तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
भुकम्प पिडित युवालाई क्यानडाले रोजगारी दिने
फोनिज कोरिया संवाददाता काठमाडौं – क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्। भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन्। नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगकोफुर्सदमा
अष्ट्रेलियाका धनाढ्यको सूचीमा घले दम्पति १०० औं नम्बर भित्र
फोनिज कोरिया संवाददाता अष्ट्रेलिया – अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् । गत वर्ष १५० औं स्थानमा रहेका शेष घले यो वर्ष ठूलो फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अघिल्लो बर्ष १५१फुर्सदमा
धरानकी सन्चिता ओबामाकी सल्लाहकार कसरि बनिन्
फोनिज कोरिया संवाददाता काठमाडौं-अमेरिकी राजनीतिमा सबभन्दा उच्च र शक्तिशाली ओहदा हो राष्ट्रपति। पहिलो अश्वेत राष्ट्रपतिका रूपमा कार्यकालको सुरुमै चर्चामा रहेका बाराक ओबामा आफ्नो कार्यकालमा विभिन्न काम र निर्णयका कारण चर्चित रहे। नेपालमा भूकम्पले पुर्याएको विनाशपछि अमेरिकी सरकारका तर्फबाट सहयोग त छँदैछ, राष्ट्रपति ओबामाले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी ढाडस दिए। त्यतिमा मात्रै रोकिएनन् राष्ट्रपति ओबामा। उनले नेपाली मूलकी युवती सञ्जिता प्रधानलाई आफ्नो सल्लाहकार नियुक्त गरी आफ्नो रानीतिक विरासतफुर्सदमा
मलेसियामा ३२ नेपाली पक्राउ
फोनिज कोरिया संवाददाता काठमाडौं-मलेसियाली अध्यागमनले एक कम्पनीमा छापा मार्दा ३२ जना नेपाली कामदार पक्राउ परेका छन् । केडाहस्थित अध्यागमन अधिकारीहरुले गत सोमबार त्यहाँको ग्लोब उत्पादन हुने कम्पनीमा छापा मारेर गैरकानुनी हैसियतमा रहेका भनिएका ३२ जना नेपालीसहित ५४ जना आप्रवासी कामदारलाई पक्राउ गरेको समाचारसंस्था बर्नामाले उल्लेख गरेको छ । कुलिम हाइटेक पार्कमा अवस्थित उक्त कम्पनीबाट पक्राउ पर्नेमा १५ बंगलादेशी, २ इण्डोनेसियाली, चीन र म्यानमारका एक/एक गरि कूल ५४ जनाफुर्सदमा
कतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु
होम कार्की दोहा (कतार)-कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनालको मृत्यु भएको छ । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबैफुर्सदमा
लुम्बिनी बिकासकोषको उपाध्यक्ष पदमा भिक्षु निग्रोध
दिलिपसिंह कुलुङ लुम्बिनी ५ जेठ । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी स्थित लुम्बिनी बिकास कोषको उपाध्यक्ष पदमा भिक्षु निग्रोधलाई नियुक्ति गरिएको छ । लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा वैशाख १७ गते वेसेको मन्त्री परिषदको वेैठकले भिक्षुलाई नियुक्ति गर्ने निर्णय गरेको हो । पूर्व निर्णय बमोजिम भिक्षु निग्रोधलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति मन्त्री दिपकचन्द्र अमात्यले दुई वर्ष कार्यकालको लागि नियुक्ति पत्र दिएपछि उनी गत सोमबारदेखि कार्यालयको कार्यभार संहालेको लुम्बिनीफुर्सदमा
नेपाली चेली बनिन राष्ट्रपति ओवामाकी सल्लाहकार
फोनिजकोरिया संवाददता अमेरिका अमेरिकामा रहेकी नेपाली मूलकी संजीता प्रधान राष्ट्रपति बराक ओवामाकी सल्लाकारमा नियुक्ति भएकी छिन् । एसिया प्यासिफिक आइसल्यान्डरको तर्फबाट उनी सल्लाकारमा मनोनित भएकी हुन् । शनिबार ह्वाइटहाउसबाट जारी विज्ञपीमा उल्लेख गरेअनुसार ओवामाले नियुक्त गरेका तीन मुख्य पद मध्ये एक अमेरिकाका आयोवा राज्य निवासी प्रधान एक हुन । प्रधानले आउदो साता सपथ लिने जनाएकी छिन् । उनी २०१३ देखि आयोवा स्थित एसिया प्यासिफिक आइसल्यान्टर अफेयर्स अन्तरगत मानव अधिकार प्रमुखकोफुर्सदमा
‘फ्रि भिसा’ बाहेकका बैदेशिक रोजगारी बन्द
चन्द्रशेखर अधिकारी काठमाडौं-सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउनफुर्सदमा
'फ्रि भिसा' बाहेकका बैदेशिक रोजगारी बन्द
चन्द्रशेखर अधिकारी काठमाडौं-सरकारले ‘फ्रि भिसा’ बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको छ । अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउनफुर्सदमा
न्युयोर्कमा महाभुकम्पको पिडा
हालैको महाभुकम्पमा परी नेपालमा परिवार छिन्न भिन्न भएको पिडा सुनाउँदै न्युयोर्कमा एक नेपाली महिला । पिडा सुनाए पश्चात आँशु पुछ्दै छेउमा एक नेपाली । महाभुकम्पले न्युयोर्क बसोवास गर्ने धेरै नेपालीको नेपाल स्थित परिवार तथा घर छिन्न भिन्न बनाएकाले कागजबिहिन नेपालीहरु नेपाल गएर पुन: फर्किन मिल्ने कानुनी आधारको बाटो खोजेका छन । तस्बीर: ङिमा पाख्रीन, न्युयोर्क