तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एनआरएन कोरियाको सदस्यमा नर कुमार गुरुङले उम्मेदवारी दिने
यतिबेला कोरियाको माहोल चुनावमय बनिरहेको छ । गैरआवासिय नेपाली संघ कोरियाको अधिवेशनको दिन जति नजिकिदैं छ उम्मेदवारीहरुको लर्को पनि त्यसरी नै बढीरहेको छ । सेप्टेम्बर ९ र १० मा हुन गैरहेको अधिवेशनमा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भैरहेका बेला स्याङ्जाका नर कुमार गुरुङ ( कुमार गुरुङ ) ले स्वतन्त्र रुपमा सदस्य पदको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । फोनिजकोरियामार्फत उम्मेदवारी घोषणा गर्दै गुरुङले आफ्नो उम्मेदवारी ईपीएस कामदारहरुमा बढ्दो समस्याहरुलाई यथोचितफुर्सदमा
एनआरएन कोरियामा उम्मेदवारी दिनेको लर्को
मेरो जीवनको सबैभन्दा उर्जाशिल समय बिताइ रहेको देश दक्षिण कोरिया। बिगत केही समयदेखि यस भुमीमा परिश्रम गरि रहेको छु। सुरुको दिनबाट नै कोरियामा गठित नेपाली समुदायको विभिन्न संघ सस्थासग नजिकै रहेर सहयोग र सहकार्य गर्दै नियाली रहेको छु। सन् २००३ मा पहिलो पटक गैरआवसिय नेपाली द्वारा आफ्नो संगठनको आवश्यकता महसुस गरि काठमाडौ बाट सुरु गरेको संस्था NRNA सन् २००६ मा दक्षिण कोरिया हुँदै बिश्वब्यापी रुपमा आज लोकप्रियता पाइरहेको छ। त्यहीफुर्सदमा
एनआरएन कोरियाको सहकोषाध्यक्षमा थापा सारु र गुल्मेली बाबुको उमेद्वारी
गैह्र आबासिय नेपाली संघ एनआरएन कोरियाको अधिबेशन जति नजिकिन्छ त्यति नै नया उमेद्वारी दिनेको संख्या बढदै छ । एनआरएन कोरिया अध्यक्ष पदको लागि मात्र अहिलेसम्म ६जना उमेददार भइसकेका छन् । त्यस्तै हरेक पदमा उमेद्वारीको घोषण हुने क्रम जारी छ । यसैबिच सहकोषाध्यक्षको पदका लागि दुई जनाले उमेद्वारीको घोषणा गरेका छन् । आगामि सेप्टेम्बर ९ र १० तारिख कोरियाको राजधानी सोलमा हुन लागेको एनआरएन कोरियाको कोरियाको छैठौँ अधिबेसनका लागि सहकोषाध्यक्षमाफुर्सदमा
एन आर एन कोरियाको महासचिबमा मोडेल आलिशा सिंहको उमेद्वारी
एन आर एन कोरियाको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदको लागि उमेद्वारी दिने क्रम पनि बढेको छ । यसै क्रममा एन आर एन कोरियाकी पुर्व उपाध्यक्ष सिर्जना नेपालि ( आलिशा सिंह ) ले महासचिब पदको लागि उमेद्वारी दिने घोषणा गरेकी छन । एन आर एन कोरियाको कोषाध्यक्ष तथा उपाध्यक्ष पदमा रही दुइ कार्यकाल बिताएकि सिंह पछिल्लो समय कोरियामा समाजसेवीको रुपले पनि चिनिन्छन । लामो समय कोरिया बसाइ तथा संघ संस्थामा रहेरफुर्सदमा
कोरियामा दोहोरो नागरिकताको कुरा गरेर एनआरएन सफल हुदैन, एनआरएन कोरियाका आइसिसि प्रतिनिधि उमेद्वार खेम कार्की
गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको आइसिसि प्रतिनिधिका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका वर्तमान अध्यक्ष खेम कार्कीले उमेदवारी दिनेघोषणा गरेका छन् । एनआरएन कोरियालाई मजदुर मैत्री संस्था बनाउन तथा यसलाई पारदर्शी बनाउदै यसभित्र रहेको अपारदर्शी र अनियमिततालाई चिरफार गरी एनआरएनलाई प्रवासी नेपालीको हकहितमा सर्मपित हुने संस्थाका रुपमा स्थापित गर्नको लागि पनि कार्कीले उमेद्वारी दिएका हुन् । गैर आवासिय नेपाली संघ अन्तरष्ट्रिय समन्वय समिति भनेको केन्द्रीय समिति हो ।फुर्सदमा
एनआरएन कोरियाको युवा संयोजकको पदमा सन्तोषकुमार राईको उमेद्वारी
आगामी सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैंटौं अधिवेशनमा युवा संयोजकको पदमा सन्तोषकुमार राईले उमेद्वारी दिने घोषणा गरेका छन् । ‘उमेर अुनुभव मात्रै हैन, क्षमता र बौद्धिकताको कदर गरौ’ भन्दै एनआरएन कोरियाको छैठौं अधिबेशनमा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली युवाहरुलाई एकाताबद्द बनाइराख्न तथा श्रमजिबी मजदुरको हकहितका निम्ती युवा संयोजकको पदमा उमेदवारी दिएको राई बताउँछन् । राई आफ्ना १२ बुँदे घोषणपत्रसहित सम्पूर्ण कोरियावासीफुर्सदमा
एन आर एन कोरियामा कसले बाजी मार्ला ? यस्ता छन् अध्यक्षमा दाबेदार पाँच उमेद्वार
समाचार विश्लेषण : यतिखेर कोरियामा रहेका नेपालीहरुबिच एनआरएनको चुनावी माहोल साच्चिकै तातिरहेको छ । सामाजिक सञ्जाल होस् या विभिन्न अनलाइन मिडियामा उमेद्वारीका लागि दावी गर्नेहरुको घोषणापत्र सहित चुनावी प्रचारप्रसारले तिब्र गति लिएको छ । उमेदद्धारहरु आआफ्नो पक्षमा मतदाता नामावली संकलन गर्ने कार्यमा पनि लागिपरेका छन् । यहि आउने सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैठौं अधिबेशनका लागि कार्य समितिको बिभिन्न फुर्सदमा
एन. आर. एन. कोरियाको उपाध्यक्षमा लामाले उम्मेद्वारी दिने
कोरिया: आउदो सेप्टेम्बर १० मा हुने गैर आवासिय नेपाली समाज (एन. आर. एन. कोरिया)को केन्द्रीय उपाध्यक्ष पदमा हिरा लामाले उम्मेद्वारी घोषणा गरेका छन । बिगत केही बर्षदेखी बैदेशिक रोजगारको शिलशिलामा कोरियामा कार्यरत लामा कोरियामा रहेका नेपाली समुदाय माझ चर्चित व्यक्तिका रुपमा चिनिन्छन । रामेछाप दोरम्बा स्थाइ ठेगाना भएका लामा कोरियामा रहेका बिभिन्न संघ सङठनमा समेत आबद्द छन । बैचारिक रुपमा नेपाली कांग्रेस निकट लामा कांग्रेसको प्रवाश सङठन नेपाली जनसम्पर्क समितिफुर्सदमा
एन आर एन कोरियाको अध्यक्षमा ओम जुग्जाली मगरको उमेदवारी किन?
गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि २०१७ सेप्टेम्बर १० तारिख हुन गइरहेकोछ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।यहि कार्यकालमा ६ महिना कार्यबाहक अध्यक्ष भै कार्य गरेको अनुभब र निरन्तर समाज सेवामा पनि सक्रियफुर्सदमा