तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चक्कु प्रहार गरेर दुबइमा नेपालीले गरे आफ्नै साथीको हत्या

सोल-कोरियामा एक नेपालीले संगै सुतेको साथीलाई चिर्पट प्रहार  गरेर हत्या गरेको दुई हप्ता नपुग्दै संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीले अर्का नेपालीलाई चक्कु प्रहार गरेर हत्या गरेको उज्यालो अनलाइन समाचारमा जनाइएको छ |   रोजगारी गर्न त्यहाँ गएका देबचुली १ नवलपरासीका रामबाहादुर लामाको चक्कु प्रहारबाट गएको शुक्रबार राती ज्यान गएको हो ।   दुबइमा रहेको अल ओबेत क्युविसी कम्पनीमा ४ बर्ष पहिलेदेखि कार्यरत लामाको सोही कम्पनीमा सँगै काम गर्ने झापाकाफुर्सदमा

मलेसियमा दुई नेपालीले गरे आत्महत्या

मलेसिया – मलेसियामा २ नेपालीले आत्महत्या गरेका छन्। शुक्रबार जोहर राज्यको मुहारमा पाचथर का पदम लिम्बुले झुण्डिएर आत्महत्या गरेका हुन । लिम्बू मुहारको मुबिलिया कम्पनी मा ४ बर्ष देखि कार्यरत रहेका थिए । शुक्रबार बिहान आफ्नै कम्पनी ले उपलब्ध गराएको होस्टलमा उनले आत्महत्या गरेका उनका साथी प्युठान का चन्द्र जि एम ले जानकारी दिइएका छ्न ।मृतक को शब पोषमार्टम का लागि मुहार अस्पताल मा राखिएको छ । यस्तै सेलेङर कोफुर्सदमा

साउदीमा एक नेपालीको मृत्यु

काठमाडौं-वैदेशिक रोजगारीका साउदी अरव पुगेका रामेछापको मन्थली गाविसका खड्ककुमार श्रेष्ठको ज्यान गएको छ । सात महिनाअघि साउदी गएका मन्थली नगरपालिका ८ महादेबस्थानका श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गएको हो । श्रेष्ठसँगै काम गर्ने हिन्दी भाषा बोल्ने साथीले छोराको सुतेकै अवस्थामा ज्यान गएको जानकारी टेलिफोनमा दिएको खड्ककुमार बुवा हरिवहादुर श्रेष्ठले जानकारी दिए । उनी एसओएस मेनपावरबाट साउदी गएका हुन् । श्रेष्ठको शव नेपाल लाने समस्या भएको छ । विदेश जाँदा श्रेष्ठले आफनाफुर्सदमा

नेपाल आइक्यापको सदस्य बन्ने निश्चित

सोल-नेपालले एसियाका सत्तारुढ र बिपक्षी राजनीतिक दलहरुको संगठन ‘इन्टरनेशनल कन्फरेन्स अफ एसियन पार्टीज” (आइक्याप) को सदस्यता प्राप्त गर्ने निश्चित भएको छ । नेपाल सरकारले यसको बडापत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर गरेसंगै आइक्यापको सदस्यता पाउने निश्चित भएको हो ।   एमओयुमा नेपाल सरकारका तर्फबाट दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले आइक्यापका महासचिब छुङ इयूल योङको उपस्थितिमा सोलस्थित नेपाली राजदूताबासमा हस्ताक्षर गरेका थिए ।   ५३ देश संलग्न आइक्यापको सदस्यता बन्नफुर्सदमा

कोरियन प्रहरीद्धारा नेपाली महिला कामदार सम्मानित

फोनिज कोरिया संवाददाता   सोल-कोरियन प्रहरी कार्यालयले रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारी गर्न यहाँ आएकी एक नेपाली महिला कामदारलाई सम्मान गरेको छ ।     कुमि नगरपालिका प्रहरी कार्यालयले त्यस क्षेत्रको सामाजिक सुरक्षामा उल्लेखनीय सहयोग पुर्याए बापत सुनसरी इटहरीकी सरिता खवासलाई सम्मान पत्र प्रदान गरेको हो । प्रहरीले गत अप्रीलमा सम्मान गर्ने निर्णय गरेको भए पनि खवासले आफ्नो व्यस्तताका कारण सामान–पत्र केहिदिन अघिमात्र ग्रहण गरेकी थिइन् ।    फुर्सदमा

