तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरिया चुम्लुङद्वारा सहयोग

सोल-किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ताप्लेजुङको अस्पताल र राँके भन्ज्याङ आगलागी पीडितलाई सहयोग गरेको छ | उसले ताप्लेजुङ जिल्ला अस्पताललाई  ५० हजार रुपैयाँ र पाच्थर, इलामको सिमावर्ती क्षेत्र राके भन्ज्याङमा भएको भिसण आगलागि पिडितलाई  राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको हो |     चुम्लुङ केन्द्रीय कार्यालय  नेपालको बैक खातामा   सहयोग रकम जम्मा गरेको हो | । उक्त रकम चुम्लुङ कोरियाले गत फेब्रुवारी १८  तारिक नेपालबाट ख्याती प्राप्त कलकारफुर्सदमा

झापालीको बनभोज थेच्छनमा

सोल-कोरियामा रहेका झापालीहरु बनभोज जादै दक्षिण कोरियामा रहेको झापालीहरुको साझा सस्था झापा मिलन समाजले पहिलो पटक बनभोज जाने भएका छन् । कोरियाका विभिन्न सामाजिक र परोपकारी कार्यहरूमा नेपाली समुदायहरुमाझ सधैँ अग्रसर रही कार्यगर्दे आएको यस झापा मिलन समाजले दक्षिण कोरियाले यस पटकको गर्मी बिदाको अवसर पारेर बनभोजको कार्यक्रम गर्न गएको हो ।     कोरियाको मनमोहक रमणिय सामुन्द्रिक किनार थेच्छन फादामा जाने भएको छ । सोही दिन उपस्थितहरुमा परिचयात्मक कार्यक्रमफुर्सदमा

एभरेष्ट परिवारले आउदो छुसकमा साँस्कृतिक कार्यक्रम गर्ने

सोल-एभरेष्ट परिवारले आउंदो कोरियाली महान् चाड छुसकमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । उक्त परिवारका अध्यक्ष राजु लिम्बुले २७ तारिख आईतबारका दिन परिवारले नेपालबाट ख्यातिप्राप्त कलाकारहरु निमन्त्रणा गरी आयोजना गर्ने बताए ।   उनका अनुसार हालै नेपालमा गएको बिनाशकारी भूकम्पमा आफ्नो ज्यान गुमाई अनाथ हुन पुगेका बालबालिकाहरुको शिक्षाका लागि आर्थिक संकलन गर्ने उद्देश्य रहेको छ ।   संस्थाको स्थापना कालदेखि हालसम्म बिभिन्न समाजसेवाको काम गर्दै आएको यसफुर्सदमा

नेपाली सामुदायिक समिति ख्वान्ग्जुद्वारा ३४ लाख हस्तान्तरण

राजु श्री गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएका रामेछाप , सिन्धुपाल्चोक र गोरखाका केहि बिद्यालय हरुको भौतिक संरचना पुनर्निमाण का लागि ‘नेपाली सामुदायिक समिति ख्वान्ग्जु’ ले ३४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ l   ‘नेपाली सामुदायिक समिति ‘ को अग्रसरमा एनआर एन क्षेत्रिय तदर्थ समिति ख्वान्ग्जु ,अनुग्रह मण्डली ख्वान्ग्जु र आप्रबाशी सहयोग केन्द्र ख्वान्ग्जुको संयुक्त पहलमा ख्वान्ग्जु आसपासका क्षेत्रमा काम गर्ने नेपाली दाजु भाइ दिदिफुर्सदमा

दूताबासमा नयाँ उपनियोग प्रमुख आइपुगे

सोल-सोलस्थित नेपाली राजदूताबासमा नयाँ उपनियोग प्रमुखको रुपमा किरण शाक्य आइपुगेका छन् | आज दिउसो आइपुगेका शाक्य यस अघि परराष्ट्र मन्त्रालयको उत्तर पूर्ब एसिया शाखामा कार्यरत थिए |   २०६६ सालबाट परराष्ट्र सेवामा प्रवेश गरेको शाक्यसंग हङकङ महाबाणिज्य दूताबासमा ४ बर्ष रहेर काम गरेको अनुभव छ |     सरकारले निर्धारण गरेको प्राथमिकता नै कोरियामा आफ्नो प्राथमिकता रहेने शाक्यले बताए |

