तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जापानमा चक्कु हमलाबाट १९ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता जापान जापानमा अपागंताहरुको आवसीय सेवा केन्द्रमा एक  पूर्व कर्मचारी मंगलबार  प्रवेश गरी चक्कु प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।  सागामिहारा शहरमा भएको उक्त घटना जापानमा हालसम्म घटेका आमहत्या मध्ये एक भएको स्थानिय संचारमाध्यमले जनाएको छ । २६ वार्षिय हमलाकारीले आक्रमण गरेपछि प्रहरी चौकीमा पुगरे  घटना स्विकारेका थिए । उनले मानसिक रोगीहरु रहेको उक्त केन्द्रमा मंगलबार विहान स्थानिय समय अनुसारफुर्सदमा

एक वर्षमा काम खोज्दै ४ लाख युवा बाहिरिए

रवीन्द्र घिमिरे ८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट कामका लागि विदेश जानेको अघिल्लो वर्षको भन्दा १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितको आर्थिक वर्ष २०७२र७३मा ४ लाख १८ हजार ७ सय १३ जना युवा वैधानिक रुपमा श्रम इजाजत लिएर कामको खोजीमा बाहिरिएका छन् । आर्थिक वर्ष २०७१र७२ मा यो संख्या ५ लाख १२ हजार ८ सय ८७ जना युवा विदेश गएका थिए ।फुर्सदमा

बिस रुपैयाँ नोटको चित्र फेरिने

  फोनिजकोरिाय संवाददाता नेपाल राट्रबैकले २० रुपैयाँ नोटमा भएको चित्र परिवर्तन गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा नोटको पुरानो डिजाइन परिवर्तन गरेर बजारमा ल्याउने तयारी गरेको हो । मन्त्रालय स्रोतका अनुसार २० रुपैयाँ नोटको रातो पृष्टभूमिमा रहेको साम्भरको तस्वीरलाई  हटाएर बाह्रसिंगेको तस्वीर राखिने छ । सम्भारको चित्र २०६९ सालदेखि बजारमा ल्यएको थियो । नेपालको शुक्ला फाटमा मात्र पाइने लोपोन्मुख जनावर बाह्रसिंगेको संरक्षणको लागि नोटमा तस्वीर राख्न गलिएको मन्त्रालयलेफुर्सदमा

करिव ३ करोड लगानीमा दुवईमा नेपालीको क्लिनिङ कम्पनी

युएई- नेपालीहरुका लागि वैदेशिक रोजगारीको सहज तथा आकर्षक गन्तव्य मुलुक युएईमा नेपाली व्यावसायीहरु गुणात्मक रुपमा बढिरहेका छन् । हरेक साता नेपालीहरुको लगानीमा खोलिएका कम्पनीहरु सञ्चालनमा आइरहेका छन् । रेस्टुरेन्ट, ट्राभलमा नेपालीहरुको उल्लेख्य सहभागिता छ भने पछिल्लोपटक नेपालीहरु क्लिनिङ कम्पनीतर्फ पनि आकषिर्त भएका छन् । युएईमा लामो समय रोजगार गरेपछि गत वर्षमात्र सर्लाही फुड स्टोर खोलेका सर्लाहीका देव धिमालले एक वर्षभित्रै अर्को व्यवसाय सुरु गरेका छन् । सर्लाही फुड स्टोरको सफलताबाटफुर्सदमा

क्याम्ब्रिज विश्वविद्यालयबाट फर्केर बाख्रापालन

  ३० असार, काठमाडौं । विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेर नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । बेलायतको लन्डनस्थित क्याम्रिज युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्रयाजुएट गरेकी रुपन्देही सैनामैनाकी ज्ञानकुमारी पुन विदेशको आकर्षक अवसर छाडेर स्वदेशमै बाख्रा पालनमा रमाइरहेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसमेत गरेकी उनी आफ्नो पति प्रेमसागर पौडेललाई यही व्यवसायमा साथ दिइरहेकी आजको कारोबार दैनिकमा समाचार छ । ४४ वर्षीय उनका श्रीमानफुर्सदमा

