तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियालीको सिपले मासिक डेढ लाख कमाई

  पोखरा – भारतीय सेनाको जागिर छाडी कमाउनकै लागि कोरिया छिरे । सुरुका केही वर्ष पैसाकै लागि मरिमेटे । उनलाई लाग्यो, अब यतै सीप सिकेर नेपाल फर्केपछि केही काम गर्नुपर्छ । दक्षिण कोरियाको ठूलो बंगुर फार्ममा उनले काम गरे । फर्केर खेती किसानी नै गर्ने सोचमा थिए उनी । स्याङ्जाको कोल्मा ओरस्टेका छ्यामबहादुर थापाले नेपाल फर्कने बेलामा बंगुर फारमका मालिकसँग सल्लाह मागे– हाम्रो देशमा बंगुर पाल्नेलाई राम्रो मान्दैनन, म गाउँफुर्सदमा

कोरियाको सीपले आत्मानिर्भर बन्दै नेपाली

नरेश के.सी भैरहवा-नेपालीहरु विदेशीने क्रम तीब्र छ । बैधानिक तवरले विदेशिनेहरुको कारण त्रिभुवन विमानस्थलमा दैनिक पाइला राख्ने ठाउँ हुदैन । यसरी दैनिक हजारौंको संख्यामा विदेश पलायन भएका युवाको कमाई र सीपको केही प्रतिशत मात्रै नेपालमा प्रयोगमा आएको तथ्यांक देखिएको छ ।   नेपालको अर्थतन्त्रको मुख्य हिस्सा नै रेमिटयान्सले धानिरेहको बेला भने अब युवाहरु विदेश गएर पैसा मात्रै कमाउने नभई त्यहाँको सीप र श्रमलाई नेपाली धर्तीमा प्रयोग गर्दा विदेशमा भन्दा बढीफुर्सदमा

साउदी अरबमा १ सय ३० लाई मृत्युदण्ड

काठमाडौं-साउदी अरेबियामा यस वर्षमात्र कम्तीमा पनि १ सय ३० जनालाई मृत्युदण्ड दिइएको छ।     बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ। योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको सङ्ख्या १३० पुगेको हो।     साउदी अरेबियाको प्रशासनले बिहीबार एकजना मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको छ। ती व्यक्ति एकजना विदेशीको हत्यामा संलग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।     उनलाई साउदी अरेबियाकोफुर्सदमा

न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न

न्युयोर्क,  अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ ट्राभलिङ किम्फका रुपमा सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक सम्पन्न महोत्सवमा देशी विदेशी दर्शकहरुको सहभागीता रहेको थियो ।  हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फलाई न्युयोर्कमा एभरेस्ट टाइम्सले सहआयोजना गरेको हो । नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका डकुमेन्ट्री किम्फ मार्फत न्युयोर्कमा देखाउन पाएकोमा आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिड शेर्पाले खुशी ब्यक्त गरे । पहिलोफुर्सदमा

अनलाईन न्युजमाथि प्रहरीले निगरानी बढायो

  काठमाडौं – नेपाल प्रहरीले टेलिकमलाई चिठी लेखेर केही अनलाइन पत्रिकाहरु बन्द गर्ने अभियान चलाएको छ । प्रहरीको चिठीका आधारमा काठमाडौंटुडे र टुडेखबर अनलाइन बन्द गरिएको छ । फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ ।     प्रहरीको आइटी शाखाका हिरण्यप्रसाद बास्तकोटीले टेलिकमलाई लेखेको पत्रका आधारमा अनलाइनहरु बन्द गरिएका हुन् । ती अनलाइनसँगै फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ । उता मधेस आन्दोलनको पक्षमाफुर्सदमा

युक्रेनी सरकार बिरोधी प्रदर्शनमा ५ को मृत्यु

काठमाडौं-युक्रेनको राजधानी किभमा संसद बाहिर भएको सरकार विरोधी प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको छ ।   संसदमा रुससंग सीमा जोडिएको मुलुकको पूर्वी क्षेत्रलाई बढी स्वायत्तता दिने विषयमा बहस भइरहदा बाहिर प्रदर्शन भएको थियो ।   सो क्रममा प्रदर्शनकारीले संसद भवन भित्र पस्ने प्रयास गर्दै सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार गरेको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।     युक्रेन सरकार रुस समर्थित विद्रोहीको पकड रहेको क्षेत्रलाई बढी स्वायत्तता दिने गरीफुर्सदमा

श्रम मन्त्री गुरुङलाई कोरियाबाट नेपाली कामदारको पत्र

माननीय श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ ज्यु, मलेसिया लगायत खाडीका ६ मुलुकमा फ्री भिसा र फ्री टिकेटको पहल गरि सफल पनि हुनुभएका मन्त्री ज्युलाई बधाई दिन चाहन्छु साथ साथै मेरो अनुरोध  पनि छ कि तपाईहरु पठाउनेको मात्र कुरा नगर्नुस | त्यहाँ पठाई सकेपछिको अवस्था र परिस्थितिको पनि जाचबुझ गर्नुहोस ! कुनै उत्पादित सामग्रीको बिज्ञापन जस्तो गरि फ्री भिसा टिकेट भन्दैमा समस्याको समाधान हुनेवाला छैन ! तपाईहरुलाई पक्कै जानकारी होलाफुर्सदमा

६० लाख युवा वैदेशिक रोजगारीमा

  काठमाडौं – वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ ।यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ । सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन । साउमामात्रै ३८ हजार ८१ युवा विदेशिएका छन् । श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाईफुर्सदमा

ओमान भन्दै कुवेततिर हिँडेका चार युवती पक्राउ

काठमाडौं-गलत कागजात र विवरण देखाई कुबेत र सिंगापुर हिँडेका चार युवती आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।     विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जाने भन्दै ढाँटेर कुवेत जान लागेकी एक युवतीलाई पक्राउ गरेको हो भने सिंगापुर अध्यामगनले फर्काएका तीन युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो।त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कमा ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईंको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो।    फुर्सदमा

काबेली करिडोरको पहिलो खण्ड भदौमा सकिने

काठमाडौं-विद्युत् प्राधिकरणले आफ्नो वार्षिकोत्सव पारेर भदौ १ देखि काबेली करिडोरको पहिलो खण्ड सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि युद्धस्तरमा काम भइरहेको प्राधिकरणले जनाएको छ ।   ‘काबेली करिडोरको पहिलो खण्ड सम्पन्न गरी भदौ १ देखि सानिमा माई हाइड्रोको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनेछौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘त्यसका लागि युद्धस्तरमा काम भइरहेको छ ।’ कुल ९० किलोमिटर लामो ३ खण्डमा बनिरहेको काबेली करिडोर प्रसारण लाइन समस्याग्रस्त भएपछिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...