तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उत्तर कोरिया फेरि मिसाइल परीक्षण गर्दै , जहाज खस्ने डरले जापानले रुट बदल्यो

सोल – उत्तर कोरियाको स्याटेलाइट परीक्षणबारे थाहा पाएपछि छिमेकी मुलुक जापाले आफ्नो हवाई रुट नै बदलेको छ। ८ देखि २५ फेब्रुअरीको बीचमा उत्तर कोरियाले ‘अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च’ गर्ने थाहा पाएपछि जापानाले असुरक्षाको कारण जनाउँदै आफ्नो देशमा आउने जाने जहाजको रुट नै बदलेको हो ।   कयौं देशले यही आडमा किम जोङ्ग उन लामो दुरीको मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाएका छन् |प्योङ्गयाङ्गले मंगलवार इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसनलाई लामो दुरीकोफुर्सदमा

जनजाति महासंघ द. कोरिया द्वारा सुभकामना ब्यक्त

सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ टे ल्हो को अबशरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदाय लाई सुभकामना व्यक्त गरेको छ । साथै कोरियाको नयाँ बर्ष सलनालको अबशरमा सम्पूर्ण कोरिया बासी नेपाली समुदायलाई पनि जनजाती महासंघले हार्दिक मंगलमय सुभकामना पनि व्यक्त गरेको छ ।   महासंघ द. कोरियाले  नेपाल तामाङ् संघ द. कोरियाले आयोजना गरेको बृहत सोनामफुर्सदमा

एन.सी.सी कोरियाद्वारा शुभकामना सहित कार्यक्रम सफल बनाईदिनु हुन अपिल|

सौल – कोरियन नयाँ वर्ष सलनाल २०१६ को पावन उपलक्ष्यमा कोरिया तथा विश्वभर छरिएर वस्नु भएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त  गरिएको छ । कोरियन नयाँ वर्ष सलनालले कोरियामा रहनु हुने विभिन्न पेशा र क्षेत्रमा कार्यरत नेपालीहरूमा एकता, सदभाव, सहिष्णुता, पारस्परिक सहयोग, मातृत्व र भातृत्व वृद्धि गरि सम्पुर्णमा सुख, शान्ति, सु-स्वास्थ्य र उत्तरोत्तर  प्रगति होस भन्ने शुभकामना व्यत्त गरिएको छ ।फुर्सदमा

उत्तर कोरियाको प्रोपोगान्डा युद्ध : ट्वाइलेट पेपर चुरोटका ठुटा

काठमाडौं-आफ्नो छिमेकी मुलुकविरुद्ध कुनै देश कतिसम्म निम्न स्तरको हरकतमा उत्रिन्छन् भन्ने कुरा उत्तर कोरियाले प्रदर्शन गरेको छ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियाको विरुद्ध प्रोपोगान्डा युद्धलाई अघि बढाउन नयाँ तरिका प्रयोग गरेको छ ।   उत्तर कोरियाले बेलुनको प्रयोग गरी दिसा पुछिसकेका तथा प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा दक्षिण कोरियामा खसालिदिएको छ ।   उत्तर कोरियाको यो कदमबाट दक्षिण कोरिया आक्रोसित भएको छ । बेलुनमा भरिएकाफुर्सदमा

सोलु सम्पर्क समितीद्रारा भेटघाट तथा साधरण सभा कार्यक्रम हुने

  कोरियाको नयाँ वर्ष सलनालको अवसरमा सोलुखुम्बु जिल्लाबासीहरुको बृहत भेटघाट तथा साधारण सभा गरिने भएको छ । सोलुखुम्बु सम्पर्क समितिद्धारा दक्षिण कोरियामा रोजगार लगायत विभिनन उद्धेश्यले आएका सोलुबासीहरुलाई उक्त भेला तथा साधारण सभा कार्यक्रममा उपस्थित हुन समितिका अध्यक्ष प्रकाश राईले आग्रह गरेका छन् । कोरियनको महान चाड सलनालको पहिलो दिन आइतबार सुवनस्थित एभरेष्ट रेष्टुरेन्टमा हुन लागेको कार्यक्रममा नेपाली खानाका स्वादिस्ट परिकारका साथै रमाइलो सांगीतिक प्रस्तुति समेत गरिने समितिका सल्लाहकार दावाफुर्सदमा

