तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चिसोमा कठांग्रियो कोरिया
सोल-दक्षिण कोरियामा आईतबार यो बर्षको सब भन्दा चिसो मौंसम रेकर्ड भएको छ । कोरियाको राजधानी सोलको तापक्रम माईनस १८ डिग्री सेल्सियससम्म झरेको थियो । कोरियाको मौंसम विभागले जनाए अनुसार सन २००१ मा कोरियाको तापक्रम १८.६ डिग्री तलसम्म झरेको थियो । शनिबार कोरियामा जाडोको चेतावनी दिइएको थियो ।२ वा सो भन्दा बढी दिन बिहान माइनस १५ डिग्री भन्दा तल तापक्रम झरेमा पहिले नैं चिसोबाट बच्न पहिले नैं सुचना गरिन्छ । सोलस्थितफुर्सदमा
एनसिसिले क्षेत्रिय परिषद गठन गर्न वृहत भेला र सम्मान तथा विदाई कार्यक्रम अायोजना गर्ने ।
सन् १९९३ मा स्थापना भएको एक मात्र पुरानो र गौरव वोकेको सामाजिक संस्था एनसिसिले यहि २०१६ जनवरी ३१ तारिकका दिन नेपाल हाउसमा क्षेत्रिय परिषद गठन सम्बन्धमा बृहत् भेला अायोजना गर्ने भएको छ । यसको मुख्य उदेश्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग संवाद, समन्वय, समझारी र एकता गर्दै कोरियाली भूमिमा सामाजिक गतिविधि र क्रियाकलाप प्रभावकारी ढंगबाट अघि बढाउनु विशेष भूमिका रहनेछ । एनसिसिको विधान मै स्पष्ट उल्लेख भएको वुँदाका अाधारमा परिषदफुर्सदमा
झापा मिलन समाजले फेबु्रअरी ८ मा बार्षिक भेला गर्दैं
अनिल नेपाल, सोल-दक्षिण कोरियामा रहेका झापालीहरुको सामाजिक संस्था झापा मिलन समाजले सलनालको अवसर पारेर बार्षिक भेलाको आयोजना गर्ने भएको छ । आगामी फेबु्रअरी ८ तारिखका दिन बार्षिक भेला तथा विविभ कार्यक्रम गर्न लागेको हो । सो दिन १ बर्षका अवधिमाझापा मिलन समाजले गरेका सामाजिक क्रियाकलाप तथा बिभिन्न कार्यहरूको समिक्षा र आगामि दिनमा कसरी अगाडि बड्न सकिन्छ भन्ने रणनीतिका तय गर्नेछ । तुंगदेमुनमा हुने समाजको भेलाले ८तारिख बिहान तुगंदेमुन वरिपरि सरसफाईफुर्सदमा
दक्षिण कोरिया र अमेरिकालाई सैंन्य अभ्यास रोक्न उत्तरको माग, अमेरिकाद्धारा ठाडैं अस्वीकार
सोल-उत्तरकोरियाले अमेरिका र दक्षिण कोरियाबीच सैंन्यअभ्यास रोके आफूले आणविक हतियार बन्द गरी शान्ति संझौंतामा आउने बताएको छ ।उत्तरकोरियाले शान्ति संझौंतामा आउनको लागि दुई देशबीचको सैंन्य अभ्यास रोकिनुपर्ने माग गरेको हो ।अमेरिकाले भने उत्तरकोरियाको प्रस्तावलाई ठाडैं अस्वीकार गरेको छ । आणविक हतियार परिक्षण रोकी शान्ति संझौंतामा हस्ताक्षर गर्न उत्तर कोरिया तयार रहेको जनाएको हो ।उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवत्ताले जनवरीमा ६ मा परिक्षण गरिएको हाईड्रोजन बम बाहय तत्वहरुको चेतावनीबाटफुर्सदमा
नेपाल मगर सङ्घ कोरियाले एकिकृत सृजनशिल अनाथालय नेपालका बालबालिकालाई एक लाख रुपैयाँ सहयोग गर्दै
सौल – सुब्बा राना मगर नेपाल मगर सङ्घ दक्षिण कोरियाले यहि २०१६ जनवरी १७ तारिख आइतबारको दिन मगर जातीको महान पर्व मगर- माघेसक्रान्ती भब्य रुपमा मनाउने भएको छ । “चाड पर्व कानुङ्ग सम्पटी जिबाक्के परिस्ले माराकिङ्ग बिकृटी” अर्थात् चाड पर्व हाम्रो सम्पती यसलाइ बिकृती नभित्र्याइ निरन्तरता दिई राख्नुपर्छ भन्ने मुल मन्त्रका साथ नेपालबाट विशेष अतिथि कलाकार चर्चित दोहोरी गायिका अमृता लुङ्गेली मगरलाई निमन्त्रणा गरि उक्त कार्यक्रम आयोजना गरिएको कुरा नेपाल मगर संघफुर्सदमा
