तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन हुंदै।

२०२३ सेप्टेम्बर ०८, सिउल , कोरिया। मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन २०२३ तथा वनभोज कार्यक्रम आगामी मिति सन् २०२३ सेप्टेम्बर २८ देखि ३० तारिख हुने भएको छ। सन् २००१ मा दक्षिण कोरियामा स्थापना भएको मनाङ जिल्लाबासीहरुको साझा संस्था मनाङ परिवारले विभिन्न मानवीय सेवा, सामाजिक कार्यहरु र खेलकुद क्षेत्रमा आफूलाई सकृय बनाउंदै आईरहेको छ। हिमाल पारिको जिल्ला भनेर परिचित मनाङ जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा लिने गरिन्छ ।फुर्सदमा

गर्मी सम्बन्धी गम्भीर रोग तीन गुणा बढे राजधानी सियोलमा

सियोलमा गर्मी सम्बन्धी रोगहरू तीन गुणा बढेका छन् । स्वास्थ्य अधीकारीका अनुसार यस गर्मीमा गम्भीर गर्मी सम्बन्धी रोगहरूको संख्या अघिल्लो बर्षको तुलनामा तीन गुणा वृद्धि भएको देखेको हो ।   सियोल मेट्रोपोलिटन फायर एण्ड डिजास्टर म्यानेजमेन्ट हेडक्वार्टरका अनुसार मे १५ र अगस्ट ३१ बीचमा ९११ आपतकालीन कलहरू मार्फत कुल १५८ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्षको तथ्याङ्क गत वर्ष रेकर्ड गरिएका ५० केसभन्दा झण्डै तीन गुणा बढी हो। ती बिरामीहरूफुर्सदमा

कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेलाफुर्सदमा

के तपाईं कोरियन एयर मार्फत यात्रा गर्दै हुनुहुन्छ ? तपाईंको तौल पनि मापन गरिने छ

दक्षिण कोरियाली हावाइ कम्पनी कोरियन एयरले आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरूको शरीरको तौल मापन गर्ने भएको छ । उसले हवाई सुरक्षालाई सुदृढ पार्न र अत्यधिक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्न यात्रुको तौल मापन गर्न लागिएको जनाएको छ । आन्तरिक उडानका यात्रुहरूको अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म तौल मापन गरिनेछ भने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई सेप्टेम्बर ८ देखि १९ गतेसम्म तौल मापन गर्न लगाइनेछ। तौल नाप्ने प्रक्रिया बोर्डिङ गेटहरूमा हुनेछ। यद्यपि प्रकृयामाफुर्सदमा

राष्ट्रपति युनलाई पितृशोक 

दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई पितृशोक परेको छ । योन्सेई विश्वविद्यालयका प्राध्यापक समेत रहेका एमेरिटस युन की-जुङको मंगलबार निधन भएको हो । उनी ९२ वर्षका थिए । राष्ट्रपति कार्यालयका अनुसार वरिष्ठ युनलाई हालै वृद्धावस्थासँग सम्बन्धित रोगका कारण सियोल नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो।  सेभरेन्स अस्पतालमा बिहीबारसम्म तीन दिनका लागि श्रद्धाञ्जलीका लागि राखिएको जनाएको छ ।  

छन्दोङ्साले १८औं प्रवासी सांस्कृतिक महोत्सब विभिन्न स्वस्थ्य शिविरसहित सेप्टेम्बर १० तारिख हुदैँ

छन्दोङ्साले ‘१८औं प्रवासी सांस्कृतिक महोत्सब’ विभिन्न स्वस्थ्य शिविरसहित गुम्बा अवस्थित खाङ्ह्वा टापु ईन्छनमा सेप्टेम्बर १० तारिख आईतबार हुने भएको छ । उक्त कार्यक्रममा नि:शुल्क चिकित्सा उपचारः अर्थोपेडिक शल्यक्रिया, पारिवारिक चिकित्सा, यूरोलोजी, आँखा रोग, पूर्वीय चिकित्सा उपचार, शारीरिक थेरापी लगायतका उपाचार हुने आयोजकले जानकारी दिएको छ । साथै मेमोरी फोटो बनाउने, खुट्टाको मसाज, मनोरञ्जनात्मक उपाचार विधि, परम्परागत विवाह प्रत्यक्ष अनुभव गर्दैं मीठो खाना परिकार बनाउने बुफे शैलीको खाजाको समेत व्यवस्था रहनेफुर्सदमा

आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस

आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र  भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ । दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिकफुर्सदमा

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार ‘केपप कन्सर्ट’ भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमाफुर्सदमा

२९ औँ विश्व आदिवासी दिवस कोरियाको जेजु प्रन्तमा मनाईँदै

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया जेजु प्रान्तको आयोजनामा २९ औँ विश्व आदिवासी दिवस मनाइने भएको छ। जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा अगस्ट १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको सह आयोजकमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, नेपाल तामाङ घेदुङ जेजुदो शाखा र तमुधी जेजुदो शाखा रहेका छन्। कार्यक्रमक आकर्षणको रुपमा विभिन्न जातीय मौलिक परिकार, विभिन्न जातीय भेषभूषा सहित मौलिक सांस्कृतिक झाँकीफुर्सदमा

तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न , गुल्मी सम्पर्क समिति उपाधि उचाल्यो।

नेपाल भलिबल संघ दक्षिण कोरियाको आयोजनामा दक्षिणको थेसोमा हिजो मिति सन् २०२३ जुलाई ३० तारिख आईतबार तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ सम्पन्न भएको छ। “स्वास्थ्य को लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारा सहित आपतकालीन राहत कोष स्थापना सहयोगार्थ नेपाल भलिबल संघ दक्षिण कोरिया द्वारा आयोजित तेश्रो नेपाल कोरिया भलिबल कप २०२३ को औपचारिक कार्यक्रम संघको अध्यक्ष चन्द्र रानाको अध्यक्षतामा , रा.खे.प.कार्यकारी बोर्ड् सदस्य एवं वर्ल्ड तेक्वान्दो हान्मादाङ स्वर्णफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...