तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जनअधिकार मञ्चको ख्याङनाम अधिबेशन एतिहासीक रुपमा सम्पन्न
गोबिन्द गौतम/ किम्हे दक्षिणकोरिया – एकीकृत नेकपा माओबादीको भातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले आफ्नो ख्याङनाम क्षेत्रको क्षेत्रीय अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ। महामहिम राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा यहि जनवरी ३१ तारिक किम्हे सिटिको YCAM हलमा ईश्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यीय निर्बिरोध समिती गठन गर्दै मञ्चले आफ्नो ख्याङनाम अधिबेशन सम्पन्न गरेको हो। कोरियामा जनअधिकार मञ्चको केन्द्रिय अधिबेशन नजिकिदै गरेको माहोलमा भएको क्षेत्रीय अधिबेशनले थप उर्जाफुर्सदमा
सेतिमादी साँगितिक सौगातको सम्पुर्ण तयारी पुरा
कोरियाली नयाँ वर्ष सलनालको दोस्रो दिन (फेब्रुअरी-८) मा तनहुँ सम्पर्क समिति कोरियाले गर्न गईरहेको “सेतिमादी साँगितिक सौगातको” सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। गत आइतबार बसेको मूल आयोजक समितिको बिशेष भेलाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । कार्यक्रम लाई सभ्य र भव्य बनाउनको निमित्त कुनै पनि कसुर बाँकि नराख्ने बताउदै कार्यक्रम संगितमय बनाई सम्पुर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने कार्यक्रम संयोजक श्री ललित थापाले जानकारी दिए । फुर्सदमा
लमजुङ परिवार द.कोरियाले फेब्रुअरी 7 मा बृहत् भेला गर्ने
मेघप्रसाद वाईबा,सोल -लमजुङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन फेब्रुअरी 07 तारीख बेलुका परिवारको बृहत् भेला एवं रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।सोही दिन रोजगार अनुमति प्रणाली (EPS)मार्फत कोरिया प्रवेश गरेका लम्जुङे साथीहरूलाई स्वागत पनि गर्ने भएको छ । संस्थाको स्थापना कालदेखि नै कोरियामा रहेका संघसंस्थाहरुबीच हातेमालो गर्दै विभिन्न किसिमका सामाजिक परोपकारी कार्य, औद्योगिक दुर्घटनामा परी घाइते भएकाहरु, विभिन्न रोगबाट ग्रसित भएका व्यक्तिहरु ,प्राकृतिक प्रकोप जस्ता आपतकालीनफुर्सदमा
नयाँ शक्ति कोरियाले गर्यो ६ निर्णय
सोल-सलनालको दोस्रो दिन 8 तारिक नया सक्ति निर्माण अभियान कोरियाले बिषेस भेला गर्ने साथै श्रम सहचारी अनिल गुरुंगलाई बिदाई गर्ने भएको छ | गत २४ तारिक नेपाल हाउसमा बसेको नया शक्ति निर्माण अभियान बैठकले सो निर्णय गरेको हो | बिहान १२ बजे देखि साझ ६ बजे सम्म चलेको बैठक मा भाबी योजना र कोरीयाबाट नयासक्ति निर्माण अभियानले कोरीया बाट नेपाल बन्ने नया पार्टीलाई सहयोग गर्ने रफुर्सदमा
राप्ती सम्पर्क मंच कोरियाद्वारा फेब्रुअरी ७ मा तेर्सो साधारण सभाको आयोजना गरिने |
कोरियामा क्रियाशिल सामाजिक संस्था राप्ती सम्पर्क मंच द्वारा कोरियाको महान चाड सलनालको अवसरमा राप्ती बासी बीच भेटघाट तथा तेर्सो साधारण सभाको आयोजना गरिने जनाइएको छ|समितिका अध्यक्ष प्रकाश ओलीका अनुसार २०१६ को सलनालको पहिलो दिन अर्थात् फेब्रुअरीको ७ तारिख बेलुकी ६ बजे देखि ९ बजे सम्म डी आर इन्टरनेसनल मार्ट तुन्देमुनमा आयोजना गरिएको जनाइएकोछ |विभिन्न सिलशिलामा राप्ती अंचल देखि कोरियामा आएका सम्पूर्ण राप्ती बासीलाई साधारण सभामा उपस्थित भैदिनु हुन हार्दिक अनुरोधफुर्सदमा
