तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कास्की परिवारकाे सलनाल विशेष कार्यक्रमहरू सम्पन्न ।
सौल – “संगठित समुहनै प्रदेशकाे साहारा हाे “भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापना भएकाे यस कास्की परिवारले काेरियन नयाँ बर्ष सलनालकाे अबसर पारेर बृहत् भेला तथा बिबिध महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।फेब्रूअरि ७ तारिककाे दिन नेपाल हाउसमा अायाेजना गरियकाे बृहत् कस्केलि भेला तथा चियापान भब्यताका साथ सफल पारेकाे छ भने उक्त कार्यक्रममा काेरियाबासि कस्केलिहरूकाे तथ्याङ्क संकलनकाे कामलाई पनि अगाडि बढाएकाे छ । संथाका अध्यक्ष खाेम प्रसाद गुरूङकाेफुर्सदमा
संखुवासभा सम्पर्क परिवारको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाई कार्यक्रम सम्पन्न
सोल – गत फेब्रवरी ८ तारिक सोल स्थित नेपालहाउसमा संखुवासभा सम्पर्क परिबारले आयोजना गरेको संखुवा सभाबासीहरुको भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरेकोछ। श्रमसहचारी श्री अनिल गुरुङ ज्यु प्रमुख अथिती रहनुभएको ऊक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेश घिमिरे ज्युको सभापतित्वमा उपाध्यक्ष भुपालमान बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो।सचिब रेख बहादुर गुरुङले कार्यक्रमको संचालन गर्नुभएको थियो भने संस्थाको बार्षिक आय ब्यय कोषाध्यक्ष प्रकाश घिमिरे प्रस्तुत गर्नुभएकोफुर्सदमा
कोरियामा निधन भएका ठाकुर प्र.राईको परिवारलाई संखुवासभा सम्पर्क परिवारको आर्थिक सहयोग
सोल-कोरियाको नयाँ बर्ष सलनालको बिदामा संखुवासभा सम्पर्क परिबारले नेपालहाउसमा आयोजित कार्यक्रममा जिल्लावासिहरूको बृहत भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरि कोरियमा निधन भएका ठाकुर प्र.राईका बालबच्चाहरूको शिक्षाको लागि संखुवासभा सम्पर्क परिबारले संकलन गरेको ३,४२२,०००वोन(चौतिस लाख बाईस हजार वोन) राईको परिवारलाई हस्तानतरण गर्ने भएको छ । संस्थाका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अथिती श्रमसहचारी श्री अनिल गुरुङ्ग, अथितीहरूमा संस्थाका संस्थापक सल्लाहाकार तथा अनेसासफुर्सदमा
भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली सेना प्रमुखलाई मृत्युदण्ड
सोल – उत्तर कोरियाका सेना प्रमुख जनरल रि योङ गिललाई भष्ट्रचार गरेको अभियोग मृत्युदण्डको सजाय हुने भएको छ। दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योन्हापले दिएको समाचारमा गिललाई भ्रष्टाचार र निजी नाफा कमाउनका लागि काम गरेको अभियोगमा दोषी ठहर गरिएको हो। यो खबरको उत्तर कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छैनन्। जनरल गिललाई उत्तर कोरिया राष्ट्रपति किम जोङ उनले कोरियन पिपल्स आर्मीको प्रमुख नियुक्त गरेका थिए
सलनालमा झापालीहरूले गरे तुंगदेमुन सरसफाई
अनिल नेपाल,सोल -सलनालको छुट्टीको सदुपयोग गर्दै कोरियामा रहेका झापालीहरुले सोलस्थित तुंगदेमुन शहरको सरसफाई गरेका छन् ।नेपालीहरुको बाक्लो उपस्थिती रहने शहरको रुपमा चिनिने तुंगदेमुन वरिपरिको सरसफाई गरेका छन् । झापा मिलन समाजको अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा फेबु्रअरी ८ तारिखमा बार्षिक भेला गर्नुको साथैं हामी नेपालीहरु मात्र गर्दैनौं सफा पनि गर्छौं भन्ने शन्देश दिन हरेक बर्ष सरसफाई अभियान गरिदैं आएको श्रेष्ठ बताउछन् । सो बार्षिकोत्सवमा झापा मिलन समाजले बिधान सार्बजानिक गर्नुका साथैफुर्सदमा
