तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न
प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिवद्धता भन्ने मुल नाराकासाथ यहि २३ तारिख आइतबार याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न भएको छ । अधिवेशनले दिनेश हरिजनको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोकुल लिम्बु रहेका छन् भने उपाध्यक्षमा सन्तोष घिमिरे, निर्मल तामाङ र गुनाखर न्यौपाने रहेका छन् । त्यसैगरी सचिवमा युवराज गुरुङ, सहसचिवमा रोमन घिमिरे रहेका छन् भने कोषाध्यक्ष र सहकोषाध्यक्षमाफुर्सदमा
जारी चलचित्र सउलमा पुन: प्रदर्शन हुने
ब्लकबस्टर नेपाली चलचित्र जारी शौलमा पुन प्रदर्शन हुने भएको छ। दोङ्देमून 서울 종로구 지봉로 5 길 7-5 स्थित 종로구민 회관 को हलमा जुलाई २३ तारिख आइतवार दिउँसो १ बजे प्रदर्शन हुने तय भएको इ – कोरिया इन्टरटेनमेन्टका संयोजक सुरेशसिङ्ह सम्बाहाम्फेले जानकारी गराएका छन्। यस अघि पनि सौलमा प्रदर्शन गरिएको यस चलचित्र प्राविधिक खराबीले गर्दा शोमा समस्या आएको थियो। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह मायाफुर्सदमा
गर्मी विदाको अवसरमा किम्हे शहरमा समर डान्स पार्टी हुँदै
जुलाई २९ तारिख शनिवार साँझ सेवारो इन्टरटेन्मेन्टको आयोजनामा समर डान्स पार्टी हुने भएको छ्। गर्मि विदालाई लक्षित गरेर आयोजना गरिने डान्स पार्टि बेलुकि ८ बजेदेखि बिहान ४ बजेसम्म हुने आयोजकले जनाएको छ्। उक्त कार्यक्रम 김해시 부원동 (부원 공워 낮은편) मा हुनेछ्। डिजे सिम्यान र कोरियामा चर्चित र्यापर दोर्जे जोजोले भरपूर मनोरन्जन दिलाउने भएका छन । चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित सेल्टर व्यवस्थापनका लागि गर्न लागिएको हो। कायकर्म व्यवस्थापक सञ्जोग कन्दङ्वाले उक्तफुर्सदमा
पुरण याम्फू राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन
किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न महाधिवेशनले पुरण याम्फू राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनिल राई , उपाध्यक्षमा – सुनिल वान्तवा राई, जुनल राई, श्री राई र सन्तोष राई चयन भएका छन्। महासचिवमा – छत्र राई, सचिवमा मौषम राई र बालकृष्ण राई चयन भएका छन्। भने कोषाध्यक्षमा – पुष्षा मुकारुङ राई र सह-फुर्सदमा
कोरिया आइपुगेको ५ महिनामै घातक रोगको सिकार भईन् निरूता महत, सहयोगका लागि अपिल
नेपालमा अहिले लहर नै चलेको छ १२ कक्षा वा स्नातक पास गरे पछि आफ्नो पारिवारिक स्थिति अनुसार कुनै देशमा गएर सुन्दर भविष्य बनाउने कल्पना गर्न थालने । यो सबै नेपाली युवाहरुको रहर मात्रा नभएर धेरै चाहिँ बाध्यता नै हो । त्यस्तै मध्येकी एक हो २१ बर्षिय निरूता महत । करिब पाँच महिना अगाडि केही रहर र केही विवशता बोकेर २१ बर्ष कै कलिलो उमेरमा सात समुन्द्र पारी दक्षिण कोरिया आईपुगेकीफुर्सदमा
प्रथम उल्सान कप फुटबल प्रतियोगिता २०२३ को उपाधि नाम्जी फुटबल क्लब बिजयी
बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ । दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको १/१ गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछिफुर्सदमा
किरात राई यायोक्खा कोरियाको महाधिवेशन जुलाई २ मा
किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेशन हुने निश्चित भएको छ। आगामि जुलाई २ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पदम राईले जानकारी गराएका छ। कोरोना महामारीका कारण यस संस्थाको अधिवेशन पनि पछाडि धकेलिएको हो। प्राविधिक कारणले पत्र प्राप्त गर्न नसकेका संस्थाका प्रतिनिधी लगायत कोरियामा विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरुलाई यसै समाचारलाई आधार मानेरफुर्सदमा
एनसीसी कोरियाद्वारा कार्यक्रम बाँडफाँड, छुसकमा चार सस्थाले सांगीतिक कार्यक्रम गर्ने
नेपाली सम्पर्क समिति (एनसीसी) द्वारा सांगीतिक कार्यक्रमको बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार दोङ्देमुन स्थित निक ट्राभलको हलमा भएको कार्यक्रममा आगामी छुसकमा ४ संस्थाहरुलाई सांस्कृतिक कार्यक्रम गर्न दिइने भएको हो । यस अनुसार छुसकको पहिलो दिन २८ तारिखमा सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । त्यस्तै दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्च र स्याङ्जा परिवारले सांगीतिक कार्यक्रम गर्ने छ । छुसककोफुर्सदमा
लोकसेवा तैयारी गरिरहेका लिम्बूहरुलाई चुम्लुङ बुसान शाखाले एक लाख रुपैँया प्रदान गर्ने
लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरूलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरू लाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले बताए । सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो । लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नकोफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् । कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्यफुर्सदमा