तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फेन्थेक नेपालीहरुद्वारा सामुद्रिक पिकनिक [फोटो फिचर ]

फ्यन्थेक – फेन्तेक माइग्रेन्ट सेन्टर र फेन्तेक माइग्रेन्ट नेपाली समितीको सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि गत आइतबार १ दिने आनम्यँदो छंफोदे आइलेंडमा सामुद्रिक पिकनिक भ्रमण कार्यक्रम निकै हर्षोल्लासका साथ सम्पन्न भएको छ l     कोरियाको फेन्थेक, फारान, छनान लगाएत अन्य टाढा टाढा क्षेत्र बाट पनि उल्लेख्य नेपालीहरुको सहभागिता रहेको सो भ्रमणमा झन्डै डेड सय नेपालीहरु र अन्य देशहरुमा म्यान्मार , फिलिपिन ,भियतनाम ,कम्बोडिया जापान, कोरिया ,चिन,श्रीलंकाफुर्सदमा

एनसीसीले तत्काल ३० लाख वनको कोष स्थापना गर्ने

सोल-कोरियामा रहेका नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसिसि )ले आपतकालीन कोष स्थापना गर्ने भएको छ | यहाँ रहेका नेपालीहरुलाई समस्या परेका बेला सहयोग गर्ने उद्धेश्यले सो कोष स्थापना गर्न लागिएको हो |     तत्काल ३० लाख वनबाट शुरु हुने कोष बढाउदै लाने लक्ष राखिएको छ | यसका लागि विभिन्न संघसंस्था, वुद्धिजिवि, पत्रकार, समाजसेवि, व्यापार ब्यबसाय लगायत नेपाली दाजुभाई तथा दिदिवहिनिहरूको प्रत्यक्ष उपस्थितिमा एक संयुत छलफल कार्यक्रम आयोजना गरिफुर्सदमा

उत्तर कोरियालाई उत्तेजनात्मक सैन्य गतिविधि नगर्न चेतावनी

विकास श्रेष्ठ सोल-दक्षिण कोरियाले कुनै पनि उत्तेजनात्मक सैन्य गतिविधि गरे उत्तर कोरियाले गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । गत साता दुइ मुलुकबीचको सिमा क्षेत्रमा भएको माइन विस्फोटनमा दक्षिण कोरियाका दुइ सैनिक गम्भिर घाइते भएपछि सोलले यस्तो चेतावनी दिएको हो ।   सो विस्फोटनमा उत्तरको हात रहेको दाबी सोलको छ । यद्यपी प्योङयाङले सो घटनाको बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । दक्षिण कोरियाको सेनाले विज्ञप्ती मार्फत उत्तर कोरियालाई सो घटनाकाफुर्सदमा

४९ जनाको एमआरपी आइपुग्यो

सोल-सोलस्थित नेपाली राजदूताबासमा गत असार महिनामा आवेदन दिएका नेपाली कामदारहरुको एमआरपी आइपुगेको छ | दूताबासले जनाए अनुसार पेंडीङमा रहेका ९ जना सहित ४९ जनाको एमआरपी आइपुगेको हो |     त्यस्तै ३ जना आवेदकको एमआरपी प्राबिधिक कारणले प्राप्त हुन नसकेको दूताबासले जनाएको छ |   दूताबासले जारि गरेको सूचना अनुसार एमआरपी बुझ्न पुरानो राहदानी तथा नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कलसहित कार्यलय समयमा दूताबासमा उपस्थित हुनुपर्ने छ |     आफ्नो एमआरपीफुर्सदमा

मोक्पो चौतारीद्वारा बिद्यालयलाई १ लाख रुपैयाँ

अरुण सेजवाल मोक्पो – भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको सरस्वति प्राबिको पुननिर्माणको लागि मोक्पो चौतारी कोरियाले १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।     सहयोग रकम चौतारीका अध्यक्ष रोशनकुमार पौडेलेले एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् |     सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका सम्पुर्ण अभिभावक र अन्य संघ संस्थाका अतिथिहरु पनि उपस्थिति थियो । विद्यालय निमार्णपछि त्यहा रहेका बालबालिकाले आफनो भविष्यलाई उज्वल बनाउने छन भन्ने विश्वाश मोक्पो चौतारी नेपालले बिश्वाश लिएको छफुर्सदमा

