तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा अमेरिकन बम बर्षक तैनाथ

सोल-उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको चार दिनपछि कोरियाली प्रयादिपमा  अमेरिका सक्रिय भएको छ ।   अमेरिकाले आफ्नो बम बर्साउने विमान आइतबार दक्षिण कोरिया पठाएको छ। यसलाई उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई अमेरिकाको कडा सन्देश ठानिएको छ ।     अमेरिकाले हाइड्रोजन बमको परीक्षणपछि उत्तर कोरिया बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिइसकेको छ ।       अमेरिकाले कोरियाली प्रायद्वीपमा लामो दूरीको बमवर्षक विमान बी-५२ स्ट्रयाटोफोर्टरेस पठाएको हो ।फुर्सदमा

सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा सास्कृतिक कार्यक्रम गर्ने

सोल-गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पबाट भएको जनधन क्षतिलाई मध्यनजर गर्दै सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले भूकम्प पीड़ितहरुमा राहत बितरण लगायत भूकम्पले भत्किएको काभ्रे, नुवाकोट,सिन्धुपाल्चोक लगायतका ठाऊहरुमा बिद्यालय निर्माण गरिरहेको छ |     उक्त कार्यलाइ अझ थप गर्ने उदेश्यले सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा बृहद सास्कृतिक कार्यक्रम गर्न लागेको हो  | फाउन्डेसनको आजको बैठकले सो निर्णय गरेको हो |     कार्यक्रम कोरियन महान चाड सलनालको अबसर पारेरफुर्सदमा

सेतीमादी साँगितिक सौगातको सम्पुर्ण तयारीहरू पुरा, जिम्वेवार बाँडफाड गरिने

सोल– तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष सलनालको अवशरमा गर्न गईरहेको प्रथम “सेतीमादी साँगितिक सौगातको”सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ ।  कार्यक्रम हुने दिन अर्थात फेब्रुअरी ८ तारिखको लागि बाँकी रहेका सम्पुर्ण कार्य विभाजन गरि जिम्मेवारी हस्तान्तरण गर्नको लागी  यहि आउँदो  २४ तारिक आईतबार वृहत भेला गर्ने भएको छ ।     कार्यक्रमलाई  भब्य र सभ्य बनाई सम्पुर्ण उपस्थित दर्शकहरूलाई सेवा सुविधा र भरपुर मनोरन्जन दिलाउनको निमित्त रफुर्सदमा

उत्तर कोरियाको आणविक केन्द्र छेउमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

सोल-उत्तर कोरियामा परमाणु परिक्षण गरिएको क्षेत्रमा भूकम्प गएको छ। ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।   उत्तर कोरिया र चीनका विज्ञ अधिकारीहरूले भूकम्पको कारण प्राकृतिक नभएर मानवसृजित भएको प्रारम्भीक अनुमान गरेका छन्।   उत्तर कोरियाले परमाणु परीक्षण गर्दै आएको क्षेत्रमा भूकम्प गएको हो। मनवीय गतिबिधिका कारण जमिनको स्थिति खल्बलिएर भूकम्प गएको हुनसक्ने बताइएको छ।   भूकम्प पछिको स्थितिका बारेमा छलफल गर्न उत्तर कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक बसेको छफुर्सदमा

ससफो कोरियाद्वारा बन्दना राईलाई सम्मान तथा बिदाई , धन रुपा क्षेत्रि पार्टी प्रवेश

सोल/कोरिया- संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन संघीय समाजबादी फोरम कोरियाले बन्दना राईलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उनी संगै ससफो कोरियाको सदस्य हरु मान ब. वाईबा र दुर्गा आङबोहाङ् लाई पनि बिदाई तथा सम्मान गरेको छ । गत ३ तारिक आईतबार दोंगदेमुनको पुजा रेस्टुरेन्टमा ससफो कोरियाले आयोजना गरेको कार्यक्रममा उनी सहित २ जना सदस्यहरु लाई सम्मान तथा बिदाई गरेको हो । राई ससफो कोरियाको कोषाध्यक्ष हुन्फुर्सदमा

