तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नर्वेमा रहेका नेपालीद्धारा भुकम्पपिडितलाई संझिए

केशब पुरी,ओस्लो,नर्वे –नर्वेको राजधानी ओस्लोमा बस्ने नेपालीहरुद्वारा गत मिति २५ अप्रिल २०१५ मा नेपालमा आएको महाभुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झना गर्दै दिवंगत आत्माहरुको चिरशान्ति तथा घाइते भएका सम्पूर्ण नेपालीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गदैं दीपप्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । मे २ तारिखमा आयोजित सो कार्यक्रममा २७५ जना नेपालीहरु र केहि नर्वेजियन नागरिकहरु ओस्लो स्थित टाइगर पार्कमा भेला भइ कार्ल योहन्सगाता हुदै सिटि काउन्सिलमा पुगी एक मिनेट मौनधारण गरि कार्यक्रमकोफुर्सदमा

महाभुकम्प पिडीतलाई तामाङ सोसाईटी अफ अमेरिकाको सहयोग

फोनिज कोरिया सम्वाददाता न्युयोर्क । महाभुकम्प पिडीतको लागि तामाङ सोसाईटी अफ अमेरिकाले राहत सामाग्री नेपाल पठाएको छ । कार्यसमितीका सदस्य तथा यूवा परिचालन बिभाग सँयोजक कासाङ थिङ १९ ओटा पाल सहित ७ हजार डलर (करिव सात लाख रुपैयाँ) नगद लिएर नेपाल पुगेको सोसाईटीका महासचिव पवन योन्जनले जानकारी दिए । उनका अनुसार खाध्य पदार्थ तथा औषधोपचारका सामाग्री किनेर आत्यावश्यक क्षेत्रमा पाल सहित काठमाडौ तिनचुले स्थित एसआर फाउन्डेसन मार्फत बितरण गरिने छफुर्सदमा

विदेशमा बस्ने ओखलढुंगेलीहरु भूकम्प पीडितको राहत संकलनमा जुटे

कतार यो दु:खद समयमा विभिन्न देशमा कार्यरात ओखलढुंगा हरु यति बेला आफन्त गुमाएको पिडा घर बिहिन भएको अबस्थामा पिडा सगै विभिन्न देशबाट भुकम्प पीडित को लागि सहयोग संकलन सुरु गरिएको जानकारी समाज सेबि किशोर सुनुवारले दिए । हाल कतारबाट घोषणा गर्दै हित बहादुर खड्का को सयोजक मा नौ सदस्य कार्य सिमित गठन गरिएको कुरा सयोजक खड्काले बताए । यति बेला आफन्तहरु खुल्ला आकश मुनि बस छ । आजसम्म गाउँ गाउँमाफुर्सदमा

जापानमा फोनिज तदर्थ समिति गठन

फोनिज  संवाददाता , जापान जापानको टोकियोमा  बैशाख २  भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज तदर्थ समिति गठन गरेको छ । मंगलबार यहा  “स्थित थकाली भान्साघरमा आयोजित भेलाबाट शन्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको हो । भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिव निशान रानामगर, दुइ सचिवमा मनिराज राई र चमारसिं लामा चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यहरुमा सुनिता मगर,फुर्सदमा

नेपालमा सरसफाइ गर्न अमेरिकामा धुर्मुस र सुन्तलीको आव्हान

ङिमा पाख्रीन, अमेरिका हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) यतिखेर अमेरिकाको यात्रामा छन् । अमेरिकाको बिभिन्न शहरमा कार्यक्रम देखाउँने क्रममा दर्शकबाट पाएका माया र सहयोगले उनीहरु हौसिएका मात्रै छैनन्,  नेपालमा आफूले गर्दै आएका सरसफाईको अभियान पुरा हुनेमा ढुक्क छन् । नेपाललाई सन २०१७ भित्र खुला दिशा मुक्त बनाउँने उनीहरुको अभियान छ । नेपाल सरकारले यो जोडीलाई करिव दुई महिना अघि नेपालको सरसफाई दूतमा नियुक्त गरेको थियो । यसलाई उनीहरुलेफुर्सदमा

कतारमा कामदार सरकारी स्तरमै पठाइने

चन्द्रशेखर अधिकारी काठमाडौ-कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा ‘बिचौलिया प्रथा’ अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ । नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो । सरकारीफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...