तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपालमा सरसफाइ गर्न अमेरिकामा धुर्मुस र सुन्तलीको आव्हान
ङिमा पाख्रीन, अमेरिका हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) यतिखेर अमेरिकाको यात्रामा छन् । अमेरिकाको बिभिन्न शहरमा कार्यक्रम देखाउँने क्रममा दर्शकबाट पाएका माया र सहयोगले उनीहरु हौसिएका मात्रै छैनन्, नेपालमा आफूले गर्दै आएका सरसफाईको अभियान पुरा हुनेमा ढुक्क छन् । नेपाललाई सन २०१७ भित्र खुला दिशा मुक्त बनाउँने उनीहरुको अभियान छ । नेपाल सरकारले यो जोडीलाई करिव दुई महिना अघि नेपालको सरसफाई दूतमा नियुक्त गरेको थियो । यसलाई उनीहरुलेफुर्सदमा
कतारमा कामदार सरकारी स्तरमै पठाइने
चन्द्रशेखर अधिकारी काठमाडौ-कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा ‘बिचौलिया प्रथा’ अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ । नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो । सरकारीफुर्सदमा