तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बंगलादेशमा नेपाली महिलाको रहस्यमय मृत्यु
भीमज्वाला राई काठमाडौं – बंगलादेशी नागरिकसँग बिहे गरेर गएकी एक नेपाली चेलीको शुक्रबार रहस्यमय मृत्यु भएको छ | बंगलादेशको ढाका निवासी मिलन डि प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाहीको लालबन्दीकी कमलाकुमारी विकले बुधबारमात्रै माइती घर आउने खबर सुनाएकी थिइन् । बहिनीको नेपाल आउन लागेको खबर सुनेर खुसी भएका उनका दाजु दुई दिनमै शोकमा डुब्न पुगे । शुक्रबार साँझ बहिनीको मृत्यूको खबर सुन्नुपरेपछि विक परिवारमा रुवाबासी भएको छ । पत्नीफुर्सदमा
वैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर
पुष्प दुलाल काठमाडौं–रोजगारको शिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपालमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि सुवर्ण अवसर । आकर्षक व्याजदर दिने गरी नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७७’ जारी गर्दैछ । आगामी असार ६ देखि १९ गतेसम्म बिक्री खुल्ला हुने यो बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ । बैदेशिक रोजगार बचतपत्रमा सरकारले दिने यो व्याज हाल बैंकहरुले निक्षेपमा दिने व्याजभन्दा दोब्बर बढी होफुर्सदमा
बिदेशमा बस्ने नेपालीलाई लगानीको मौका
फोनिज कोरिया संवाददाता काठमाडौ – विदेशमा दिन रात नभनी रगत पसिना बगाई आफु र आफ्ना परिवारको भबिष्यको लागि पैसा कमाई रहनुभएको छ तर त्यो रकम रेमिट्यान्स कम्पनीहरु मार्फत स्वदेश पठाएर फजुल खर्चमा सकिरहनु भएको छ भने अब नेपाल सरकारले रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई सरकारले महंगो ब्याज प्राप्त हुने सरकारको बचत पत्र किन्ने अवसर जुटाउदै छ | नेपाल राष्ट बैंकले ९ प्रतिशत व्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०७७ निष्कासन गर्ने तयारीफुर्सदमा
अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या
फोनिज कोरिया संवाददाता काठमाडौँ : अमेरिकाको टेक्ससस्थित द कोलोनीमा रहेको एउटा पसलमा एक नेपाली मूलकी युवतीको गोली हानी हत्या गरिएको छ। ३१ वर्षीया समिरा शिवाकोटीको हत्या गर्नेबारे जानकारी दिनेलाई स्थानीय प्रहरीले १० हजार डलर पुरस्कारको घोषणा गरेको छ। फक्सन्युजका अनुसार अमेरिकी समय अनुसार बुधबार बिहान ११ बजे र्यापिडो कन्भेनियन्स स्टोरमा पसेको व्यक्तिले ९० सेकेन्डभित्रै त्यहाँको रकम लुटी समिरालाई निर्ममतापूर्वक गोली हानेका थिए। समिराले लुटेराको कुनै प्रतिकार नगरेको भएफुर्सदमा
अमेरिकाको सेन्ट लुइसमा ६० नेपाली विद्यार्थी अलपत्र
फोनिज कोरिया संवाददाता काठमाडौं -अध्ययन गर्न भन्दै अमेरिकाको सेन्ट लुइस पुगेका ६० नेपाली विद्यार्थी आठ महिनादेखि अलपत्र परेका छन्। सेन्ट लुइस मिसउरी राज्यको एउटा सहर हो। यो एक बन्दरगाह पनि हो। अलपत्र परेकामध्ये थुप्रैलाई स्थानीय प्रहरीले पक्राउ गरेर छाडेको छ। केही भने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा नेपाल फर्किने क्रममा छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले नेपाली विद्यार्थी सेन्ट लुइसमा अलपत्र परेको जानकारी आएको बताए। ‘उनीहरू कसरी र कुनफुर्सदमा
