तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला कुम्मयाक गाउपालिका, धादिङ्ग जिल्लाको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउं पालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भेटघाट कार्यक्रममा नेपालको तर्फबाट पांचथर जिल्ला कुम्मयाक गाउपालिकाका अध्यक्ष बम प्रसाद लावती, धादिङ्गफुर्सदमा
छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
नेपालीहरुको दोस्रो महान चाड तिहार भर्खरै सकियो। तर परदेशमा रहेका नेपालीहरुले भने तिहारको अवसर पारेर धुमधामका साथ द्यौसीभैलो खेल्दै तिहार मनाउने क्रम जारी नै छ। सोही क्रममा ख्याङनाम नेपाली समाजले १९ तारिख आइतबार छाङवनस्थित ख्यङनाम माइग्रेन्ट सेन्टरमा तिहार तथा छट पर्व शुभकामना आदानप्रदानका साथमा नेपाली खाना महोत्सवको आयोजना गर्दै तिहार पर्व मनायो। तिहार पर्वको अवसर पारेर आयोजना गरिएको खाना महोत्सवमा सय जना भन्दा बढी नेपालीहरुको साथमा कोरियाली र अन्य मुलुककाफुर्सदमा
विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने
मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको जानकारी एम्टियुले आफ्नो वेबसाईटसमा राखिएको छ । सबै भिषा(E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) मा कार्यरत प्रवासी श्रमिकहरुको पक्षमा विभिnna मागहरु एम्टियुले अगाडि सारेको छ । कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउनु पर्ने, उचितफुर्सदमा
लमजुङ परिवारले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने
लमजुङ परिवार दक्षिण कोरियाले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने भएको छ । आईतबार हुने कार्यक्रम जीहाङको नागार्जुन गुम्बामा हुनेछ । संस्थाका अध्यक्ष मेघ प्रसाद वाइबाले दिएको जानकारी अनुसार बिहान साढे १० बजेबाट लामाले मृतकको नाममा मोलाम पूजापाठ गरेर कार्यक्रम सुरु गर्ने छन् । पूजापाठ एक घण्टा चल्ने छ । दिउँसो १२ बजे देखि श्रदान्जली सभा हुनेछ । ‘दक्षिण कोरियामा रहेका हामी नेपालीहरुको अभिभावक नेपाली राजदुतावास सौल लगायत विभिन्नफुर्सदमा
लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न : अध्यक्षमा मेघप्रसाद वाईवा
लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मेघप्रसाद वाईवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष धिंगल दुरा, उपाध्यक्ष सुक गुरूङ, रोशन गुरूङ रहेका छन् । कार्यसमितिको महासचिब गम गुरूङ छन् भने सचिवमा क्रितिका गुरूङ, कोषाध्यक्ष कमला गुरूङ, सह कोषाध्यक्ष शान्ता तामाङ छन् । सदस्यहरूमा रमेश अधिकारी क्षेत्री, हर्क गुरूङ, बिकास गुरूङ, पूर्ण गुरूङ, तपल गुरूङ, तारा गुरूङ, रितुफुर्सदमा
काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन
गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ । विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा अवदेशराज चौरिसिया छन् । सहकोषाध्यक्ष मदन गौतम, युवा संयोजक अजय सोडारी, महिला संयोजक सोरी रानाभाट छन् । त्यस्तै सदस्यमा युवराज गौतम, नेश शर्मा, अविरल रामफुर्सदमा
कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन एयरलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले ‘हाम्रो देशको जहाज कोरिया उडानको लागिफुर्सदमा
राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने
कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो । “क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ । लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchunफुर्सदमा
इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
इलामेली समाजले छुसकको अवसरमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। हिजो दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजित चियापान तथा छलफल कार्यक्रममा सांगितिक धमाकाको तैयारीका बारेमा जानकारी गराएको थियो। सेप्टेम्बर ३० मा आयोजना हुने यस कार्यक्रममा लोक गायक प्रकाश सपुत, युवा पुस्ता माझ धेरै रुचाइएका गायक एकदेव लिम्बू, गायिका रचना रिमाल, दिपा सुहाङ, गायक लक्ष्मण लिम्बू र पदम राइको प्रस्तुति रहनेछ्। १० जनाको समूहमा आउनेलाई एउटाफुर्सदमा
कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो
दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो । आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो । कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो ।फुर्सदमा