तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उत्तर कोरियाद्वारा पुन परमाणु परीक्षण गर्ने चेतावनी

सोल-उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ।   किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामाफुर्सदमा

एनसिसिले ब्लड क्यान्सर बिरामी प्रकाश राईको लागि सहयोग अभियान चलायो।

सौल –    ओखलढुङ्गा घर भै  इपिएस मार्फत कोरियामा काम गर्दै आइरहेका प्रकाश राई विगत केही समयदेखी ब्लड क्यान्सर जस्तो प्राण  घातक रोगबाट ग्रसित भइ हाल सुवनको क्याथोलिक हस्पिटलमा उपचार गराई रहेका छन् | उपचारको लागि रकम अभावले  राईको ज्यान जोखिममा परेकोले  दक्षिण कोरियामा रहेका समस्त नेपालीहरुलाइ   नेपाली सम्पर्क समितीले सहयोगको लागि आव्हान र अपिल गरेको छ। सहयोग लागि Woori Bank को खाता नं 1002844488694 (Khadka Krishna 010-59317786)मा रकम पठाउनफुर्सदमा

कोरियाको दर्जनौ संस्था मध्ये एक अलग संस्था ‘सेवक नेपाल ‘

सोल – कोरियामा नेपालीको संख्या बढेसंगै विभिन्न क्षेत्रीय . दलिय , जातिय , अन्य गरि ६ दर्जन भन्दा बढी संघ संस्था खोलिएका छन् | सबै संस्थाका आ-आफ्नै उदेश्य छन् | यस्तै फरक उदेश्य साथ खोलिएको संस्थाको नाम हो सेवक नेपाल |     अनाथ र सडक बालबालिका लागि खोलिएको यस संस्था २० जून २०१३ मा बुद्ध गौतम , अर्जुन भुसाल , शिव प्रसाद भट्ट , हरिशरण न्यौपाने , कल्पना राईफुर्सदमा

उत्तर कोरियाले मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनायो

सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको छ | त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्ना देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका हुन् ।     उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बताएको थियो । तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भनेफुर्सदमा

कोरियामा थारू कल्याणकारिणीको सम्मान तथा बिदाई सम्पन्न

सोल- थारू कल्याणकारिणी सभा कोरियाले पहिलो सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।   उसले गत मार्च ६ मा सोल दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा चितवनका देव चौधरी, सुनसरीका राजेश चौधरी र मोरङका दिलिपकुमार खवासलाई बिदाइ तथा सम्मान गरेको हो ।     सस्थाले बिदाई तथा सम्मान पाउनेहरु दिलिप एक लाख वन देब एक लाख वन राजेश चौधरीलाई  पचास हजार वन अध्यक्ष चौधरीले सहयोग स्वरूप हस्तान्तरण गरेका थिए |   थारू युवाहरुकोफुर्सदमा

एन सि सि कोरियाको महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ

सौल – दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक एवं संघ संस्थाहरुको छाता संगठन “नेपाली सम्पर्क समिति”को महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ लाई पदस्थापन गरिएको छ  । एनसिसिको १५ अौ अधिवेशनबाट निर्वाचित महासचिव शान्ति लामाको राजीनामा पश्चात् लामो समय रिक्त  रहेको महासचिव पदमा सचिवलाई र सचिवको रिक्त पदमा सदस्यलाई सर्वसम्मत  चुनिएको हो । अध्यक्ष  प्रेम कुमार शाहको अध्यक्षतामा संस्थाको  कार्यालय दोंग्देमुनमा वैठक वसि पदाधिकारी तथा सदस्यहरूको सर्व सहमतिमा सोफुर्सदमा

कोरियामा पीएचडी गरीरहेका अरुणलाई फेलोसिप अवार्ड

सोल –सोल नेशनल युनिभर्सिटीमा कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका अरुण गुप्ताले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड पाएका छन् ।   बर्षमा ३ जना पिएचडीका विधार्थीलाई दिईने यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।हालै आयोजित एक कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्ट डा न्याक इन सङले उक्त अवार्ड उनलाई हस्तान्तरण गरेका थिए ।     विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल इमेजिङमा विएस्सी गरेका उनले अल इन्डिया इन्सिच्युटफुर्सदमा

नेपाल हाउस व्यवस्थापन समितिको नयाँ संचालक समिति गठन गरिने

सौल – करिब २ वर्ष अघि देखि एन आर एन ए कोरियाको संयोजकत्वमा कोरियामा रहेका सबै संघ संस्था पदेन सदस्य रहने गरि गठित नेपाल हाउस व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति यहि मार्च ६ तारिख गठन गरिने भएको छ| नेपाल हाउस लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि गत वर्ष सलनालमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आर्थिक संकलन अभियान अन्तर्गत दश करोड वोन संकलन गर्ने लक्ष्य लिईएकोमा करिब १३ करोड वोन संकलन गरिएकोफुर्सदमा

ठकुरी समाजको चिट्ठाको नतिजा मार्च १३ मा खोलिने

ठ्कुरी समाज दक्षिण कोरियाले आयोजना गरेको  भाग्यशालि  चिट्ठाको नतिजा यहि मार्च १३ मा  खोल्ने भएको छ |गत सलनाल  अर्थात फेब्रुअरी ८ मा   तनहुँ सम्पर्क समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका दिन  नतिजा प्रकाशन गर्ने गरि राखिएको  भाग्य शालि चिट्ठा कार्यक्रममा   कतिपय संस्था र व्यक्तिले  अर्धकत्ति नबुझाएका कारण स्थगित गरिएको  जनाइएको छ  |यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ |  आपतकालीन राहत कोष निर्माण गर्ने उद्देश्यका लागि आयोजनाफुर्सदमा

उत्तरद्धारा मिसाइल प्रहार दक्षिण कोरिया त्रसित

सोल-संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै उत्तर कोरियाले पेरोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।विहान १० बजेतिर उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा प्रोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएका छन् ।   उत्तर कोरियाले आक्रमक ब्यवहार देखाएपछि दक्षिण कोरिया सहित अन्य देशमा समेत सतर्कता अपनाउन थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...