तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने

नेपाली सम्पर्क समिति (NCC) ले कोरियाको महान चॅाड छुसकको अवसरमा बिभिन्न संघसॅस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम बॅाडफाड गर्ने मिति तय गरेको छ ।लामो समय कोभिड लगायत बिभिन्न कारणबस झन्डै निष्कृय अबस्थामा पुगेको संस्था लाई भर्खरै सौलमा भएको १८ औ महाधिबेशन पस्चात नयॅा कार्यसमितिले ब्युताएका छन । लामो ईतिहास बोकेको स.न.१९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको सम्पुर्ण संघसंथा हरुको छाता संस्थाका रुपमा मानिदै आएको छ ।कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनकाफुर्सदमा

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ माफुर्सदमा

एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल

कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् । त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येकोफुर्सदमा

बुद्ध जन्मजयान्ती तथा शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास जिहेङमा जुन ४ मा हुने

नागार्जुन गुम्वा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले “२५६७ औं बुद्ध जन्म जयन्ती” अवसरमा विशेष पूजापाठ गुम्वा अवस्थित जिहेङमा जुन ४ तारिख आईतबार मनाउने भएको छ । साथै उक्त दिन नेपालबाट ल्याइएको शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास पनि हुने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिब दावा रिन्जेन लामाले जानकारी दिए । बुद्धको जन्मभूमीका हामी नेपाली प्रवासमा रहेर पनि विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिदै आएका छौं, कोरियावासी सम्पूर्ण नेपालीहरूमा उपस्थितीको लागि समेतफुर्सदमा

एनसीसीको अधिवेशन जुन ४ मा हुने

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन जुन ४ तारिखमा हुने भएको छ । केही समय पहिले नै हुन पर्ने अधिवशेन विभिन्न कारण भएको थिएन । कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावास नहुँदा एनसीसीले नै यहाँ रहेको नेपालीलाई सहयोग गर्ने गरेको जानकारहरु बताउँछन् । दोङदेमुनको निक ट्राभल्सको सभाहलमा हुने अधिवेशन दिउँसोफुर्सदमा

सउल नेपाल गुम्बाले २५६७ औं बुद्ध जन्मजयन्ती विशेष धार्मिक प्रवचन गरि मनाए

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्ध जन्म जयन्ती” मे २८ तारिख आईतबार गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा मनाएको छ । कार्यक्रम पूजापाठ पश्चात औपचारिक कार्यक्रमका बीचमा नेपालबाट पाल्नुभएका धर्मगुरू लोपोन आचार्य पेमा छिरिङले बुद्ध दर्शन बारे प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्वमा सउल नेपाल गुम्वाका संस्थापक लामा प्रमुख कुन्साङ दोर्जे लामा, प्रमुख अतिथी IDIA국제포교사회 संस्थाकी उपाध्यक्ष이경호보덕행, नेपाल तामाङ घेदुङ सउलका उपाध्यक्ष बि.बि. स्याङतान, घेदुङकै निवर्तमान अध्यक्ष रविफुर्सदमा

धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग

धनकुटा सहिदभूमि वडा न. ५ निवासी रामकुमार राई २०७९/०९/२१ का दिन ट्रयाक्टर दुर्घटनामा परि उपचारत बिरामीलाई धनकुटा सेवा समाज द. कोरियाले आर्थिक सहयोग रकम प्रदान गरेका छन। दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाई रोजगारीमा रहनु भएका प्रवासी धनकुटेली तथा गैर धनकुटेली दाजुभाई दिदीबहिनीहरुबाट धनकुटा सेवा समाज द. कोरिया मार्फत संकलन गरी रु ३७८८००/- (तीन लाख अठहत्तर हजार आठ सय) रुपैयाँ प्रदान गरेका छन। सो रकम बिरामीलाई प्रत्यक्ष भेटेरै उपध्यक्ष श्री धीरेनफुर्सदमा

विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको १६ औं विश्व जन दिवस आइतबार ख्यङनाम प्रान्तको कार्यालयको सभागृहमा सम्पन्न भएको छ । विदेशी कामदार, विद्यार्थी र बहुसाँस्कृतिक परिवारसहित एक हजार भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा लामो समयदेखि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर आफ्नो समुदायको लागि विशेष योगदान पुर्याउदै आएका नेपाल र श्रीलंकाका २ जना विदेशी कामदारहरुलाई ख्यङनाम प्रान्तबाट सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । जस्मा नेपालको तर्फबाट छाङवनमा बसोबास गर्दै आएका केदारफुर्सदमा

कोरियाको सुवन र मोक्पोमा जारी चलचित्र हाउसफूल,

मे २१ आइतवार कोरियाको २ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण सुवनमा २ शो गर्नु परेको थियो भने मोक्पो शो हाउसफूलका साथ सम्पन्न भएको छ। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। नेपालमा छैठौँ हप्तामा चलिरहेको ब्लकबस्टर चलचित्र जारीलाई सुवनमा वन्जु मुन्माक मैत्री समाजले आयोजना गरेको थियो भने मोक्पो शो परदेशि इन्टरटेन्मेन्टले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाहफुर्सदमा

प्रदेश एकको नामाकरणलाई लिएर “नो कोशी” आन्दोलनमा दक्षिण कोरियाको पहिचानवादि यूवाको ऐक्यवद्धता

दक्षिण कोरियाको किम्हे शहरमा नो कोशिको पम्प्लेट सहित पहिचानवादि यूवाहरुले प्रदेश १ को नामाकरणको विरोध गरेका छन्। कोरियाबाटै नेपालमा चलिरहेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता जनाएका हुन्। उपस्थित यूवाहरुले भौगोलिक दूरीको हिसाबले टाढा रहेपनि आफ्नो पहिचान र अस्तित्वको निम्ति सदैव नैतिक समर्थन रहनेमा जोड दिएका थिए। एकल जातिय नश्लिय नाम झल्किने कोशि प्रदेश किमार्थ स्विकार्य नहुने भन्दै यथासिघ्र वार्ता गरेर ऐतिहासिकताको आधारमा पहिचान सहितको नामाङ्कन गर्न सुझाव दिएका थिए। बुसानफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...