तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फेरि खुल्यो इजरायल
सोल – कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ। बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ। त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त महिला हुनु पर्ने शर्त राख्नु नेपाली महिलाका लागि अझ ठूलो अवसर अाएको छ। अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन्फुर्सदमा
जापानमा सोनाम ल्होछारको तयारी अन्तिम चरणमा
चसिला तामाङ / टोक्यो – तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५२ टे/ मकर ल्हो (बाँदर बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न लागिरहेको “सोनाम ल्होछार २८५२ सांस्कृतिक कार्यक्रम २०१६ को तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष कर्म वाङ्गेल लामाले बताउनु भएको छ । जापान तामाङ् समाजले बिगतको बर्षहरुमा पनि बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा यो बर्ष ईतिहास मै पहिलो चोटि केन्द्रियफुर्सदमा
कुशकुमारको राजीनामापछि सुरूङमार्गका १७ सय लगानीकर्ता अन्यौलमा
काठमाडौ– राजधानीदेखि हेटौंडा छिचोल्ने बाटोमा पर्ने कुलेखानीदेखि भीमफेदीसम्मको घुमाउरो र साँधुरो बाटोका कारण धेरै यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। यस क्षेत्रमा बस्ने स्थानीयबासीले त झन् दैनिकी नै सास्तीपूर्ण तवरले बिताउनु परिरहेको छ। त्यही बाटो छिचोल्ने गरी पहाड छेडेर सुरुङ मार्ग बनाउन सकिन्छ भन्ने कुरा सुन्दा यहाँका बासिन्दाले आश्चर्यमिश्रित खुसी महशुस गरेका थिए। ‘त्यस्तो सुरुङ मार्गलाई टोल(शुल्क) रोडको रुपमा सञ्चालन गरेर मुनाफा पनि आर्जन गर्न सकिन्छ,’ स्थानीयले सुनेकाफुर्सदमा
जापानमा प्रथम संयुक्त ल्होसार साँझ तयारी अन्तिम चरणमा
शान्त पहरी ,टोकियो/जापान । बिनासकारी भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘प्रथम संयुक्त ल्होसार साँझ २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा यहि फेब्रुअरी ७ तारिख साँझ ४ बजे मेगुरो कुमिन सेन्टर टोकियोमा हुने संस्कृतिक कार्यक्रम भूकम्प पीडित बालबालिकाको शिक्षामा तथा जापानमा रहेका नेपाली संघ संस्थाहरुबीच आपसी सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनजाति महासङघफुर्सदमा
महत उत्कृष्ट अर्थमन्त्री कसरी ?
हिजो बेलायतको पत्रिका द बैँकरले नेपालीहरुलाई अचम्मित पार्ने गरि एउटा समाचार प्रस्तुत गर्यो डा. रामशरण महत ‘एसिया प्रशान्त क्षेत्र र बिश्वकै उत्कृष्ट अर्थमन्त्री’ भनी । प्रजातन्त्रको स्थापना पछि पटक पटक देशको साँचो हातमा लिईसकेका डाक्टर महत नेपाली जनता माझ भने ठिक उल्टो असफल अर्थमन्त्रीका रुपमा चिनिदैँ आईरहेका छन | देशमा गत बैशाखमा गएको बिनाशकारी भुकम्प र त्यसपछि निरन्तर आएको पराकम्पले देश तहसनहस भैरहेको बेला उनै महत अर्थमन्त्रीको पदमा आसिनफुर्सदमा
जनजाति महासंघ जापानले फेब्रुवरी ७ मा बृहत ल्होसार सांस्कृतिक साँझ गर्ने
शान्त पहरी जापान – नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा आगामी फेब्रुवरी ७ तारिखमा बृहत संयुक्त ल्होसार सांझ २०१६ आयोजना गर्ने भएको छ । टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने कार्यक्रमबाट नेपालको भुकम्पपिडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यले नेपालका चर्चित तथा ख्याति प्राप्त कलाकारहरु संगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति साथै परदेशमा आदिवासी जनजातिहरुहरुको आफनै कला संस्कृति समेत झल्कने गरि कार्यक्रमको भब्य तयारी गरिएको जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले जानकारीफुर्सदमा
नेपाली युवतीको बलात्कार र हत्या गर्ने ७ भारतीयलार्इ मृत्युदण्ड
एजेन्सी: भारतको हरियाणास्थित रोहतकमा मानसिकरूपमा कम्जोर नेपालीलार्इ सामूहिक बलात्कार गरी हत्या गर्ने सातजना भारतीय युवालार्इ त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। बलात्कारपछि हत्याको मामिलामा पक्राउ ८ जनामध्ये ७ जना दोषीलार्इ मृत्युदण्डको सजाय सुनाउँदै न्यायाधीशले सोमबार भने, ‘कति पटक यहाँ निर्भया मृत्यु हुन्छ।’ न्यायाधीशले भने, ‘आजको फैसलाले समाजलार्इ यो सन्देश दिनेछ कि यस्तो अपराधमाथि धेरै कडाइका साथ जुध्नु जरूरी छ र यस्ता जघन्य अपराधामा संलग्नलार्इ उचित सजा दिइनेछ।’ न्यायाधीशले योफुर्सदमा
जापानले पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं- जापानले भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ | जापानले गत असार महिनामा भएको दाताहरुको सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । जापानले २२ अर्ब रुपैयाँ ऋण स्वरुप तथा ३ अर्ब ५० करोड रुपैयाँ अनुदान स्वरुप सहयोग गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्थ मन्त्रालयबीच सोमबार सहयोगफुर्सदमा
फोनिज जापानमा नयाँ कार्यसमिति चयन , अध्यक्षमा शान्त पहरी
फोनिज जापान सोल कोरिया / नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रबास साखा फोनिज जापानमा नयाँ कार्य समिती चयन गर्दै अधिबेशन सम्पन्न भएको छ | उक्त पहिलो अधिवेशन बाट शान्त पहरी अध्यक्षमा चुनिएका छन् । गत आइतबार जापानको राजधानी टोक्योको ओमोरी स्स्टेशन को सेइयु हलमा सम्पन्न अधिबेशनबाट शान्त पहरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्व सहमत चयन गरिएको छ | जसमा दुइ उपाध्यक्षमा निशान राणा मगर रफुर्सदमा
नेपाली कामदारको विकल्प खोज्दै मलेसिया सरकार
क्वालालम्पुर–केही यस्ता कारण छन् जस्ले नेपालसँग मलेसिया रुष्ट बनेको पुष्टी गर्छ । भलै मलेसियाले मुख खोलेर भने यो कुरा प्रष्ट पारेको छैन् । गत असारबाट नेपाल सरकारले एकतर्फी रुपमा लागु गरेको फ्रि (भिषा, फ्रि (टिकट कार्यक्रमदेखि नै मलेसिया मौन बनेको हो । फ्रि (भिषा, फ्रि (टिकटको रटान लगाउँदै नेपाल सरकारले कामदार नदिने, मलेसिया सरकारले पनि फ्रि मा कामदार लेउ नभन्ने गर्दा नेपाली कामदार मलेसिया आउने क्रम अहिले न्युन बनेको छफुर्सदमा