तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्रमद्वारा वैदेशिक रोजगारी नि:शुल्क बनाउन निर्देशन
फोनिज कोरिया संवाददाता काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले मलेसियासहित खाडीका पाँच मुलुकमा रोजगारीका लागि जाने नेपाली कामदारसँग शुल्क लिन नपाउने निर्णय कडाईका साथ कार्यन्वयन गर्न निर्देशन दिएका छन्। केही वैदेशिक रोजगार व्यवसायीले नि:शुल्क कामदार पठाउने श्रम मन्त्रालयको निर्णयको विरोध गरेपछि प्रधानन्त्री सुशील कोइरालाले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, गभर्नर चिरञ्जीवी नेपाल र लोकतान्त्रिक वैदशिक रोजगार व्यवसायीलाई छलफलका लागि बोलाएर यस्तो निर्देशन दिएका हुन्। ‘नि:शुल्क भिसा र टिकटमा विदेश पठाउने निर्णय राम्रो भएकोफुर्सदमा
अमेरिकाले दियो नेपालीलाई 'टिपिएस' सुविधा
फोनिज कोरिया संवाददाता अमेरिका – डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीयस सुबिधा प्रदान गरेको छ | आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साईटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीएस सुबिधा प्रदान गरिएको बताएको छ | टीपीयस सुबिधा प्राप्त भए संगै अब अमेरिकामा बिना कागजपत्र बसोबास गरि रहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभए सम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् | यो सुबिधाबाट करिबफुर्सदमा
अमेरिकाले दियो नेपालीलाई ‘टिपिएस’ सुविधा
फोनिज कोरिया संवाददाता अमेरिका – डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीयस सुबिधा प्रदान गरेको छ | आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साईटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीएस सुबिधा प्रदान गरिएको बताएको छ | टीपीयस सुबिधा प्राप्त भए संगै अब अमेरिकामा बिना कागजपत्र बसोबास गरि रहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभए सम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् | यो सुबिधाबाट करिबफुर्सदमा
विषालु फूल खाएर मलेशियामा नेपालीले गरे आत्महत्या
फोनिज कोरिया संवाददाता मलेशिया: रोजगारीका सिलसिलामा मलेसिया गएका एक युवकको विषालु फूल खाएर आत्महत्या गरेका छन् । सप्तरी राजविराज नगरपालिका–१० का ५० वर्षीय रामप्रसाद यादवले विषालु फूल खाएर आत्महत्या गरेका हुन् । पारिवारिक तनावले गर्दा आबेसमा आएर विषालु फूल खाएका यादवलाई उपचारका लागि अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले आज जनाएको छ । मलेसियामै सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको पनि मृत्यु भएकोफुर्सदमा
बंगलादेशमा नेपाली महिलाको रहस्यमय मृत्यु
भीमज्वाला राई काठमाडौं – बंगलादेशी नागरिकसँग बिहे गरेर गएकी एक नेपाली चेलीको शुक्रबार रहस्यमय मृत्यु भएको छ | बंगलादेशको ढाका निवासी मिलन डि प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाहीको लालबन्दीकी कमलाकुमारी विकले बुधबारमात्रै माइती घर आउने खबर सुनाएकी थिइन् । बहिनीको नेपाल आउन लागेको खबर सुनेर खुसी भएका उनका दाजु दुई दिनमै शोकमा डुब्न पुगे । शुक्रबार साँझ बहिनीको मृत्यूको खबर सुन्नुपरेपछि विक परिवारमा रुवाबासी भएको छ । पत्नीफुर्सदमा
वैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर
पुष्प दुलाल काठमाडौं–रोजगारको शिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपालमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि सुवर्ण अवसर । आकर्षक व्याजदर दिने गरी नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७७’ जारी गर्दैछ । आगामी असार ६ देखि १९ गतेसम्म बिक्री खुल्ला हुने यो बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ । बैदेशिक रोजगार बचतपत्रमा सरकारले दिने यो व्याज हाल बैंकहरुले निक्षेपमा दिने व्याजभन्दा दोब्बर बढी होफुर्सदमा
बिदेशमा बस्ने नेपालीलाई लगानीको मौका
फोनिज कोरिया संवाददाता काठमाडौ – विदेशमा दिन रात नभनी रगत पसिना बगाई आफु र आफ्ना परिवारको भबिष्यको लागि पैसा कमाई रहनुभएको छ तर त्यो रकम रेमिट्यान्स कम्पनीहरु मार्फत स्वदेश पठाएर फजुल खर्चमा सकिरहनु भएको छ भने अब नेपाल सरकारले रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई सरकारले महंगो ब्याज प्राप्त हुने सरकारको बचत पत्र किन्ने अवसर जुटाउदै छ | नेपाल राष्ट बैंकले ९ प्रतिशत व्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०७७ निष्कासन गर्ने तयारीफुर्सदमा
अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या
फोनिज कोरिया संवाददाता काठमाडौँ : अमेरिकाको टेक्ससस्थित द कोलोनीमा रहेको एउटा पसलमा एक नेपाली मूलकी युवतीको गोली हानी हत्या गरिएको छ। ३१ वर्षीया समिरा शिवाकोटीको हत्या गर्नेबारे जानकारी दिनेलाई स्थानीय प्रहरीले १० हजार डलर पुरस्कारको घोषणा गरेको छ। फक्सन्युजका अनुसार अमेरिकी समय अनुसार बुधबार बिहान ११ बजे र्यापिडो कन्भेनियन्स स्टोरमा पसेको व्यक्तिले ९० सेकेन्डभित्रै त्यहाँको रकम लुटी समिरालाई निर्ममतापूर्वक गोली हानेका थिए। समिराले लुटेराको कुनै प्रतिकार नगरेको भएफुर्सदमा
अमेरिकाको सेन्ट लुइसमा ६० नेपाली विद्यार्थी अलपत्र
फोनिज कोरिया संवाददाता काठमाडौं -अध्ययन गर्न भन्दै अमेरिकाको सेन्ट लुइस पुगेका ६० नेपाली विद्यार्थी आठ महिनादेखि अलपत्र परेका छन्। सेन्ट लुइस मिसउरी राज्यको एउटा सहर हो। यो एक बन्दरगाह पनि हो। अलपत्र परेकामध्ये थुप्रैलाई स्थानीय प्रहरीले पक्राउ गरेर छाडेको छ। केही भने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा नेपाल फर्किने क्रममा छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले नेपाली विद्यार्थी सेन्ट लुइसमा अलपत्र परेको जानकारी आएको बताए। ‘उनीहरू कसरी र कुनफुर्सदमा
पहिचानकै आधारमा प्रदेशको नाम राख्न माग
अशोक सुजन श्रेष्ठ हेटौडा -खोला, हिमाल, पहाडले पहिचान नमागेको भन्दै जातीय पहिचानकै आधारमा संघीय प्रदेशको नाम राख्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मगर सचेतना तथा संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तरगत आज (जेठ २५ गते) हेटौडामा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आदिवासीहरुको धैर्य र संयममतालाई कमजोर ठानी सशक्त रुपमा उठ्न बाध्य नपार्न चेतावनी समेत दिए । बिगतमा राज्य र शासकले दोश्रो दर्जाको नागरिक मानेकाले बिश्वमा चलेकोफुर्सदमा