पहिचानकै आधारमा प्रदेशको नाम राख्न माग
अशोक सुजन श्रेष्ठ हेटौडा -खोला, हिमाल, पहाडले पहिचान नमागेको भन्दै जातीय पहिचानकै आधारमा संघीय प्रदेशको नाम राख्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मगर सचेतना तथा संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तरगत आज (जेठ २५ गते) हेटौडामा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आदिवासीहरुको धैर्य र संयममतालाई कमजोर ठानी सशक्त रुपमा उठ्न बाध्य नपार्न चेतावनी समेत दिए । बिगतमा राज्य र शासकले दोश्रो दर्जाको नागरिक मानेकाले बिश्वमा चलेकोफुर्सदमा
सुनिता मगरलाई घर फर्काउन रकम अभाव
काठमाडौं-दलालले सिरिया पुर्याएर बन्धक बनाइएकी धादिङकी सुनिता मगरको उद्धारका लागि रकमको अभाव भएको छ। नेपाल फर्किने टिकट किन्न आवश्यक रकमको अभावमा सुनिता द्वन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कनबाट बञ्चित भएकी छिन्। धादिङ नीलकण्ठ नगरपालिका –८ मगर गाउँकी सुनिता दलालमार्फत् एक बर्ष अघि सिरिया पुगेकी थिइन्। विवाहको केही बर्षपछि नै श्रीमान्ले सौता भित्र्याएपछि एक छोरा र एक छोरीलाई माइतीमा छोडेर सुनिता वैदेशिक रोजगारीमा गएकी थिइन्। काम फुर्सदमा
पुर्ननिर्माणमा तत्काल ध्यान देऊ: महासंघ
अशोक सुजन श्रेष्ठ हेटौडा -नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले भुकम्पबाट अत्याधिक आदिवासी जनजाति प्रभाबित भएको भन्दै अल्पकालिन र दीर्घकालिन पुर्ननिर्माणमा तत्काल ध्यान दिन आग्रह गरेको छ । प्राय:गरि दुर्गम क्षेत्रका गरिब, बिपन्न समूदाय भुकम्पको मारमा परेको र बर्षायाम नजिकिएकाले भौतिक संरचना निर्माणमा तिव्रता दिन महासंघले अनुरोध गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरको आज (जेठ२० गते) बसेको बिस्तारित बैठकले जिल्ला भुकम्प पीडित सहयोग आदिवासी जनजाति समितिलाई तथ्याङ्क अध्याबधिक तथाफुर्सदमा
जापानमा निधन भएका कटवालपरिवारलाई सहयोग आवश्यक
अशोक पोख्रेल सोल-जिवनमा केही गरौंला भन्ने ठुलो सपना बोकेर विदेसीएका एक नेपालीको सपना चकनाचुर भएको छ । नेपालको धनकुटा हात्तीखर्क १ का भिमबहादुर कट्वालको जापान गएको १५ दिन मै असामयिक मृत्यु भयो । जिवनमा केही गर्ने ठुलो सपना बोकेर, अध्ययनको शिलशिलामा गत मे १४ मा जापान प्रवेश गरेका कट्वालको मे २९ मा निधन भयो । सामान्य किसान परिवारमा जन्मेका कट्वालले महङगो ब्याजमा १०/११ लाख रुपैयाँ ऋण लिएर जापानफुर्सदमा
नेपालीलाई जापान जान सहज हुने
फोनिज कोरिया संवाददाता काठमान्डौ-नेपालमा बैशाख १२ र २९ को महाभूकम्पमा परि हजारौ मानिसले ज्यान गुमाउन पुगे भने लाखौ मानिसहरु विस्थापित हुन पुगेका छन् | त्यसै क्रममा त्रसित नेपालीहरुकोघाउमा मलम लगाउन अहिले अन्तरास्ट्रिय समुदाय आतुर रहेको देखिएको छ । उद्धार तथा पीडितहरुको राहतको लागि पनि अन्तरास्ट्रिय समुदायको भूमिका सर्हानिय रहेको थियो । विभिन्न देशले नेपालका भूकम्प पिडितलाई रोजगारको अवसर दिई रहेको बेला जापानले पनि भूकम्पका कारण क्षति पुगेकोले नेपालबाट जापानफुर्सदमा