तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आई बि के बैंक र ग्लोबल आई एम ई बैंक द्वारा आन्सानमा रेमिटान्स सम्बन्धि सेमिनार सम्पन्न |
सौल – गत आइतबार नोभेम्बर २२ तारिखका दिन कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक को सहकार्यमा कोरियामा कार्यरत नेपालीहरुका लागि रेमिटेन्स सम्बन्धि एक सेमिनार कार्यक्रम आन्सानमा रहेको आई बि के बैंकमा सम्पन्न भएको छ | सेमिनारमा रेमिटेन्स र यसको महत्व ,आई बि के बैंक र ग्लोबल आई एम ई बैंक मा खाता खोल्ने तरिका ,आई बि के बैंक मा रेमिटेन्स दर्ता र नेपाल मा रेमिटफुर्सदमा

बन्दना राईको अध्यक्षतामा “एकिकृत सिर्जनशील अनाथलय ” को कमिटी गठन
सोल – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ । उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगरफुर्सदमा
बन्दना राईको अध्यक्षतामा "एकिकृत सिर्जनशील अनाथलय " को कमिटी गठन
सोल – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ । उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगरफुर्सदमा
दुई कोरियाका अधिकारीहरुबीच उच्चस्तरीय वार्ताका लागि छलफल
सोल- दक्षिण कोरिया र उत्तर कोरियाका अधिकारीहरुका बीच वार्ता भएको छ ।बिहिबार दुई देश बीचको तनावलाई उच्च तहमा वार्ताको लागि वातावरण निमार्णका लागि छलफल भएको कोरियाली सञ्चारमाध्यमले बताएको छ । दक्षिण कोरिया वार्ता टोलीका प्रमुख किम कि वोंगले भने ‘हामीले हाम्रो तर्फबाट राम्रो गर्ने प्रयास गरीरहेका छौं,दुई कोरियाको वार्तालाई अघि बढाउनका लागि ।’अन्तर कोरियन संबन्धलाई सुधार गर्न यो छलफलले भुमिका खेलेको विज्ञहरुको दाबी छ । एक अधिकारीको अनुसार दुई कोरियाकाफुर्सदमा
सात उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउ, गुरुराज घिमीरे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरेले अहिलेको सत्ता प्रमुखलाई सात जना उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउन आग्रह गरेका छन् । गत आइतबार सोलमा सम्पन्न नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समितिको चौथो महाधिबेसनको उद्घाटन कार्यक्रममा शुभकामान मन्तब्यको क्रममा घिमीरेले सो कुरा बताएका हुन् । साथै उनले सबैभन्दा बढी संघियताको घोर बिरोध गर्ने र राजा सहितको हिन्दु अधिराज्य कायम हुनु पर्छ भन्ने हरुपनि शासन सत्ता र कुर्ची लोभमाफुर्सदमा
कोरियाका पुर्व राष्ट्रपति किमको ८७बर्षको उमेरमा निधन,मंगलबार अन्त्येष्टि
सोल-दक्षिण कोरियाका पुर्व राष्ट्रपति किम योंग सामको ८७ बर्षको उमेरमा निधन भएको छ ।प्रजातान्त्रिक नेता किमको आईतबार निधन भएको हो ।रगतमा ईन्फेक्सन र मुटको बिरामी रहेका किमको सोल नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएका अस्पताल स्रोतले जनाएको छ । दक्षिण कोरियामा किमलाई प्रजातान्त्रिक योद्धाको रुपमा लिईन्छ ।दशकौं देखिको कोरियामा लादिएका शैंनिक शासनलाई प्रजातान्त्रिक नेताको छवि बनाएका स्वर्गीय राष्ट्रपति किमले आफनो शासनकाल (१९९३ – १९९८)मा हटाएका थिए । फुर्सदमा
कोरिया कांग्रेसमा कुँवर
सोल-नेपाली कांग्रेसको कोरिया प्रबास संगठन नेपाली जन सम्पर्क समितिको सभापति पदमा गीरिराज कुवंर निर्बाचित भएका छन् | पाँचौं कार्यकालको लागि आज भएको अधिबेशनमा सभापति पदमा समझदारी हुन नसकेपछि भएको निर्बाचनमा गिरीले ६९ मत ल्याएर बिजयी भएका हुन् | उनका प्रतिद्वन्दी आस्था मल्लले ६३ मत प्राप्त गरेकी छिन | कोरियालाई ७ क्षेत्रमा बिभाजन गरेको समितिको अधिबेशनमा जम्मा १ सय ४० प्रतिनिधि सहभागी थिए |बिस्तृत बिबरणकोफुर्सदमा
दोस्रो विश्वयुद्धमा जापानी सैनिकको यौनदासी कोरियाली महिलाहरु क्षतिपूर्तिको माग गर्दै
सोल : ली ओक सन अहिले ८८ वर्षकी भइन् । दक्षिणकोरियाको बुसानमा सन् १९२७ मा जन्मिएकी सन कम्फर्ट उमनको (दोस्रो विश्वयुद्धमा जापानी सेनाले विलासिताका लागि प्रयोग गरेकी महिला) रूपमा चिनिन्छिन् । तर उनी स्वयं तथा कोरियन सरकार भने कम्फर्ट वुमनभन्न त्यति रुचाउँदैनन् । दोस्रो विश्वयुद्धका बेला जापानी सेनाबाट चरम यातना पाएका र बलाकृत भएका महिलालाई जापानले कम्फर्ट उमनको संज्ञा दिएको थियो । कम्फर्ट भन्ने बित्तिकै आरामदायीको अर्थ लाग्छ तरफुर्सदमा
बिरोधपत्र बुझाउन हजारौं नेपाली भारतीय दूताबास जाने
सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका हजारौं नेपालीहरु सोमबार बिरोध पत्र बुझाउन भारतीय दूताबास जाने भएका छन् | एनआरएनको अगुवाईमा आइतबार नेपाल हाउसमा बसेको ६३ वटा संस्थाको बैठकले सोमबार सोलस्थित भारतीय दूतावासमा बिरोध पत्र बुझाउन हजारौं नेपाली सहभागी हुने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार सोमबार २ बजे सोल स्टेशनको प्राङगणमा नाकाबन्दी बिरुद्ध बिरोध प्रर्दशन गरिने छ । त्यसैगरि भारतले नेपालको निर्बाधफुर्सदमा