सलनालको पहिलो दिन माफो जाऔं म्याग्देली भेटघाट कार्यक्रममा सहभागि बनौं

सोल  – म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालको पहिलो दिन कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई जमघट गरि म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गर्न गई रहेकोले कोरियामा रहनु हुने सम्पूर्ण म्याग्देलीहरुलाई तल उल्यखित स्थान,मिति र समयमा उपस्थिति जनाई दिनु हुन हार्दिक अनुरोध छ ।   स्थान: रोयल ईन्डिया क्वीजीन माफो ( ट्रेन लाईन नं ५ र ६ को खोङडक स्टेशनको ८ नं. गेटबाट ३०० मिटर, ५ नम्बर लाईन माफोफुर्सदमा

बाग्लुंग सम्पर्क समिति कोरियाले सलनालमा बिशेष भेटघाट कार्यक्रम गर्ने

  सोल – बाग्लुंग सम्पर्क समिति कोरियाले यहि सलनालको अवसर पारेर फेब्रुअरी ७ तारिख साझ बिशेष जमघट गर्ने भएको छ|विभिन्न काम व्यवसाय र अध्ययन गर्न दक्षिण कोरिया आएका बाग्लुंगे बीच बिशेष भेटघाट तथा रमाइलो सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको जानकारी समितिका अध्यक्ष यम श्रीस ले जानकारी दिएका छन् |     उक्त अबसरमा कोरिया मा भलिबल खेल मार्फत जिल्ला लाई चिनाउन सफल भलिबल खेलाडी हरुलाई सम्मान ,नव आगन्तुक साथी हरुलाई स्वागत,फुर्सदमा

सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने

आशिष मगर     सोल -कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गोरखालीहरूको साझा संस्था नेपाल गोरखा परिवार द.कोरियाले यही कोरियाली नया बर्ष सलनालको अवसरमा बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ |     स्थापनाकाल देखि सामाजिक तथा परोपकारी कार्यमा कोरियाली भूमिमा अग्रणी रूपमा उभ्याउन सफल गोरखा परिवारले उक्त दिन सस्थाले गत छुसकमा आयोजना गरेको मनास्लु सांगीतिक सौगात भाग-2 को आय-व्यय सार्वजनिक गर्नुको साथै सस्थालाई आर्थिक,भौतिक तथा नैतिकफुर्सदमा

नेपाली सेवा समाज छिन्छनद्वारा हिमालय हाउसको स्थापना

सोल-  कोरियाको छिन्छनमा कार्यरत नेपालीहरुको संस्था नेपाली सेवा समाज छिन्छनले हिमालय हाउसको स्थापना गरेको छ । छुङछङ प्रदेशको छिन्छन जिल्ला स्थित छिन्छन शहरमा नेपाली सेवा समाज छिन्छन दक्षिण कोरियाले सेल्टरको रुपमा संचालन गर्ने गरि हिमालय हाउसको स्थापना गरेको हो ।     जनवरी ३१ तारिख आईतबार छिन्छन समाज दक्षिण कोरियाले आयोजना गरेको हिमालय हाउस उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । समाजका संस्थापक अध्यक्ष भक्त सुनारको सभापतित्वमा उद्घाटन कार्यक्रममाफुर्सदमा

सेवक नेपालले अन्तरकृया कार्यक्रम गर्ने

सोल/कोरिया-प्रवाशी भुमी दक्षिण कोरियाबाट सुरु भई हाल अमेरिका, अष्ट्रेलिया, ईजरायल, मलेसिया सम्म आफ्नो सन्जाल बिस्तार गर्न सफल तत्कालीन (अनाथ बालबालिका संरक्षण कोष)सेवक नेपाल ले आफ्ना अभियान्ता तथा शुभ चिन्तकको बिचमा कोरियाको बिशेश चाड सलनालको अवशर पारि सउलमा अन्तर्कृया तथा छलफल गर्ने भएको छ।   नेपाली समाजका अनाथ र अशहाय बालबालिकाको खोजी र दिगो संरक्षणमा २०१३ देखि कोरिया बाट सुरु भएको अभियानले हाल सस्थागत रुप लिई सकेको छ। नेपाल सरकारमा सेवकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...