बेलायतमा रानालाई समाजसेवी सम्मान

फोनिज कोरिया सम्बाददाता बेलायत आप्mनो समुदायको हितको लागि सामाजिक कार्य गरेवापत चक्रबहादुर रानालाई भेट्रन अफ दि यिएर अवार्ड प्रदान गरिएको छ । राना गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष हुन् । उनले आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच सो अवार्ड ग्रहण गरेका थिए । गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमाफुर्सदमा

एनआरएनए पोर्चुगलका उपाध्यक्षद्धारा पत्रकारलाई धम्की

फोनिज सम्बाददाता एनआरएनए पोर्चुगलका उपाध्यक्ष सुनिल संगमले  नेपालका न्युज २४ च्यानलका युरोप प्रतिनिधी गणेश पाण्डेलाई ज्यान मार्ने धम्की दिएका छन् । स्थानिय समय अनुसार बुधबार राती १२ बजे तिर पाण्डेको क्याफेमा गई धम्की दिएको लण्डनबाट खेमराज रानाभाटले उल्लेख गरेक  छन् । एनआरएनए पोर्चुगलको आर्थिक हिनामिनाको समाचार लेखेको विषयलाई लिएर उपाध्यक्ष संगमले धम्की थिएका थिए । समाचारको खण्डन गर्नुको साटो मादक सेवनको नशामा हुल बाँधी रात विरात काम गर्ने ठाउँमै गईफुर्सदमा

साउदीबाट पक्षघातपूर्ण शरिर लिएर नेपाल फर्के समबहादुर

हुम सुनारी मगर साउदी अरब विदेशमा गएर पैसा कमाई परिवारको राम्रो पालन पोषन गर्ने सपना बुनेर साउदी अरब पुगेका समबहादुर मगर अन्तत शरिरको एक भाग नचल्ने पक्षघात भएर घर फर्कनु परयो । सउदी पुगेको एक महिनामा नै उनी अस्पतालको शैयामा पुगे सबैको सहयोगमा शरीरको एक भाग नचले पनि उनी जिवित नै घर फर्के ।   साउदी रियाद स्थित साउदी जर्मन अस्पतालमा ३ महिना १० दिन उपचार गरेपछि उनी सोमबार काठमाण्डौफुर्सदमा

म्यानपावरको आन्दोलनले खाडीकेा २५ हजार भिसा गुम्दै

काठमाडौं-म्यानपावर कम्पनीको आन्दोलनलाई चाँडै निकास नदिँदा नेपालले खाडी  मुलुकबाट पाउने २५ हजार भिसा गुम्ने भएको छ । सरकारले म्यानपावर कम्पनीको आन्दोलनलाई तुरुन्तै हस्तक्षेप नगरेमा २५ हजार भिसा गुम्ने भएको हो ।   तुरुन्तै कामदार नपाए खाडी मुलुकमा रोजगारदाता कम्पनी नेपाली कामदारको सट्टामा अन्य मुलुकबाट कामदार ल्याउन सक्रिय हुनेछन् । प्रहरीले ठगी आरोपमा म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।   वैदेशिक रोजगार विभागका निर्देशक प्रवक्ता जनकराजफुर्सदमा

एनआरएनए जापानले आयोजना गरेको महजात्रा २०१५ को आयब्यय सार्वजनिक

कार्यक्रमबाट ४३ येन लाख बचत शान्त पहरी फोनिज/जापान-  गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानले ५ करोड राशीको परोपकारी कोष स्थापनार्थ आयोजना गरेको महजात्रा २०१५ कार्यक्रमबाट ४३ लाख बचत भएको जनाएको छ ।शनिवार एक कार्यक्रमको आयोजना गरि एनआरएनए जापानले महजात्राको आयव्यय सार्वजानिक गर्दै कुल ४३ लाख १४ हजार ९७८ येन रकम वचत भएको जनाएको हो । एनआरएनए जापानको टोकियो सिनोओकुवो कार्यालयमा आयोजित कार्यक्रममा कोषाध्यक्ष दीपक थापाले टोकियोमा भएको कार्यक्रममा कुल ७४ लाख ९३फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...