तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपालमा हाउसफुल चलिरहेको ”परदेशी” कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ | मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छफुर्सदमा
नेपालमा हाउसफुल चलिरहेको ''परदेशी'' कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ | मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छफुर्सदमा
राष्ट्र बैंकको गभर्नरसंग अन्तरक्रिया हुने
सोल-सोलस्थित नेपाली राजदूताबासले नेपाल राष्ट्र बैंकका चिरन्जीबी नेपालको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | नोभेम्वर २२ तारिक दूताबसकै सभाहलमा हुने अन्तरक्रिया यहाँ कार्यरत नेपाली कामदारहरुको कमाइलाई कसरि बैधानिक र सहज रुपमा नेपाल भित्र्याउन सकिन्छ भन्ने बारे केन्द्रित दूताबासले आज जारी गरेको सुचनामा उल्लेख छ | बिस्तृत जानकारीको लागि सूचना हेर्नुहोस:-
एनसीसी कोरियाले रहत कोषबारे अन्तरक्रिया गर्ने
सोल-नेपाल सम्पर्क समिति कोरियाले अल्पकालिन र दिर्धकालिन राहत कोषको अवधारणामा बृहत् रूपमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ | आउदो नोभेम्बर १५ तारिख सोलको सिल्सदोङस्थित नेपाल हाउसमा हुने कार्यक्रममा आपतकालीन र दिर्धकालिन राहत कोष स्थापना छलफल हुने जनाइएको छ | सो कार्यक्रममा कोरियामा रहेका सबै संघ सस्था,बुद्विजिबी ,ब्यापारी ,विद्यार्थी ,मजदुर ,समाजसेबि ,पत्रकार तथा सम्पुर्ण नेपालीहरू विच बृहत छ्लफल मुख्य विषय हुने जनाइएको छ । कोष स्थापनाकाफुर्सदमा
दक्षिण कोरियाले २० हजार सैंनिक थप गर्ने
सोल -दक्षिण कोरिया सरकारले आगामी २ बर्षभित्रमा २० हजार सैंनिक थप गर्ने भएको छ ।मंगलबार कोरिया सरकारले सो सहमति गरेको हो । कोरिया सरकारले थप गर्न लागेको सेनाको लागि ५ करोड ३० लाख अमेरिकी डलर खर्चिने भएको छ ।दश हजार सेना २०१६ मा थपिनेछन् भने बाँकी दश हजार २०१७ सालमा थप गरिने भएका छन् । कोरिया हेराल्डले जनाए अनुसार कोरियामा बेरोजगारको संख्या बढेकोले युवाहरुलाई सेनामा भर्ना खोलिएको दाबी गरेको छ ।करिबफुर्सदमा
१० महिना लगाएर कोरियामा पुर्ननिर्मित बुद्धको पेन्टिंग अमेरिका फर्काइने
सोल -दक्षिण कोरियाको राजा जोसन (१३९२ -१९१०) को पाला देखिको बुद्धको पेन्टिंगहरु राजधानी शहरबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने योंगईन शहरमा पुर्नस्थिापित गरिनुका साथैं एउटा बुद्धको पेन्टिंग भने अमेरिका फर्काइने भएको छ । कोरियन अनसन्धानकर्ताहरुले जनाए अनुसार आगामी हप्ता सो पेन्टिंग अमेरिकी संग्राहलय सिटल पठाईने भएको हो ।सो पेन्टिंग १८ औं वा १९ औं शताब्दीमा बनाईएको हुन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।सन २०१४को डिसेम्बरमा सिटल संग्राहलयमा जीर्ण अवस्थामा भेटिएको थियो । फुर्सदमा
नेपाली जनसम्पर्क समिती थेगुको अधिवेशन नोवेम्बर १ मा
थेगु- नेपाली काङ्ग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिती कोरियाको ६ नम्बर छेत्र थेगुको अधिबेशन नोवेम्बर १ मा हुने भएको छ | दिनको १२ बजे थेगुस्टेशन नजिकै रहेको बालाजी रेस्टुरेन्टको सभाहलमा हुने भएको हो । गत अक्टोबर १८ मा सभापति नवराज सिवाकोटीको अध्यक्षतामा सोलमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रिय माहाधिवेसन नोभेम्बर २२ मा गर्ने निर्णय गरेपछी क्षेत्रीय समितिहरुको अधिबेशन तिब्र रुपमा भैरहेको छ | समितिले अनुसार नोभेम्बर १फुर्सदमा
ख्वांगजु माइग्रेन्ट सेन्टरमा दशैँ मनाइयो
सोल-ख्यंगीदो ख्वांगजुस्थित माइग्रेन्ट सेन्टरमा नेपालीहरुले आज भव्य तरिकाले दशैँ मनाए | दशैँको मुख्य आकर्षण टिका, जमरा र सामुहिक भोज रहेको थियो | सेन्टरका प्रमुख कोरियन नागरिक किम यंमीद्वारा नेपालीहरुलाई टिका लगाई जमरा सहित आशिर्वाद प्रदान गरिएको थियो | आफ्नो नेपाली सास्कृतिक चाड प्रवासमा पनि यसरी हर्ष उल्लास पुर्वक मनाउनु पाउदा सहभागीहरु खुशी देखिन्थे |काम छोडेर कामको खोजिमा रहेको विदेशी नागरिकहरुलाई सेन्टरले निशुल्क खान बस्न समेत प्रदान गर्दै आइरहेको छफुर्सदमा
मर्सबाट कोरियामा आईतबार १ को मृत्यु, मर्नेको संख्या ३७
सोल-दक्षिण कोरियामा आईतबार १ जना मर्सका बिरामीको मृत्युभएसंगैं हालसम्म मिडल ईस्ट रेस्पिरेटरी सिन्ड्रोमबाट मर्नेको संख्या ३७ जना पुगेको छ । कोरियाको एक आधिकारिक स्रोतले बताए अनुसार ती बिरामीको आईतबार बिहान १ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।दक्षिण कोरियामा पहिलोपटक मे २० मा देखा परेको मर्स निर्मुल भएको घोषणा गरिएयता जुलाई १० पछि मर्सबाट मृत्युभएको यो पहिलो हो । ती व्यक्तिलाई पहिले नैं मर्स लागेको हुनाले फोक्सो ट्रान्सपाल्न्ट गरिएको तरफुर्सदमा
आइएसआइएसले सोलमा बम बिस्फोट गराउने धम्की दियो
सोल – खुंखार आतंकवादी संस्था इस्लामिक स्टेट ऑफ इराक एंड सीरियाले दक्षिण कोरियाको राजधानी सोलको एक सपिङ्ग स्टोरमा बम बिस्फोट गराउने धम्की दिएको कोरियन प्रहरीले दावी गरेको छ | प्रहरीका अनुसार एक अज्ञात समुहले सामाजिक संजालमा पोस्ट गर्दै COEX गाङ्गनामको सपिङ्ग मलमा बिस्फोट गराउने जनाएको थियो | यो गोप्य सुचना विदेशी मामिला मंत्रालयलाई उद्धृत गर्दै राष्ट्रीय गुप्तचर सेवाको माध्यम प्राप्त भएको थियो। आईतबार बिस्फोटफुर्सदमा