कोरियामा “उल्सान सम्पर्क समिति” गठन

सोल/ कोरिया – कोरियाको दक्षिण भेग उल्सानमा रहेको नेपालि युवाहरुको एक भेलाले उल्सान सम्पर्क समिति  गठन गरेको छ । उल्सान तथा त्यस आसपास रहेका नेपाली हरुलाई एकतामा बाध्ने तथा आपत बिपत र भैपरि आउदा सहयो गर्ने उद्देश्यले यस सस्थाको स्थापना गरिएको हो।   सो भेलाले महेश राना”बिशेस” को अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसहमतिमा गठन गरेको छ। आगामी दिनमा कोरियामा रहेका बिभिन्न संसथाहरुसग हातेमालो गर्दै यस क्षेत्रमा रहेका नेपालीहरुलाई एकजुट  गराउदैफुर्सदमा

जनअधिकार मन्चले सम्मान र बिदाइ गर्ने

सोल-एनेकपा माओबादीको कोरिया संगठन नेपाली जनअधिकार मन्चले आफ्नो उपाध्यक्ष कृष्ण थिङ र नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङलाई बिदाइ तथा सम्मान गर्ने भएको छ |     मंचले जनवरी १० गते आइतबार बिहान ११ बजे  तुङ्देमुनस्थित डिआर इन्टर्नेश्नलको सभा हलमा बिदाइ कार्यक्रम राखेको हो |   सो बिदाइ समारोहमा संगठनका सदस्य र बिभिन्न संघ सस्थाका पदाधिकारीलाई उपस्थित हुन मंचले आग्रह गरेको छ |   कार्यक्रमको समापन पश्चात् जनअधिकार मन्चको बिस्तारितफुर्सदमा

ओएनएफ कोरियाको अधिबेसन सम्पन्न, अध्यक्षमा बसेल

सौल -ने क पा एमालेको प्रबाशी संगठन प्रबाशी नेपाली मंच ( ओ एन एफ्) दक्षिण कोरियाको पाँचौ अधिबेसन यहि २०१६ जनवरी ३ तारिख आइतबारका दिन सौलको बुलग्वान स्थित एम टि यु हलमा भव्यताका साथ सम्पन्न भएको छ|   निर्धारित समय भन्दा २ घण्टा ढिलो सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले  प्रबाशी नेपाली मंच ( ओ एन एफ्) दक्षिण कोरियाको पाँचौ अधिबेसनको उद्घाटन समारोहमा ५ वटा मैनफुर्सदमा

कोरियाबाट तेह्रथुमको २ बिद्यालयमा शैक्षिक कोष स्थापना

सोल-तेह्रथुम पौठाकबाट कोरिया आएका कामदार मिलेर गाउँको दुई बिद्यालयमा शैक्षिक कोष स्थापना गरेका छन् | पौठाक गाविसका २१ जना मिलेर जनप्रिय उमावि. र शारदा निमाविमा १ लाख ९० हजार ४ साय रुपैयाँ रुपैयाँ बराबरको शैक्षिक कोषको स्थापना गरेका हुन् | कोषको नाम ‘पूर्ब विद्यार्थी शैक्षिक कोष (Exodus Student Educational Fund)’ राखिएको छ |     पौठाकबाट बिन्न समय कोरिया आएका उनीहरुले आफ्नो गाउँको शैक्षिक स्तर वृद्धि गर्न सो कोष स्थापनाफुर्सदमा

लमजुङ परिवार र लमजुङ एफसीले श्रम सहचारी अनिल गुरुङलाई बिदाई गर्यो

सोल – दोङदेमुन स्थित सुवेछ्या रेस्टुरेन्टमा एक कार्यक्रम बिच लमजुङ परिवार र लमजुङ एफसीले संयुक्त रुपमा श्रम सहचारी अनिल गुरुङलाई बिदाइ गर्यो |   उक्त कार्यक्रम श्रम सहचारी अनिल गुरुङको प्रमुख आथित्यमा सम्पन्न भएको थियो | कार्यक्रमा लमजुङ परिवारका प्रतिनिधि , लमजुङ एफसीका खेलाडीहरु लगायत लमजुङ जिल्लावासीको उल्लेखनिय उपस्थिति रहेको थियो |     सोहि अवसरमा आफ्नो ४ बर्ष १० महिने कार्यअवधि सकेर नेपाल फर्किन लागेका लमजुङ एफसीका खेलाडीहरु सुनिलफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...