ओएनएफको बुसान अधिबेशन अगष्ट १ र २ मा हुने , थेगु र ओइजम्बु अधिबेशन सम्पन्न

नेकपा एमालेको प्रबास सङठन प्रबासी नेपाली मन्च (ONF )कोरियाले आफ्नो बुसान क्षेत्रीय कमिटिको तेस्रो अधिबेशन अगष्ट महिनाको १ र २ तारिखमा गर्ने भएको छ । ONF बुसान कमिटि अध्यक्ष धु्रव पौंडेलका अनुसार बुसान उल्सान किम्हे याङ्सान एरियाका सबै साथिहरुको उपस्थितिलार्इ मध्यनजर गर्दै गर्मी बिदाका दिन पारेर अधिबेशन गर्न लागिएको हो ।कमिटिका अनुसार १ तारिख सनिबार साझ अधिबेशन उद्घाटन हुनेछ भने २ तारिख घोषणा एबम समापन हुनेछ । दोस्रो दिन कोरियाकाफुर्सदमा

गोरखा परिबारले बृहत भेला गर्ने

सोल-नेपाल गोरखा परिबारले अगस्त २ तारीख आइतबारको दिन नेपाल हाउसमा बृहत भेलाको आयोजना गर्ने भएको छ। गत बैशाख १२ गते गएको महाभुकम्पबाट तहसनहस भएको मानबीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्दै भुकम्पबाट घर,परिवार बिहिन गरीब बालबालिकाको शिक्षामा सहयोगार्थ आउदो छुसकको उपलक्षमा सेप्टेम्बर २७ तारिखको दिन बृहद सास्कृतिक मेलाको आयोजना गर्न लागेको छ | सो कार्यक्रमको लागि बिस्तृत छलफल गर्नुपर्ने भएकोले कोरियाको विभिन्न सहरमा रहनु भएका सम्पुर्ण गोर्खाली दाजु भाइ,दिदी बहिनिहरु लाईफुर्सदमा

कोरिया सरकारद्धारा मर्स पूर्ण नियन्त्रणमा आएको घोषणा

सोल-दक्षिण कोरियाका प्रधानमन्त्री ह्वांग क्यो अनले गत मे महिनामा देखा परेको श्वासप्रश्वास संबन्धी रोग मर्स (मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम)नामक भाइरस पुर्ण नियन्त्रणमा आएको घोषण गरेका छन् ।पछिल्लो समय मर्सको कुनैं प्रभाव बिरामीमा नभेटिएपछि कोरिया सरकारले कोरिया मर्समुक्त भएको घोषणा गरेको हो ।आशंकामा छ्ट्टैं राखी उपचाररत रहेका १सय ८६ जना बिरामीको अवस्था २३ दिन यता स्थिर रहेपछि मंगलबार मुक्त गरिएको थियो । सरकारी अधिकारीहरुको एक बैंठकपछि प्रधानमन्त्री अनले भने ‘मर्सको कारणफुर्सदमा

कोरियाले २०१७ सम्ममा २ लाख युवाको लागि रोजगारको सिर्जना गर्ने

ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाले सन २०१७ सम्ममा २ लाख युवाहरुको लागि रोगजारको सिर्जना गर्ने भएको छ ।सोमबार कोरिया सरकारले बेरोगजारी बढदैं गएको भन्दैं युवाहरुको लागि भनेर रोजगारको सिर्जना गर्ने भएको हो । कोरियामा १५ देखि २९ बर्षसम्मका बेरोजगारी कोरियनहरुको संख्या १०.२ प्रतिशतले जुन महिनाको अन्त्यसम्ममा वृद्धि भएको छ ।कोरिया सरकार युवा बेरोगजार वृद्धि हुदैं गएपछि सोच्न बाध्य भएको हो ।सरकारी र निजी क्षेत्रबाट गरेर नयां कामका खोजीमा रहेका २ लाख युवायुवतीकोफुर्सदमा

कोरियन श्रम मन्त्रालयद्वारा एमटियु दर्ता गर्न अस्विकार

लिलु डुम्रे   सोल-दक्षिण कोरियामा रहेका प्रवासी कामदारहरुको संगठन प्रवासी मजदूर युनियन (एमटियु) दर्ता गर्न कोरियन श्रम मन्त्रालयले अस्विकार गरेको छ | मन्त्रालयको नाममा सर्बोच्च अदालतले दिएको प्रवाशी मजदुर युनिएनको दर्ता आदेशलाई मन्त्रालयले पुन अस्विकार गरिदिएको हो ।   मन्त्रालयले “हाल लागु भैरहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिसा प्रणाली ( work permit system) लागु गराउन साथै मजदुर अधिकार सुनिस्चित गर्न एमटियुले संघर्ष गर्नेछ “ भनि राखिएको प्रस्तावना बुदाँमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...