तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एमटियु र कोरियन मजदुर महासङ्घले अन्तरक्रिया र चियापान कार्यक्रम गर्ने
सोल – प्रवासी मजदुर संघ एमटियु ( माइग्रान्ट ट्रेड युनियन ) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु ले नोभेम्बर १५ तारिक आइतबारका दिन अन्तरकृया तथा चियापान कार्यक्रम गर्ने भएको छ । प्रवासी मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न एक दशक अघी सन २००५ मा स्थापना गरिएको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुलाई मजदुर नीति-नियम र कानुन बारे जानकारी दिने कार्यक्रमहरु निरन्तर गर्दैफुर्सदमा
कोरियामा विवाह गर्नेहरुको संख्या घटदो,किन बढदैंछ डिभोर्स गर्ने जोडीहरुको संख्या ?
सोल -दक्षिण कोरियामा विहाहित जोडीहरुले व्यतीत गरेको समयलाई आधार मानेर गरेको एक सर्वेक्षणमा २० बर्ष भन्दा बढी समय संगैं बिताएका दम्पतीहरुले धेरैं जसो छोडपत्र गर्ने गरेको कोरिया अदालतले बताएको छ । कोरिया अदालतले बिहिबार जारी गरेको रिपोर्ट अनुसार विवाहित जोडीहरु जसले एक साथ २० बर्ष भन्दा बढी समय दाम्पत्य जीवन बिताएका छन्,२८.७ प्रतिशतले छोडपत्र गरेका थिए ।सन २०१४को रिपोर्टमा डिभोर्स गर्ने जोडीको संख्या १ लाख १५ हजार ५ सयफुर्सदमा
ओएनएफ कोरियाको चियापान कार्यक्रम सम्पन्न , उपस्थित सबैमा धन्यबाद ज्ञापन
सोल – नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ONF ) कोरियाले नोभेम्बर १ तारिख आइतबार सौलमा एक चियापान कार्यक्रम सम्पन्न गरेको छ । उस्ले आफ्नो कार्यक्रममा उपस्थित प्रमुख अतिथी , अतिथीहरु र उपस्थित सबै नेपाली दाजु भाइ दिदि बहिनीमा धन्यबाद ज्ञापन समेत गरेको छ । कोरियाका लागी नेपाली राजदुत कमान सिङ लामा प्रमुख अतिथी रहेको उक्त चियापान कार्यक्रममा बिभिन्न बक्ताहरुले दशै-तिहार- नेपाल सम्बत र छठफुर्सदमा
मोक्पो चौतारी नेपालको दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नोभेम्बर १ तारिकमा कोरियाको विकट मानिने छल्लानाम्दोको मोक्पो सहरमा सम्पन्न सुभ बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित सुभ बिजया दसमी तथा दिपाबलीको शुभकामना आदान प्रदान, सांस्कृतिक तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूताबास कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आथीत्य र आप्रवासी मजदुर संगठन कोरियाका अध्यक्ष उदय राईको विशेष आथीत्य तथा संस्थाका अध्यक्ष रोशन कुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव अरुण सेजवाल र संस्था खेलकुद सम्योजकफुर्सदमा
उत्तर कोरियाविरुद्ध अमेरिका र दक्षिण कोरिया लड्ने
सोल- दक्षिण कोरियाली र अमेरिकी रक्षामन्त्री उत्तर कोरियाका विरुद्धमा एक भएर अघि बढ्ने बताएका छन् । उनीहरुले यस विषयमा उत्तर कोरियाका बिरुद्ध संयुक्त कार्ययोजना ल्याउने पनि जनाएका छन् । सोमबार दक्षिण कोरियामा सम्पन्न दुई देशबीचको बैठकपछि उनिहरु सो कार्यका लागि तयार भएका हुन् । दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि अमेरिकी रक्षामन्त्री अस्तोन कार्टर आइतबार दक्षिण कोरिया पुगेका हुन् । दुई दिनको भ्रमणका लागि त्यहाँ आएका कार्टरफुर्सदमा
लम्जुङ परिवारले बडा दशै तथा तिहारको उपलक्ष्यमा भेटघाट कार्यक्रम गर्ने
मेघप्रसाद वाईबा,सोल-लम्जुङ परिवार दक्षिण कोरियाद्वारा नोभेम्बर 7 तारिख शनिबार बेलुका ठिक 7:00 बजेदेखि दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा नेपालीहरुको महानपर्व “दशै तिहार भेटघाट कार्यक्रम2015” भव्य रूपमा मनाउने भएको छ। हरेक वर्ष परिवारको भवन वाईजम्भुस्थित सेम्नेमा मनाउदै आए पनि यो बर्ष भने कोरियामा कार्यरत टाढाका सम्पुर्ण साथीभाईको परिस्थितिलाई मद्यनजर राख्दै कार्यक्रमलाई दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा मनाउने भएको हो।रोजगारीको क्रममा दक्षिण कोरिया आएका समस्त लम्जुङ्वासी एवं लम्जुङ परिवारमा आवद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबीचमा सदभावफुर्सदमा
कोरियामा कलाकार बाबु साईलाको 'बग्ने आँशु'को विमोचन
सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जालेफुर्सदमा
कोरियामा कलाकार बाबु साईलाको ‘बग्ने आँशु’को विमोचन
सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जालेफुर्सदमा
सुब धन उपचार सहयोग अभियान बन्द,दाताहरुको विवरण
वाक्सा गाविस वार्ड न.४ ओखलढुंगाका दुवै मृगौलामा क्यान्सर पिडित ७ वर्षीय बालक सुब धन राईको उपचार सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियामा चलाएको सुबधन उपचार सहयोग अभियान बन्द गरिएको अभियानका संयोजक फडिन्द्र अधिकारीले जनाएका छन् | गत अक्टोबर ६ देखि ३१ तारिख सम्म चलाइएको उक्त अभियानमा कुल ११३ सहयोग दाताहरुबाट जम्मा २३,६५,००० वन संकलन भएको छ |संकलित रकम आगामी एक साता भित्र बिरामीलाई हस्तान्तरण गरिनेछ |बिरामी बालक अहिलेफुर्सदमा
दक्षिण कोरियाबाट मगरात प्राप्तिको आन्दोलनलाई आर्थिक सहयोग
सोल – पहिचान सहितको मगरात स्वायत्त प्रदेश प्राप्तिको निम्ति र नयाँ जारि भएको संविधानको संघीय खाकामा मगरात भूमिलाई ४ प्रदेशतिर विभाजन गरेको विरोधमा नेपाल मगर संघ नेपाल र, नेपाल मगरात स्वायत्त संघर्ष समिति नेपालले विभिन्न चरणको आन्दोलन तथा संघर्ष गर्दै आएको छ। उक्त आन्दोलनलाई थप उचाइमा पुर्याउन सकोस् भन्ने हेतुले नेपाल मगरात संघर्ष समिति दक्षिण कोरियाले संचालन गरेको पहिलो चरणको आर्थिक सहयोग संकलन यहि मिति २०७२-०६-१८ गते नेपालफुर्सदमा