तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

५ करोड आपतकालीन राहतकोष स्थापनार्थ जापानमा महजात्रा

शान्त पहरी सोल-  जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एन.आर.एन.ए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ । यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ ।     जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो । आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिताफुर्सदमा

मलेसियामा महिला हत्याको आरोपमा ६ नेपाली पक्राउ, दुताबास भने बेखबर

मलेसिया – वैदेशिक रोजगारीका लागी मलेसियाको मुहारमा रहेका ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाको स्थानिय एक महिला निर्बम रुपमा हत्याको आरोपमा पक्राउ परेका हुन् । मलेसियाको जोहर राज्यको मुहारबाट नेपालीलाई पक्राउ गरीएको जनाएको छ । जोरका जिल्ला प्रहरी प्रमुख अजमान आरुवलाई उद्धृत गर्दै मलेसियाका स्थानिय संञ्चार माध्यमले जनाएका छन् । मुहारमा बिद्यालयको पिउन काम गर्दै आएकी २९ वर्षिय महिला नुरुल सहिरालाई हत्या आरोपमा नेपाली युवालाई प्रहरीले कार्यरत स्थानबाट पक्राउफुर्सदमा

तिहारपछि सुनचाँदीको भाउ घट्यो

  काठमाडौं – तिहारपछि सुनचाँदीको भाउ घटेको छ । तिहारका बेला प्रति तोला ४९१०० रुपैयाँ रहेको सुनको भाउ तिहारपछि ४०० रुपैयाँ घटेर ४८७०० रुपैयाँ प्रति तोलामा आएको छ ।     चाँदीको भाउ पनि झरेको छ । धनतेरसको दिन ७०० रुपैयाँ तोला रहेको चाँदीको भाउ भोलीपल्ट ६९५ रुपैयाँ थियो । तिहारपछि खुलेको बजारमा चाँदीको भाउ अझ घटेर ६८० रुपैयाँ तोलामा आएको छ ।     नेपाल सुन चाँदी महासंघले प्रतिफुर्सदमा

अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

  वाशिंगटन डिसी—भर्जिनियामा बसोबास गर्दै आएका सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर ) धनराशि बराबरको सेभेन-इलेवेन पसल प्राप्त गरेका छन्। आफ्ना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसल उद्घाटन गरे। अब पसलको व्यवस्थापन पूर्व अमेरिका सैनिक गैतमको हातमा अएको छ। उनी पूर्व अमेरिकी सैनिक हुन्।     उमुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क खानेकुरा बितरण गरिएको थियो। झन्डै १फुर्सदमा

कतारमा प्रबासी कामदारलाई रोजगारी परिवर्तन गर्न सहज हुने

काठमाडौं-कतारले विदेशी कामदारहरुलाई सहज हुने गरी नीतिगत फेरबदल गरेको छ । यसबाट त्यहाँ रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।     एक वर्षभन्दा लामो बहसपछि कतारले विवदास्पद ‘काफला स्पोन्सरसिप सिस्टम’मा परिमार्जन गरेको हो । यो परिमार्जनपछि कतारमा रोजगारी परिवर्तन गर्न तथा देश छोड्न आप्रवासीहरुलाई सहज हुनेछ ।   सबैभन्दा महत्वपूर्ण परिवर्तनका रुपमा देश छोड्नका लागि दिइएको निवेदन अस्वीकृत भएको अवस्थामा अपिल गर्ने नयाँ प्रणाली स्थापना गरिने भएको छ ।फुर्सदमा

निःशुल्क टिकट र भिसाको असर , कामदारको माग घटदो

काठमाडौं – निःशुल्क भिसा र टिकटको सबैभन्दा बढी असर मलेसियामा देखिएको छ। विगतमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियामा अहिले कामदारको माग ह्वात्तै घटेको छ।     विगत तीन वर्षदेखि प्रत्येक महिना सबैभन्दा बढी नेपाली कामदार जानेमा परेको यो मुलुक निःशुल्क टिकट र भिसा लागू गरिएपछि एकैचोटी तेस्रो नम्बरमा झरेको हो।सरकारले गएको जेठ अन्तिम सातादेखि खाडी र मलेसियामा जाने नेपाली कामदारसँग टिकट र भिसाको पैसा लिन नपाउने व्यवस्थाफुर्सदमा

मलेसियाद्वारा कामदारको न्यूनतम पारिश्रमिक वृद्धि, नेपालीलाई पनि फाइदा

  सोल – मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुका लागि आगामि बर्ष (सन् २०१६, जुलाई) देखि लागू हुनेगरि न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।   शुक्रबार ‘बजेट–२०१६’ सार्वजनिक गर्दै प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् ।     स्थानीय संचारमाध्यमका अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (राजधानी रहेको क्षेत्र) मा निजी क्षेत्रमा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसियाफुर्सदमा

श्रम सम्झौता नहुँदा वैदेशिक रोजगारी जोखिममा

  काठमाडौँ – वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विभिन्न मुलुकमा गए पनि प्रमुख गन्तव्य मुलुकसँग सरकारी तहबाट द्विपक्षीय श्रम सम्झौता हुन सकेको छैन।   रोजगारीका लागि ११० मुलुक खुला गरिए पनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ। जापान, दक्षिण कोरिया, बहराइन, कुवेत र इजरायलसँग सहमतिपत्रमा हस्ताक्षर भएको छ।   नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, साउदी अरब, युएईसँग अझैसम्म न त श्रम सम्झौता हुन सकेको छ न तफुर्सदमा

विश्वका सबैभन्दा खराब विमानस्थलको सुचीमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा

सोल – विश्वभरका यात्रुहरुको भोटका आधारमा खराब विमानस्थलको सूची निकाल्ने ट्राभल वेबसाइटको यस वर्षको सूचीमा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ।   गत वर्ष पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा नै परेको थियो।   द गाइड टु स्लिपिङ इन एयरपोर्टस नामको वेबसाइटले २६ हजारभन्दा बढी मतका आधारमा यो सूची तयार पारेको हो। अमेरिकी टेलिभिजन सिएनएन र उसको वेब संस्करणमा पनि यो समाचार आएकोले यसको चर्चा बढेकोफुर्सदमा

रोजगारीका लागि साउदी पुगेका एक सय नेपाली अलपत्र

  साउदी अरब – खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन्। धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन्। उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए। दुई वर्षेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...