उत्तरकोरिया लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारीमा
सोल-उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी गरीरहेको समाचार बाहिर आएको छ । एक स्रोतको दाबी अनुसार उत्तरकोरियाले उत्तर पश्चिमी क्षेत्रमा परिक्षण क्षेत्रमा आफनो गतिविधि बढाएको छ ।जापानको क्योदो समाचारले प्योंगयांगले एक हप्ताभित्र मिसाईल परिक्षणको तयारी गरीरहेको उल्लेख गरेको छ । गुप्तचर विभाग भन्छ उत्तर कोरियाले जुनसुकैं बेला विना सुचना मिसाईल परिक्षण गर्न सक्ने बताएको छ । दक्षिण कोरियाका रक्षा मन्त्रीका प्रवत्ता किम मिन सिक भन्छन्, ‘उत्तर कोरियाले लामोफुर्सदमा
मकवानपुर कोरिया मञ्चले सलनालमा फन्को फिल्म प्रदर्शन गर्ने
सोल – बिगत ३ बर्षदेखि सडककापेटीहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षीहरू जो मागेर समेत खान सक्नुहुन्न, अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन समेत गुमाई अतिनै कष्ट जीवनयापन गर्न विवश व्यक्तिहरूलाई लाई सडकपेटीबाट उद्दार, लालनपाल, औषधोपचारको साथै परिवार पत्ता लागेको अवस्थामा पारिवारिक पुन : मिलन गराउने सेवा संचालन गर्दै आईरहेको मानवसेवा आश्रम हेटौडाको भवन निर्माण सहयोगार्थ मकवानपुर – कोरिया मञ्च दक्षिण कोरियाले सलनाल ( नया वर्षफुर्सदमा
जनाधिकार मञ्च कोरियाको क्षेत्रीय अधिबेशन तीब्र
किम्हे -नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले क्षेत्रीय अधिबेशन तीब्र परेको छ | उसले आउदो अधिबेशनलाई मध्ये नजर गरेर क्षेत्रीय अधिबेशन र सदस्यता वितरण तीब्र परेको हो | मंच एनेकपा माओबादिको प्रवास संगठन हो | यसै सीलसिलामा ख्यंनाम किम्हे, बुसान, जिन्जु, उल्सान, छांओन, गजेदो क्षेत्रलाई लक्षित गर्दै प्रथम क्षेत्रीय अधिबेसन २०१६ किम्हेमा गर्ने भएको छ । ‘आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता’ भन्ने मुल नाराफुर्सदमा
कोरियामा धनकुटेलीको तेश्रो साधारण सभा हुने
सोल-धनकुटा सेवा समाजको तेस्रो साधारण सभा फेब्रुवरी ७ मा हुने भएको छ | समाज धनकुटा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा संलग्न धनकुटेलीहरुको साझा संस्था हो | धनकुटा सेवा समाज स्थापना ६ वर्ष अघि भएको हो | यो अवधिमा समाजले बिभिन्न सामाजिक काम गर्दै आएको छ | समाजको तेस्रो स्वर्णिम साधारण सभा तपसिल वमोजिम हुन गैरहेकोले कोरियामा रहेका धनकुटेली मजदुर, विध्धार्थी,वुद्दीजिवी,पत्रकार,समाजसेवी,व्यवसायी सम्पुर्ण दाजुभाई तथा दिदि वैनीहरुफुर्सदमा
बुसान-किम्हेमा स्याङ्गजालीको तदर्थ समिति
सोल-स्याङ्गजा परिवार दक्षिण कोरियाले बुसान किम्हेमा शाखा विस्तारका लागि तदर्थ समिति गठन गरेको छ । आइतबार परिवारको बुसानमा भएको भेलाले प्रशन्न पौडेल संयोजक रहेको सात सदस्यीय शाखा विस्तार आयोजक समिति गठन गरेको हो । आयोजक समितिका अन्य पदाधिकारीमा सह- संयोजकमा राजेन्द्र लामिछाने छन भने सदस्यहरुमा छबिन राना , दिनेश पौडेल , मिनप्रसाद पौडेल ,मानबहादुर क्षेत्री र अमित क्षेत्री रहेका छन । उक्त समितिलाई बुसान ,खजेदो,याङ्सान रफुर्सदमा