कोरियाली प्रायद्धिपमा शीतयुद्ध
सोल-उत्तर कोरियाले आईतबार लामो दुरीको रकेट परिक्षण गरेसंगैं उत्तरपुर्वी एसियामा हाल शीतयुद्धको शुरुवात भएको छ । बुधबार विश्लेषकहरुको अनुसार सोल र वासिंगटनबीचको सैंन्य छलफलले विश्वका शक्ति राष्टहरु विभाजित बन्दैं गएका छन् ।उत्तर कोरियाले समय समयमा शक्तिशाली हतियारको प्रर्दशन गरी विश्वलाई थर्कमान बनाउदैं आएको छ । विश्वका शक्ति राष्ट्रहरु दक्षिण कोरिया,अमेरिका,जापान एकापटिट देखिन्छन् भने उत्तर कोरिया, चीन र रसिया एकातिर ।सरसर्ती हेर्दा दुई समुहमा विश्वका शक्ति राष्ट्रहरु विभाजित भएकाफुर्सदमा
काभ्रे सम्पर्क समितीको बृहत् भेला सम्पन्न
सोल/कोरिया-काभ्रे सम्पर्क समितीको बृहत् भेला गत फेब्रुअरी ८ तारिक सउलमा सम्पन्न भएको छ। कोरियाबासी काभ्रेलीहरुको उल्लेख्य उपस्थितिमा भएको भेलाले आगामी दिनमा सम्पर्क समितिलाई थप मजबुत तथा प्रवाशी भुमिमा अझै प्रभावकारी बनाउने अबधारणा सहित बृहत् काभ्रेली एकता अभियान संचालन गर्ने भएको छ। संरक्षक मनमहेश भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा समितिको सल्लाहकार,तथा सँस्थामा लामो समय योगदान गर्नुहुने अशोक मैनाली, देब तामाङ,प्रकाश अधिकारी लगायतलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। सँस्थाका बर्तमानफुर्सदमा
ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न ,एमाले पार्टी परित्याग गरि ससफोमा प्रबेश
सोल/ कोरिया- संघिय समाजबादी पार्टी फोरम नेपाल प्रबास सङ्गठन ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । “जातीय मुक्तिको लागि संघीयता, बर्गीय मुक्तिको लागि समाजबाद” भन्ने मूल नाराको साथमा गत फेब्रुअरी ८ सोमबार सौल स्थित नेपाल हाउसमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । सोहि अवसरमा ४ जना संघीय समाजबादी फोरम नेपाल पार्टी प्रवेश गरेका छन् । बुद्ध तामाङ् र फुर्बा तामाङ्ले एमाले पार्टी परित्याग गरिफुर्सदमा
ठकुरी समाज कोरियाको अध्यक्षमा श्रवण कुमार शाही
सौल – कोरियामा क्रियाशिल जातीय संस्था ठकुरी समाज कोरियाको तेस्रो बार्षिक अधिबेसन यही फेब्रुअरी ९ तारिख सौलमा सम्पन्न भएको छ|ठकुरी समाज कोरियाको निबर्तमान अध्यक्ष सर्बजित शाहको अध्यक्षतामा समाजको संरक्षक छानु चन्दको प्रमुख अतिथ्यमा केन्द्रीय सदस्य रोशन शाहीले संचालन गरेको कार्यक्रममा निवर्तमान ब.उपाध्यक्ष श्रवण कुमार शाहीले मन्तब्यले स्वागत गरेका थिए|अन्य बिशेष अतिथिमा नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष प्रेम कुमार शाह,ठकुरी समाज कोरियाका संस्थापक अध्यक्ष बिक्रम ठकुरी,सुदुर पश्चिम समाजका पूर्व अध्यक्ष शुबाशफुर्सदमा
राप्ती सम्पर्क मंचको तेस्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा बिर बहादुर वली
सौल – कोरियाको बिसेष पर्ब सलनालको अवसर पारेर यहि फेब्रुअरी ७ तारिखका दिन राप्ती अंचलका सबै जिल्लाबाट कोरियामा आई विभिन्न क्षेत्रमा रही काम गर्ने महानुभाबहरुको साझा संगठन राप्ती सम्पर्क मंच कोरियाको तेस्रो अधिबेसन मंचका निबर्तमान अध्यक्ष प्रकाश वली को अध्यक्षतामा सम्पन्न भएकोछ| अधिबेसनले बिर बहादुर वलीको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको छ| जसमा बरिष्ठ उपाध्यक्ष निमेष कुमार वली, उपाध्यक्षमा राम कुमार रोका, महासचिब जगदीश महर,सचिब सी.पी वली,सहसचिब गोपालफुर्सदमा