कोरियाबाट पनि संबिधानमा सुझाव दिन पाइने ( मस्यौदा सहित)

फोनिज कोरिया संवाददाता सोल- दक्षिण कोरियामा रहेका नेपालीले पनि बन्न लागेको संबिधान मस्यौदामा राय, सुझाव दिन पाउने भएका छन् | सोलस्थित नेपाली दूताबासले अन्तरकृया कार्यक्रम आयोजना गरेर संबिधान सम्बन्धी यहाँ रहेका नेपालीहरुको राय सुझाव संकलन गर्न लागेको हो |   दूताबासले जनाए अनुसार लिखित वा मौखिक राय सुझाव दिन सकिनेछ | लिखित रुपमा प्राप्त सुझावलाई स्क्यान गरेर र मौखिक प्राप्त सुझावलाई तोकिएको ढाँचामा लीपीबद्ध गरेर पठाइने पनि दूताबासले जनाएको छफुर्सदमा

जापानमा एक नेपालीको मृत्यु

फोनिज कोरिया संवाददाता काठमाडौं-जापानमा एक नेपालीको मृत्यु भएको छ | ६ वर्षअघि जापान गएका गोरखा बुङ्कोट २ का शाहाबहादुर थापाको दुःखद निधन भएको हो ।   राति खाना खाएर साथीभाइसंगै रहेका थापा एकाएक बेहोस भएपछि तत्काल अस्पताल पुर्याइए पनि राति साँढे दुई बजे निधन भएको हो ।   जापानको राजधानी टोकियोस्थित योकोहामाको होदोगायामा बसोबास गर्ने थाप सन् २००९ मा कुक भिसामा जापान प्रवेश गरेका थिए । समाचार अनुसार साँढे नौफुर्सदमा

मलेसियामा एक नेपालीको मृत्यु

फोनिज कोरिया संवाददाता क्वाललम्पुर-मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ। गएराति अबर सुतेका रामेछाप गुन्सी-१ गुराँसेका ३२ बर्षिय सजीव मोक्तानको ज्यान गएको हो ।   दिउँसो डिउटी सकेर बेलुकी आएर खाना खाएर सुतेका उनको सुतेकै अबस्थामा ज्यान गएको हो । मलेसियाको सेलङगार तामिङजयास्थित कस्मेटिक कम्पनिमा कायर्रत उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको उनिसँगै कार्यरत सल्यानका जीत सागर जीएमले जानकारी दिएका छन |   मलेसियामा पछिल्लो समयमा दिनहु जस्तो नेपालीहरुकोफुर्सदमा

अमेरिका पठाउन्छु भन्दै ठग्ने सुजन न्यौपाने पक्राउ

फोनिज कोरिया संवाददाता काठमाडौं-लाखौं रूपैंया उठाएर उत्तरी अमेरिकाको बन्द भइसकेको एकेडेमी पुर्‍याई १५ जना विद्यार्थीलाई अलपत्र पारेको आरोपमा चितवनका सुजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।   न्यौपानेले अमेरिका पठाउने भनेर ती विद्यार्थीलाई उत्तरी अमेरिकाको सेन्ट लुसिकास्थित बन्द भइसकेको ल्यामबर्डस एकेडेमीमा पठाएर अलत्रप पारेका थिए। ल्याम्बर्डसमा पुगेको एक वर्षपछि अमेरिका लैजाने आश्वासन दिएका न्यौपानेले १५ जनाबाट जनही १२ लाख रुपैंया लिएका थिए।   विद्यार्थीहरु सेन्ट लुईसमा पुगेपछि ल्यामबर्डस नाम मात्रैको कलेजफुर्सदमा

विदेशमा दैनिक ४ नेपाली कामदारको मृत्यु

फोनिज कोरिया संवाददाता काठमाडौ-रोजगारीको लागि विदेश जाने नेपाली युवाहरु हरेक दिन चार जनाको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् । जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएका छन् । जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।   उपाध्यायका अनुसार सडक दुर्घट्नामा ज्यान गुमाउनेको संख्या पनि संख्या पनि अधिक छ । नेपाल र विदेशको लेन ब्यवस्थाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...