तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ मा उनकै जीवन रंगमञ्च झै भयो । जब उनले कोरियन नागरिकसँग विवाह गरिन् । स्टेजमा मञ्चन भैरहेको नाट्य पात्रको जीवनमाफुर्सदमा

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै आएको एनसिसिमा धेरै नेतृत्वहरुले योगदान गर्दै आएका छन्। १७ औं महाधिबेशनबाट नयाँ नेतृत्व पनि आइसकेको अवस्थाछ। सन २०१५ देखि १५ औ कार्यसमितिको उपाध्यक्षबाट नेपाली सम्पर्क समितिको नेतृत्व तहमा प्रबेश गरेको अन्जु केसि एक सफल महिला नेतृको रुपमा कोरिया भरि परिचित छन्। १६ औ कार्यसमितिमा भारि मत सहित अध्यक्षफुर्सदमा

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा रुपा गुरुङ, उपाध्यक्षहरुमा कुसला क्षेत्री, मात्रृशोभा राई रहेका छन् । त्यस्तै सचिवमा शुस्मा थापा, सहसचिबमा मञ्जु गुरुङ, कोषाध्यक्षमा पार्वती मोक्तान, सहकोषाध्यक्षमा उर्मिला जोशी निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा डोल्मा ओमु ह्योल्मो र बिमला थापा रहेका छन् । औपचारिक कार्यक्रममा दक्षिण कोरियाका लागि कार्यवाहक राजदुतफुर्सदमा

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, महिला मात्र पदाधिकारी हुने, प्राय जसो महिलाको सेवाकै लागि खोलिएको संस्था। तत्कालिन समयमा कोरियामा रहेका मञ्जु थापाको संयोजकत्वमा वुमन फर वुमन गठन गएिको थियो। पहिलो संस्थापक अध्यक्ष कोपिला राइ थिए भने दोश्रो कार्यकालका अध्यक्ष जुनु गुरुङ, तेश्रो कार्यकालका अध्यक्ष मल्लिका थकाली रहेका थिए भने हाल चौथोफुर्सदमा

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन करिब (रु.१० लाख ) पुरस्कार प्राप्त गरेकी छिन् । ग्यांगसाइ० नाम्दो हाम्यांग निवासी आशा गुरुइ०ले  ” उत्कृष्ठ बुहसांस्कृतीक परिवार पुरस्कार ” प्राप्त गरेकी हुन् । कोरियामा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको आधारमा स्थानिय धामुन्ह्वा (बहुसांस्कृतिक) सेन्टरले सिफारिस गरेपछि प्रतिस्पर्धामा प्रवेश गर्न पाइने छ । विगत १३ वर्षदेखि कोरियामा रहदैफुर्सदमा

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिकाहरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निणार्यक भुमिका रहे पश्चात महिला नेतृहरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिकाफुर्सदमा

महिला हिंसामा महिला आफै कति जिम्मेवार?

घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी  मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाजफुर्सदमा

एनआरएनए महिला फोरमद्धारा नुवाकोटमा स्वस्थ्य शिबिरलाइ आर्थिक सहयोग प्रदान

गैर आवसीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय बैठकमा घोषणा गरेको आर्थिक सहयोग प्रदान गरिएको छ । गत डिसेम्बरमा भएको बैठकले नुवाकोटमा स्वास्थ्य शिबिरका लागि एसिया भित्र रहेका महिला फोरमले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो । सहयोग घोषणा गरे अनुसार गैर आवासीय नेपाली महिला फाेरम हङकङले २ लाख, मकाऊले ५० हजार र जापानले ५० हजार सहयाेग गरेकाे हाे । एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङले क्षेत्रीय बैठकलाइ ५० हजारफुर्सदमा

मुस्लिम विरोधीहरुकै अगाडि हाँसेर फोटो खिचाएपछि महिला बनिन् भाइरल

गत आइतबार अमेरिकाको वासिङ्टनस्थित एक इस्लामिक सम्मेलनमा सहभागी हुन जाँदै गर्दा २४ वर्षीया साएमा इजमाइल मुसल्मान विरोधी बोर्ड समाएर उभिरहेका आक्रोशित प्रदर्शनकारीहरुका अगाडि पुगिन् । उनी र उनका साथी सो बाटो हिँड्दै गर्दा ती विरोधीहरुले उनीहरु नर्कमा जानेछन् भनि कराउँदै विरोध जनाइरहेका थिए । तर यसको प्रतिक्रियामा साएमाले उनीहरुकै अगाडि शान्तिको चिन्ह देखाएर हाँस्दै फोटो खिचाइन् जसबारे अहिले सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ भने इन्स्टाग्राममा हजारौँ मानिसहरु साएमाको समर्थनमाफुर्सदमा

कोरियनसंग विहे गर्नु नेपाली महिलाको अपराध हो.. ?

मञ्जु गुरुङ मर्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस । विषेशत यो दिवस महिलाहरुको श्रम अधिकार बारे चर्चा गर्दै शुरुवात भएको थियो । तर पछिल्लो समय महिलाहरुको नैसर्गिक , आर्थिक , सामाजिक र राजनीतिक अधिकार जस्ता विविध मुद्यालाई उठान गर्ने अवसरकोरुपमा विस्तार हुदै छ । अन्तर्राष्ट्रिय स्तरमा मार्च १ तारिखदेखि नै साता व्यापीरुपमा महिलाका अधिकारबारे चर्चा गर्दै महिलामाथि हुने विविध हिंसाको उजागार गर्ने अवसरको रुपमा यो दिवस मनाउदै आएको छ ।फुर्सदमा

ईपिएस

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...