तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एमाले महासचिब र पुर्बी एसिया इन्चार्ज कोरियामा
सौल-ने क पा एमालेको प्रबाशी संगठन प्रबाशी नेपाली मंच दक्षिण कोरियाको यहि २०१६ जनवरी ३ तारिख पाँचौ अधिबेशनलाई सम्बोधन गर्न नेकपा एमालेका महासचिब ईश्वर पोख्रेल र केन्द्रीय सदस्य तथा पुर्बी एसिया इन्चार्ज प्रमुख राजन राई सनिबार सौलमा आइपुगेका छन् | महासचिब ईश्वर पोख्रेल र केन्द्रीय सदस्य राजन राईलाई स्वागत गर्नका लागि ओ एन अफ कोरियाका अध्यक्ष गोबिन्द गाउँले उपाध्यक्ष द्वय राम प्रसाद राई र सुरेन्द्र आचार्य , नेपालीफुर्सदमा
जनसम्पर्क समिति कोरियाले भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने ।
सोल-जनसम्पर्क समिति कोरियाले चिसोबाट कठ्याग्रीरहेका भूकम्प पीडितहरुका लागि राहत संकलन गर्ने भएको छ । साथै निवर्तमान कार्य समितिलाई विदाई पनि गर्ने भएको छ । गत २० डिसेम्बरमा नेपाली जनसम्पर्क समिति सभापति गिरिराज कुंवरको सभापतित्वमा बसेको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले सो निर्णय गरेको हो । जनसम्पर्क समितिका महामन्त्री जीतेन्द्र महताका अनुसार भारतीय नाकाबन्दीबाट नेपालमा औषधि लगायतको अभावले विरामीहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै एन.आर.एन. दक्षिण कोरियामार्फत पीडितहरुलाई राहत पुर्याउनकोफुर्सदमा
कोरियामा नेपाली पत्रकारिता तालिम हुने
सोल-कोरियामा रहेर नेपाली पत्रकारिता सिक्न चाहनेले आउदो सलनालको बिदालाई सदुपयोग गर्न सक्ने भएका छन् | नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाको संयुक्त आयोजनामा दुई दिने नेपाली पत्रकारिता तालिम संचालन गर्न लागिएको हो | तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी आउने भएका छन् । उनले कान्तिपुरमा लामो समय समाचार डेस्क सम्पादकको जिम्मेवारी बहन गरेका थिए । उनको ‘समाचारको भाषा’ नेपाली पत्रकारिता जगतमैफुर्सदमा
“न्यानो मायाँ” संकलन गर्दै बिबेकशील नेपाली कोरिया
सोल/कोरिया- बिबेकशील नेपाली कोरियाले “न्यानो मायाँ” संकलनको अभियानमा सहयोग गरिदिनु हुन सम्पूर्ण कोरियाबासी नेपाली समुदाय लाई हार्दिक अपिल गरेको छ । बिबेकशील नेपाली कोरियाले आज एक अपिल जारी गर्दै सो आहवान गरेको हो । “ हाम्रो देश नेपालमा महाभूकम्प तथा भारतीय अघोषित नाकाबन्दीबाट कष्ठकर बनेको जिबन सामान्य बन्न नपाउदै हरेक वर्ष झैँ यस बर्ष पनि अत्याधिक जाडोको कारण बालबालिका तथा वृद्बृदा हरुले ज्यान गुमाउनु परेको खबरले हामी स्तब्धफुर्सदमा
ए न सि सी बुसानको निर्वाचन निष्पक्ष र बिधान सम्मत भएको एन सि सी केन्द्रको भनाई
सौल – सन्तोष दाहाल । नेपाली सम्पर्क समिती कोरियाले बुसान शाखाको ७ औं अधिवेशन निष्पक्ष र धाँधली रहित रहेको बताएको छ । समितीले आज एक विज्ञप्ती प्रकाशित गरी कोरिया बाट प्रकाशन हुने एक अन लाईन मेडियामा आएको समाचारको खण्डन समेत गरेको छ । हेर्नुहोस् बिज्ञप्ती – कोरिया बाट प्रकाशन हुने एक अन लाईन मेडियामा आएको ‘भ्रमपूर्णसमाचार’को एन सि सी कोरियाको घोर आपत्ती | सबै कोरिसाबासी नेपालीहरूलाई बुसान शाखाको ७ औं अधिवेशनफुर्सदमा
