तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा “परदेशी” ले ईतिहास रच्यो ।
सौल – शुब्बा राना मगर नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको मौलिक नेपाली कथानक चलचित्र परदेशी प्रदर्शनी कार्यक्रम दोङ्देमुन स्थित चुङ्गु खुमिन ह्वेग्वानमा गत आइतबार (२०१५ डिसेम्बर ६ तारिख ) भब्यताका साथ सम्पन्न भएको छ । बहुप्रतिभाशालि कलाकार नारायण रायमाझी द्वारा निर्मित तथा निर्देशित चलचित्र परदेशी चलचित्रको प्रिमियम शो का लागि रायमाझी पनि कोरिया आएका थिए | निर्माता/ निर्देशक नारायण रायमाझी संगै बसेर करिब ८०० जनाले चलचित्र हेरेका थिएफुर्सदमा
कोरियामा "परदेशी" ले ईतिहास रच्यो ।

कोरियामा नयाँ शक्ति गठन , संयोजकमा बलराम पुन ४९ जनाको लर्को
सोल/कोरिया पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ शक्ति अभियान यतिबेला द. कोरियामा पनि गठन भएको छ । गत ६ तारिक आईतबार डीआर इन्टरनेशनल हलमा, कोरियामा रहेका नयाँ शक्तिका अभियानकर्ता हरुको भेलाले बलराम पुनको संयोजकत्वमा ४९ सदस्यीय नयाँ शक्ति निर्माण अभियान समिति गठन गरेको छ । उक्त भेलाले कोरियाको बिभिन्न क्षेत्रको सम्पर्कको लागी बिभिन्न व्यक्ति हरुलाई तोकेको छ , जस अन्तरगत युनिभर्सिटीमा कमला खत्री, इन्छनमा विश्वासफुर्सदमा
तामाङ संघ कोरियाले फेब्रुअरी ७ मा सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरूको महान पर्व २८५२औं (टे ल्हो) बाँदर वर्ष सोनाम ल्होछार २०१६ फेब्रुअरी ७ तारिक अाईतवार मनाउने भएको छ । कोरियन महान चाड सलनालको पहिलो दिन नेपाल वाट कलाकारहरु ल्याई वृहत रूपमा मनाउने तामाङ संघ द. कोरियाले जनाएको छ । नेपालमा सोनाम ल्होछार फेब्रुअरी ९ तारिक भएता पनि कोरियाको व्यस्त समयलाई मध्य नजर गर्दै सलनालको अवसर पारी मनाउन लागेको हो । यही डिसेम्वर २०फुर्सदमा
जापानको यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा कोरियन नागरिक पक्राउ
सोल -जापानले एक कोरियन नागरिकलाई यासुकुनी बमकाण्डमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।जापानको राजधानी टोकियोस्थित यासुकुनीमा रहेको एक सार्वजनिक शौंचालयमा बम आक्रमण गरेको आरोपमा त्यहाँको प्रहरीले कोरियन नागरिकलाई पक्राउ गरेको हो । जापानको स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जनाए अनुसार २७ बर्षीय चोन थरका ती व्यक्तिलाई सुरक्षाकर्मीले सिसि टिभिबाट पहिचान गरेका हुन् ।प्रहरीको दाबी अनुसार चोनले नोभेम्बर २३मा सार्वजनिक शौंचालयमा बम राखेका थिए ।हालैं पुन जापान गएका चोनलाई सिसि टिभि को फुटेजकोफुर्सदमा
स्याङ्गजा परिवार दक्षिण कोरियाले हाम्रो स्याङ्गजा घर संचालनका लागि आर्थिक अभियान सुरु गर्ने
सोल –स्याङ्गजा परिवार दक्षिण कोरियाले दिर्घकालिन र ब्यवस्थित शेल्टर हाम्रो स्याङ्गजा घर संचालनका लागि आर्थिक अभियान सुरु गर्ने निर्णय गरेको छ । कार्यस्थल परिवर्तन र बिरामी रहि आवासको खोजिमा रहेकाहरुको लागि थप क्षमता सहितको दिर्घकालिन शेल्टर संचालन गरिने भएको छ । हाम्रो स्याङ्गजा घर संचालनका लागि हिमानी गुरुङ संयोजक र कुमार थापामगर उप संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । परिवारको गत आइतबार बसेको बैठकले कोरियामाफुर्सदमा
कोरियामा ‘हिउँद कविता-२०१५’ हुने
थेगु-हिउँको चिसोले कठ्याङ्ग्रीएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो। कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ। बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताकोफुर्सदमा
कोरियामा 'हिउँद कविता-२०१५' हुने

कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाइने
सोल -प्रवासी मजदुर संघ एमटियु कोरियाले दक्षिण कोरियामा २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस यहि डिसेम्बर १३ तारिक आइतबारको दिन सोलको महानगरपालिकाको हलमा आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेका लाखौ प्रवासी मजदुरहरुको हकहित र मजदुरको पक्षमा लड्दै आएको एक मात्र प्रवासी मजदुर संघ एमटियु कोरियाले मजदुरहरुको लागि नै उक्त अन्तराष्ट्रिय दिवस मनाउने तयारि गरेको हो दक्षिण कोरियामा कार्यरत लाखौ प्रवासी मजदुरहरुले कम्पनीको मालिक तथा काम सिकाउने म्यानेजरबाट प्रत्यक्षफुर्सदमा
IOM ले कोरियाका नेपाली मजदुरहरुको अबस्था सर्बेक्षण गरी नेपाल सरकारलाई आवश्यक सुझावहरु पेश गर्ने ।
(International Organization for Migrant) IOM ले कोरियामा कार्यरत नेपाली मजदुरहरुको अबस्था र भाबी कार्यक्रमको बारेमा सर्भेक्षण र सुझाब संकलन गरी नेपाल सरकारलाई भाबी नीति तथा कार्यक्रमको लागी आवश्यक सुझावहरु पेश गर्ने भएको छ । (Korea International Cooperation Agency) KOICA, Ewha Womans University र नेपाल सरकारको संयुक्त सहभागितामा IOM ले कोरियामा बिभिन्न भागमा सर्भेक्षण जारी राखेको छ । सौल,सुवोन,फेन्थेक, र आन्सन शहर गरी हाल सम्ममा करिब १८० जनाले उक्तफुर्सदमा