तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एमटियुको अन्तरकृया तथा चियापान कार्यक्रम सम्पन्
सोल – प्रवासी मजदुर संङ्घ ( एमटियु ) कोरिया र कोरियन प्रजातान्त्रीक मजदुर महासंङ्घ (केसिटियु) को संयुक्त आयोजनामा भएको अन्तरकृया तथा चियापान कार्यक्रम “प्रवासी मजदुरहरुको समस्या समाधानमा मजदुर स्वंयमको भूमिका ” बिषयक कार्यक्रम सोलको फुल्ग्वाङस्थित एमटियु हलमा आईतबार सम्पन्न भएको हो । बिभिन्न १५ मूलुका हरुबाट श्रम गर्न भित्रीएका लाखौं श्रमिक तथा मजदुर हरु दक्षिण कोरियामा कार्यरत रहेका छन ।यसरी ठूलो संख्यामा रहेका मजदुर हरु कुनै न कुनैफुर्सदमा
दक्षिण र उत्तर कोरियाबीच अर्को साता वार्ता हुने
सोल -उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता द्विपक्षीय वार्ता हुने भएको छ। यी दुई देशबीचको वार्तालाई एक दुर्लभ राजनीतिक घटनाका रुपमा लिइन्छ। सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीले आपसमा उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमत भएका छन् । सो समितिमार्फत आगामी हप्ता यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भएको हो। यस वार्ताले हालैका दिनमा सीमा क्षेत्रमा नै असहज परिस्थितका बीच गुज्रिरहेको यी दुई देशबीचको सम्बन्धमा सुधार आउनसक्ने अनुमानफुर्सदमा
भोजपुर परिवारद्वारा दुःख व्यक्त
गणेश आले सोल-भोजपुर परिवार दक्षिण कोरियाले भीम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। जिल्लाको देउराली गा. वि.स. वडा नं 9 घर भई अढ़ाई वर्ष अगाडि ईपीएस प्रणाली मार्फ़त कोरिया प्रवेश गरेका कार्की गत हप्ता उनी कार्यरत कम्पनी भित्रै डोरीमा पासो लगाई झुन्डीएको अवस्थामा फेला परेका थिए । ऊनी छल्लाबुकदो स्थित छंग्गुपमा हाँसको मासु उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए। अत्यन्त मिलनसार एबं अनुशासित व्यक्तित्वका धनि कार्की आफ्नो रफुर्सदमा
आतंकवादी समुहमा संलग्न रहेको आशंकामा कोरियन प्रहरीद्धारा ईण्डोनेशिन पक्राउ
सोल –दक्षिण कोरियाको प्रहरीले आतंकवादी समुहमा संलग्न रहेको आशंकामा एक ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको छ ।बुधबार प्रहरीले जनाए अनुसार अल कायदासंग संलग्न रहेको आशंकामा ३२ बर्षीय ती ईण्डोनेशियन नागरिकलाई पक्राउ गरेको हो।छुंगछंग प्रान्तमा बस्दैं आएका ती व्यक्तिलाई सिरियाका अल कायादा संबद्ध अल नुस्रा फ्रन्ट नामक संगठनमा केही महिनादेखि संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । नक्कली पासपोर्ट लिएर ती व्यक्ति सन २००७ सालमा कोरिया आएकोफुर्सदमा
जनसम्पर्क समितिको अधिवेशन तयारी पूरा
सोल-नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको अधिबेशन तयारी पुरा भएको जनाइएको छ | आउदो २२ नोभेम्बरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं यूवा नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा हुन लागेको अधिबेशनका लागि यस अघिनै क्षेत्रीय अधिबेशन सकिएको जनसम्पर्क महामन्त्री प्रकाश वलीले बताए | अधिबेशनलाई ब्यबस्थित गर्न सभापति नवराज शिवाकोटीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने डा. अग्निराज कोईरालाको संयोजकत्वमा प्रकाश धमला रफुर्सदमा
नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |
सौल – नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपाली सम्पर्क समिति कोरियाकी कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमाफुर्सदमा
नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |
सौल – नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपाली सम्पर्क समिति कोरियाकी कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमाफुर्सदमा
एमटियु र केसिटियुले किम्हेमा शैक्षिक कार्यक्रम गर्ने
सोल-प्रवासी मजदुर सङ्घ (एमटियु ) कोरिया र कोरियन प्रजा तान्त्रीक मजदुर महासङ्घ (केसिटियु ) ले नोभेम्बर २२ तारिक आईतबार खिम्हेमा एक बिषेश सैक्षिक कार्यक्रम गर्ने भएको छ । सन्, २००५ मा स्थापित मजदुर हरुको एक मात्र संगठन प्रवासी मजदुर संगठन (एमटियु ) कोरियाले आफ्नो स्थापना काल देखिनै निरन्तर मजदुर हरुको पंक्षमा उभिएर आवाज उठाइरहेको छ । प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितताको निम्ति निरन्तर आवाज उठाउदै आइरहेकोफुर्सदमा
संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरिया भ्रमण गर्ने
सोल-संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् | महासचिव वानले यो हप्ताभित्रै उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेको दक्षिण कोरियाली संचार माध्यमहरुले जनाका छन । राष्ट्रसंघका उच्च अधिकारीलाई उद्धृद गर्दै महासचिव वानले उत्तर कोरियाको भ्रमणको तयारी गरेको समाचारमा जनाइएको हो । राष्ट्रसंघले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । राष्ट्रसंघका महासचिवले गएको २० वर्षदेखि उत्तर कोरियाको भ्रमण गरेका छैनन्फुर्सदमा
कोरियामा सरकारविरोधी प्रदर्शन
सोल-दक्षिण कोरियाको राजधानी सोलमा अहिलेसम्म कै ठूलो मानिएको सरकार विरोधी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति पार्क गुन हेको राजीनामा मागेका छन् । दशौं हजार प्रदर्शनकारी सरकार विरोधी मार्चमा सहभागी भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा विभिन्न समूह सहभागी भएका छन् । श्रम संगठनहरुले राष्ट्रपतिको व्यापारिक नीतिविरुद्ध प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकरी र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा केही घाईते भएका छन् । कोरियामाफुर्सदमा