सलनालमा कास्की परिवारको बृहत भेला हुने
सोल-“संगठित समूह नै प्रदेशको साहारा हो” भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापित सम्पूर्ण कास्केलीहरुको साझा घर हो, कास्की परिवार । विगतका वर्षहरुमा सामाजिक तथा खेलकुद क्षेत्रमा सकृय रहदै विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको कास्की परिवार भविष्यमा अझ अरु कसरी सकृय हुने र सम्पूर्ण कास्केलीलाई कसरी एकजुट बनाउने भन्ने मुख्य उद्देश्य राखी कोरियन नयाँ बर्ष सलनाल को अबसर पारी कास्की जिल्लाबाट आई यस प्रवासी भूमि दक्षिण कोरियाको विभिन्न क्षेत्रमाफुर्सदमा
बुसान किम्हेमा स्याङजाली जुट्ने
सोल-स्याङजा परिवार दक्षिण कोरियाले बुसान किम्हे क्षेत्रमा परिवारको शाखा विस्तार गर्ने तयारी गरेको छ । २४ जनवरिमा बुसान र किम्हे क्षेत्रमा रहेका स्याङजलिहरूलाई एकिकृत गर्ने उदेश्यले स्याङजालि भेला गर्न लागेको स्याङ्गजा परिवारले जानकारी दिएको छ। जन्मस्थानप्रतिको अथाह माया दर्शाउदै बुसान किम्हे क्षेत्रमा स्याङजा परिवारको शाखा विस्तार गर्न अत्यधिक माग भए बमोजिम क्षेत्रिय समिती गठन गर्न लागिएको स्याङजा परिवारका अध्यक्ष धर्म गुरूङले जानकारि गराए । साथैफुर्सदमा
रुपन्देही सम्पर्क समिति कोरियाद्वारा श्रम सहचारीलाई बिदाई
सोल/कोरिया- रुपन्देही सम्पर्क समिति कोरियाले नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुंग लाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सौल स्थित सुयू हेप्पी कुक रेस्टुरेन्टमा भएको उक्त कार्यकम गत सनिबार सम्पन्न भएको हो । समितीका अधक्षय हरी गौतम् को सभापति भएको उक्त कार्यक्रममा अतिथिहरुमा एनआरएन अध्यक्ष राजू छेत्री, एनसिसिका अध्यक्ष प्रेम शाह, उपाध्यक्ष अञ्जु केसी, ओएनएफ उपाध्यक्ष दुर्गा न्यौपाने, जनसंपर्क समितिका भजिन्द्र छेत्री, तमुधिका बरिष्ठ उपाध्यक्ष प्रीतम गुरुंग,फुर्सदमा
थेजनमा मजदूर कानुन सम्बन्धी शैक्षिक कार्यक्रम हुने
सोल-थेजन शहरमा प्रवासी मजदुर संघ (एमटियु )र कोरियन प्रजातान्त्रिक महासंघ ने (केसिटियु)ले जनबरि २४ तारिक आइतबार संयुक्त रुपमा शैक्षिक कार्यक्रम आयोजना गर्ने भएका छन् | प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितता निम्ति निरन्तर आवाज उठाइरहेको दुई सस्थाले मजदुरका ३ अधिकार, रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम, मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नया मजदुर कानुन बारे जनकारी गराउन लागेका हुन् | त्यस्तै सरकारले परिवर्तन गर्न लागेको कानुनले मजदुरहरुलाई पर्नेफुर्सदमा
उत्तर कोरियाले दियो युद्धको धम्की , दुई कोरियाबीच तनाव बढ्यो
सोल – दक्षिण कोरियाले सीमाक्षेत्रमा आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै उत्तर कोरियाले युद्धको धम्की दिएको छ । दक्षिण कोरियाले उत्तरसँगको सीमाक्षेत्रमा उत्तर कोरिया र त्यहाँका नेता बर्बर र तानाशाह भएको भन्दै प्रचार उत्तरको यो चेतावनी आएको हो । उत्तर कोरियाले चौथोपटक परमाणु परीक्षण गरेलगत्तै दक्षिणले यस्ता गतिविधिलाई बढावा दिएको हो । दक्षिणले पाँच महिनापछि गत शुक्रबार सीमा क्षेत्रमा शक्तिशाली लाउडस्पिकरमार्फत उत्तर कोरियाली जनतालाई भड्काउने काम गर्दै आएकोफुर्सदमा