तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एन आर एन कोरियाको अध्यक्ष पदमा ओम नारायण जुग्जाली मगरको उमेद्वारी घोषणा

सोल, गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि सेप्टेम्बर १० तारिख हुन गइ रहेको छ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । जुग्जाली मोना अन्तराष्ट्रिय समितिको सहकोषाध्यक्ष, मोना कोरियाको सल्लाहकार, नेपाल मगर संघ कोरियाको सल्लाहकारफुर्सदमा

एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित युरोपेली भलिबलको उपाधी फिनल्याण्डको पोल्टामा

एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित प्रथम अन्तर युरोपेली भलिबल प्रतियोगिता २०१७ को उपाधी फिनल्याण्डले आफ्नो पोल्टामा पार्न सफल भएको छ । युरोपमा रहेका नेपालीहरु माझ एकता, आपसी सद्भाव र भाईचारा बढाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको थियो । खेलको फाइनलमा फिन्ल्यान्ड नेपाली समाजले एकता समाज फ्रान्सलाई २ को विरुद्ध १ ले पराजित गर्दै उपाधी सहित १५०० युरोका साथै शिल्ड र प्रमाण पत्र हात पारेको हो । सेमीफाईनलमा बेल्जियमलाई लाई २(० कोफुर्सदमा

एनआरएनले लाप्राकमा बनाउन लागेको मोडल हाउसको प्रमद्धारा उद्घाटन

फोनिज कोरिया संवाददाता सउल गोर्खा जिल्लाको लाप्राक गाविस गुन्सी पाखामा गैस आवासिय नेपाली संघ (एनआरएन) ले निमार्ण गर्न लागेको नमुना बस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । अक्टोबर ५ तारिख एनआरएन दिवसको अवसर पारेर सो लाप्राक नमुना बस्तीको उद्घाटन गरिएको एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसिसी) सदस्य विनोद कुवरले जानकारी दिनुभयो । एनआरएनले एक हजार घर निमार्ण गरिदिने भने पनि अहिले ४ सय ४४ घर बनाउने भएका छन्फुर्सदमा

एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु

फोनिज कोरिया संवाददाता अमेरिका गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ । पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफलफुर्सदमा

एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गल्फ प्रतियोगिता सम्पन्न

फोनिज कोरिया संवाददाता अमेरिका नौ औं एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा अगष्ट २६ तारिख अमेरिकाको न्यूजर्सीमा एनआरएनए चौथो गल्फ प्रतियोगिता सम्पन्न्न भएको छ। विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए । सो खेलमा खेलाडीहरुलाई पुर्वसभामुख सुभाष नेम्बाङ्, एनआरएनए उपाध्यक्ष कुमार पन्त र एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । साथै खेलमा अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्कीले समेतफुर्सदमा

एनआरएन आइसिसीले भाषा साहित्यको छुट्टै उपकार्यदल गठन गरयो

फोनिज कोरिया संवाददाता गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) मातहात भाषा साहित्य प्रवद्र्धनको लागि छुट्टै उपकार्यदल गठन गरेको छ । साहित्यकार विश्वास दीप तिगेलाको संयोजकत्वमा कार्यदलको विस्तार गरिएको छ । तग जनवारी ३० तारिख आइसिसीको ५२ औ बैठकले सो उपकार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलका सदस्यहरुमा बेलायतबाट केदार सुनुवार संकेत र प्रतिमा केसी , संयुक्त राज्य अमेरिकाबाट राम लामा र प्रदीप थापामगर , पोर्चुगलबाट राजकुमार दिक्पाल, हइ०कइ०बाट चन्द्र मादेन ,फुर्सदमा

एनआरएन कोरियाद्धारा अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक

फोनिज कोरिया सम्वाददाता सौल, एनआरएन कोरिया र नेपाली दूतावास सौलले गत मार्च १९ मा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । उर्जा मन्त्री जनार्दन शर्माको आतिथ्यमा ‘नेपालको उर्जामा कोरियाबाट लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा सहयोग गर्ने सबैलाई एनआरएन कोरियाले धन्यवाद व्यक्त गर्दै सहयोग दाताको नाम समेत सार्वजनिक गरेको छ । सहयोगी दाताहरुको नामसहित आयव्यय विवरणः नेपाली दूतावासबाट २,०००,००० वन धौलागिरी कालिका हाइड्रो लिमिटेड (विनोद कुँवर) ११,००,०००फुर्सदमा

एनआरएनले लाप्राकमा बनाउन लागेको मोडल हाउसको प्रमद्धारा उद्घाटन

फोनिज कोरिया संवाददाता सउल गोर्खा जिल्लाको लाप्राक गाविस गुन्सी पाखामा गैस आवासिय नेपाली संघ (एनआरएन) ले निमार्ण गर्न लागेको नमुना बस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । अक्टोबर ५ तारिख एनआरएन दिवसको अवसर पारेर सो लाप्राक नमुना बस्तीको उद्घाटन गरिएको एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसिसी) सदस्य विनोद कुवरले जानकारी दिनुभयो । एनआरएनले एक हजार घर निमार्ण गरिदिने भने पनि अहिले ४ सय ४४ घर बनाउने भएका छन्फुर्सदमा

एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु

फोनिज कोरिया संवाददाता अमेरिका गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ । पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफलफुर्सदमा

एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गल्फ प्रतियोगिता सम्पन्न

फोनिज कोरिया संवाददाता अमेरिका नौ औं एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा अगष्ट २६ तारिख  अमेरिकाको न्यूजर्सीमा एनआरएनए चौथो गल्फ प्रतियोगिता सम्पन्न्न भएको छ। विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए ।  सो खेलमा खेलाडीहरुलाई पुर्वसभामुख सुभाष नेम्बाङ्, एनआरएनए उपाध्यक्ष कुमार पन्त र एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । साथै खेलमा अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्कीले समेतफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...