गोरखाको सिंजाली मा.विलाई कोरियाबाट संयुक्त रुपमा आर्थिक सहयोग हस्तान्तरण

  सोल – नेपालमा गत बैशाख १२ र २९ गते आएको महाभूकम्पबाट ध्वस्त सिंजाली मा.बि. कोटगाउँ गोरखालाइ दक्षिण कोरियामा रहनु हुने भूतपूर्व ताक्लुङे बिद्यार्थी र नेपाल मगर संघ दक्षिण कोरियाद्वारा पुनर्निर्माणको निमित्त संयुक्त रुपमा रु ३ लाख १३ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । गत साउन १५ गते विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गरिएको हो। कोरियामा रहनुहुने भूतपूर्व बिद्यार्थी सामाजिक कार्यमा सक्रिय अभियन्ता सुशीला थापाफुर्सदमा

डाेल्मा शेर्पाकाे पहिलाे चरणकाे उपचार सम्पन्न , दोस्रो चरणको उपचारको लागि सहयोग अपिल

  सोल – दाेलखाकी डाेल्मा शेर्पा ३ वर्ष अघि काेरियन नागरिकसंग विवाह गरि काेरिया आएकी थिईन | अाएकाे केही समय पश्चात काेरियन पति ट्याक्सि दुर्घटनामा परि मृत्यु भएपछि एक्लै बस्दै अाएकि थिईन्। अघिल्लाे वर्ष स्वास्थमा एक्कासि समस्या देखिए पछि अस्पताल पुगेकी डाेल्मालाई बोनम्यारो राेग देखापरेकाे थियाे। पहिले राेग सामान्य नै भएकाेले उपचारमा खासै समस्या भएन तर केहि हप्ता अगाडी फेरी उक्त राेग देखा परेपछि डाेल्मा अस्पताल पुगेकी थिईन् । चिकित्सकका अनुसारफुर्सदमा

क्यान्सर पिडित बालकलाई सहयोग गरिदिन अपिल

  सोल – बागलुङ बिनामारे—५का लक्ष्मी प्रसाद शर्मा र सिता शर्माका छ वर्षीय छोरा प्रविण शर्मा अहिले ब्लड क्यान्सरवाट ग्रस्त भई काठमाण्डौको कान्ति बाल अस्पतालमा जीवन र मरणको दोसाँधमा छट्पटाइरहेका छन् । आर्थिक अवस्था न्यून रहेका शर्मा दम्पतीले आफ्नो छोरालाई बचाई दिनको निम्ति देश , विदेशमा हुनु हुने मनकारी नेपाली समुदायलाई आग्रह गरेका छन् | स्थानिय ज्ञानोदय प्रावि. कक्षा ३मा अध्ययनरत प्रविणको भविष्यको सपना ‘पढेर ठूलो मान्छे बन्ने ‘ बताउछनफुर्सदमा

भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धाराराहत वितरण

  मेघप्रसाद वाईवा, सोल –भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धारा संकलित राहत वितरण गरेको छ ।नेपालमा गत बैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पले निम्त्याएको अतुलनीय क्षतिप्रती लक्षीत गर्दै लम्जुङ परिवार दक्षिण कोरियाको अनुरोधमा संकलित रकम नेपाल पठाई गृहजिल्लाका ३८८ घरधुरी भुकम्प पीडितलाई राहत वितरण सप्पन्न भएको कुरा लम्जुङ परिवार दक्षिण कोरियाका अध्यक्ष श्री रुपप्रसाद गुरुङले बताए।   भुकम्प पीडित सहयोगार्थ लम्जुङ परिवार दक्षिण कोरियाले प्रथम मर्स्याङ्दी च्याम्पियनसिप खुल्लाफुर्सदमा

कोरियामा चर्चित लोक दोहोरी कलाकार जुना श्रीस र बसन्त थापा लाई सम्मान

सोल -फोनिज कोरिया सम्बददाता बाग्लुंग सम्पर्क समिति कोरिया र रेसम फिरिरी सांगीतिक समूह कोरियाको संयुक्त आयोजनामा चर्चित लोक दोहोरि गायिका जुना  श्रीस मगर र चर्चित लोक गायक तथा सर्जक  बसन्त थापालाई यहि २०१५ अगस्त २ तारिखका दिन एक कार्यक्रमको बिचमा सम्मान गरियो| लोक गीत क्षेत्रमा सक्रिय योगदान दिएका कलाकार द्वय श्रीस र थापा गत जुलाई २६ तारिक रेसम फिरिरी सांगीतिक समूह कोरिया द्वारा आयोजित लोक दोहोरी समर धमाका कार्यक्रमका लागिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...