तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एनआरएन आइसिसीले भाषा साहित्यको छुट्टै उपकार्यदल गठन गरयो
फोनिज कोरिया संवाददाता गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) मातहात भाषा साहित्य प्रवद्र्धनको लागि छुट्टै उपकार्यदल गठन गरेको छ । साहित्यकार विश्वास दीप तिगेलाको संयोजकत्वमा कार्यदलको विस्तार गरिएको छ । तग जनवारी ३० तारिख आइसिसीको ५२ औ बैठकले सो उपकार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलका सदस्यहरुमा बेलायतबाट केदार सुनुवार संकेत र प्रतिमा केसी , संयुक्त राज्य अमेरिकाबाट राम लामा र प्रदीप थापामगर , पोर्चुगलबाट राजकुमार दिक्पाल, हइ०कइ०बाट चन्द्र मादेनफुर्सदमा
एनआरएनको संरचना फेर्ने तयारीमा अध्यक्ष घले
काठमाडौं गैरआवासीय नेपाली संघको अन्तरिक संगठनको संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । विगत १२ बर्षदेखि केन्द्र, क्षेत्र र राष्ट्रिय समिति रहेको संघको संरचनालाई नयाँ ढंगले अगाडि लैजाने तयारी गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जनाएका छन् ।बेलायतबाट संचालित एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिदैं घलेले उक्त खुलासा गरेका हुन् । घलेले नयाँ भिजनका सहित अगष्ट महिनाको अन्तिमसाता अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमार्फत सो प्रस्ताव लैजाने तयारी गरिएको जनाएका छन् ।संघकोफुर्सदमा
म बिरुद्ध भ्रामक हल्ला फैलाईयो – एन आर एन कोरिया उपाध्यक्ष – बिपिन गुरुङ
सोल – एन आर एन कोरियाका उपाध्यक्ष बिपिन गुरुङलाई अपराध महाशाखा टेकुले पक्राउ गरेको समाचार सरासर गलत भएको भन्दै बिपिन गुरुङले खण्डन गरेका छन् | फोनिजकोरियामा केहि समय अघि आएको समाचार निराधार भएको र आफु बिरुद्ध भ्रामक हल्ला फैलाईएको जनाए | आफुलाई महानगरीय अपराध महाशाखा टेकुका डिएसपी मुकुन्द मरासिनीले फोन गरि बोलाए पछि आफै अपराध महाशाखा टेकुमा गएको र सामान्य सोधपुछ गरेको फोनिजकोरियासंगको टेलिफोन सम्पर्कमा बताए | फुर्सदमा
एन आर एन ए कोरियाले औषधि खरिदका लागि ८५५०९९८ वोन नेपाल पठायो |
सौल – नेपालीको लागि नेपाली भन्ने मुल नारा सहित प्रबाशमा रहेर मातृभूमि नेपाललाई परेको संकटलाई सहयोग गर्न एन आर एन ए कोरियाले पनि एन आर एन ए केन्द्रले १० करोड रुपया संकलन गरि औषधि लगायत अत्याबस्यक समान खरिद गरि सहयोग गर्न चालिएको अभियानलाई सहयोग गर्नको लागि ८५५०९९८ वोन संकलन गरि नेपाल पठाएकोछ |कोरियामा रकम सहयोग गर्ने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्दै एक बिज्ञप्ति प्रकासन गरेकोछ| बिज्ञप्ति हेर्नु होस् |
एन आर एन ए कोरियाद्वारा विभिन्न कार्य योजना सहित सल्लाकारहरु चयन गरियो |
सौल – गत आइतबार २०१५ डिसेम्बर २७ तारिख एन आर एन ए कोरियाको नियमित बैठक नेपाल हाउसमा सम्पन्न भएको छ | हरेक महिनाको अन्तिम हप्तामा बस्ने गरेको एन आर एन ए कोरियाको बैठक आगामी कार्ययोजनामा केन्द्रित भएको बुझिएको छ | यसका साथै संरक्षक सल्लाहकार र केहि केन्द्रीय सदस्य समेत चयन गरिएकोछ | जसमा संरक्षकहरुमा रुद्र शर्मा, गंगाराज राइ, यज्ञराज सुबेदी , ध्यान बहादुर राइ र डा देबी बहादुरफुर्सदमा
एन आर एन ए कोरियाद्वारा ल्होसार ,क्रिस्टमस तथा नयाँ बर्षको शुभकामना प्रदान |
सौल – गैर आवाशिय नेपाली संघ एन आर एन ए कोरियाले देश विदेशमा रहेका नेपालीहरूलाई ल्होसार ,क्रिस्टमस तथा नयाँ बर्ष २०१६ को शुभकामना व्यक्त गरेको छ ।अध्यक्ष राजु क्षेत्री र महासचिब दिपक पुनले एक बिज्ञप्ति प्रकाशन गर्दै कोरियामा भएका नेपालीहरुको समस्यालाई यहाँ रहेका नेपाली समुदाय संघ संस्था र महानुभाबहरुसंग मिलेर समाधानको लागी पहलकदमी लिने जनाएका छन् ।
निर्बाचन कमिटि द्वारा एन आर एन ए कोरियाका पदाधिकारीहरुलाई पदीय प्रमाण पत्र प्रदान
सौल _ गत सेप्टेम्बरमा एन आर एन ए कोरियाको पाँचौ महाधिबेसनको लागि गठन भएको निर्बाचन कमिटीले निर्बाचन सम्पन्न गरे पश्चात निर्बाचन प्रक्रियामा संकलन भएको आर्थिक रकम र पाचौ कार्य समितिकालागि बिजयी पदाधिकारीलाई पदीय प्रमाण पत्र सौलमा एक कार्यक्रमका बीच डिसेम्बर २० तारिख आइतबार हस्तान्तरण गरियो | तत्कालिन निर्बाचन कमिटीले आयोजना गरिएको पदीय प्रमाणपत्र हस्तान्तरण तथा छलफल कार्यक्रममा नेपाली दुताबास दक्षिण कोरियाका उपनियोग प्रमुख किरण शाक्य प्रमुख अतिथि रहेका थिए |अतिथिकोफुर्सदमा
एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |
एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङफुर्सदमा
एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |
एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङफुर्सदमा
तीन करोडको औषधि दिँदै एनआरएन
दीपा दाहाल काठमाडौं- भारतीय नाकाबन्दीका कारण नेपालमा औषधि र उपकरण अभाव हुँदा अस्पतालका अत्यावश्यक सेवा बन्द हुने अवस्था आएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाललाई तीन करोड रुपैयाँ बराबरका औषधि उपलब्ध गराउने भएको छ। संघले बंगलादेशबाट जीवनरक्षक औषधि खरिद गरेर केही दिनमै नेपाल ल्याउन लागेको हो।’देशमा यति ठूलो मानवीय संकट परेको छ। यस्तो बेला हामी चुप लागेर बस्न सक्दैनौं,’ औषधिको व्यवस्था र हस्तान्तरणका लागि अस्ट्रेलियाबाट नेपालफुर्सदमा