नयाँ शक्ति निर्माण अभियान कोरियाको पहिलो बैठक सम्पन्न, बृहत अन्तरक्रिया र क्षेत्रिय भेला गर्ने
सोल/कोरिया- नयाँ शक्ति निर्माण अभियान कोरियाको पहिलो बैठक गत आइतबार सोल स्थित तोंदेमुन स्थित डी आर इन्टरनेशनल हलमा सम्पन्न भएको छ । बिहान १२ बजेदेखि बेलुकी ६ बजे सम्म चलेको उक्त पहिलो बैठकले कोरियामा कसरी नयाँ शक्ति निर्माण अभियान लाइ व्यापक र अगाडी बढाउने भन्ने बिषयमा छलफल भएको थियो । बैठकमा सबै अभियान कर्ताले आ-आफ्नो धारणा राखेका थिए । आगामी ३ महिना भित्र सबै सहरको क्षेत्रिय भेला र त्यो बिचमा कोरिया माफुर्सदमा
कोरियाबाट क्यान्सर पिडितलाई १ लाख ८५ हजार सहयोग
सोल-रक्त क्यान्सरका कारण बिरामी परेका गोरखा घ्याल्चोकका एक युवकको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । घ्याल्चोक–५ माझटारका २४ बर्षिय तुलसी खनाललाई रक्त क्यान्सर भएपछि उनको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । घ्याल्चोक घर भई हाल कोरीयामा रहेका प्रज्ञान कार्की नेतृत्वको टोलीले तुलसी बचाउ अभियान नै चलाएर संकलन गरेको १ लाख ८३ हजार ५ सय रुपैया नेपाल पत्रकार महासंघ गोरखा मार्फतफुर्सदमा
दक्षिण कोरिया संसारको सब भन्दा बढी हतियार खरिद गर्ने राष्ट्र
सोल -दक्षिण कोरिया विश्वको सब भन्दा बढी सैंन्य हतियार खरिदकर्ता राष्ट्र बनेको छ । दि न्योर्याक टाईम्सले शनिबार बताए अनुसार दक्षिण कोरियाले सन २०१४ मा ७.८ बिलियन अमेरिकी डलर बराबरको हतियार खरिद गरेको थियो । एक अनुसन्धानले के देखाएको छ भने दक्षिण कोरिया र साउदी अरेबिया अमेकिाबाट सब भन्दा बढी हतियार खरिद गर्ने खरिद कर्ता राष्ट्रको रुपमा चिनिन्छि । सन २००८ देखि ११ सम्मको तथ्यांकमा साउदी अरबपछि १० औं नंबरमाफुर्सदमा
कोरियामा दुर्घटना परि एक नेपालीको मृत्यु
सोल – उमसङ स्थित सामवन फरासथाख नामक पलास्टिक कम्पनीमा कार्यरत मोरङ पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ | उनको टयांकी सफा गर्ने क्रममा ज्यान गएको हो | उनलाई बचाउने क्रममा अर्का नेपाली पनि घाईते भएको र उनि अहिले उपचार पछि कम्पनि फर्किएको जानकारी फोनिजकोरियालाई प्राप्त भएको छ | । मृतक २ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका थिए | उनको श्रीमती सहित एक छोरा रफुर्सदमा
कोरियामा दुर्घटना परि एक नेपालीको मृत्यु
सोल – उमसङ स्थित सामवन फरासथाख नामक पलास्टिक कम्पनीमा कार्यरत मोरङ पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ | उनको टयांकी सफा गर्ने क्रममा ज्यान गएको हो | उनलाई बचाउने क्रममा अर्का नेपाली पनि घाईते भएको र उनि अहिले उपचार पछि कम्पनि फर्किएको जानकारी फोनिजकोरियालाई प्राप्त भएको छ | । मृतक २ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका थिए | उनको श्रीमती सहित एक छोरा रफुर्सदमा