्नेछ ।ख्यंगी प्रान्तको सुवनमा माईनस ३ डिग्री सेल्यिस र खांगवनको छुंनछनमा माईनस ५ डिग्रीसम्म तापक्रम पुग्नेछ । बुधबारसम्म तापक्रम माईनसमा रहनेछ भने बिहीबारबाटफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...