तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एन आर एन ए कोरियाद्वारा सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान |
सोल -फो.को सम्बाददाता हिन्दुहरुको महान चाड दिपावली,छठ ,नेपाल सम्बत ११३६ ,उधौली लगाएत का बिशेष पर्बको अबसरमा स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा एन आर एन ए कोरियाले सुख ,शान्ति ,सम्वृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछ |प्रबासमा बस्ने तमाम नेपालीहरु प्रति सुभकामना प्रदान गर्दै आगामी दिनहरुमा एन आर एन ए कोरियाले नया र रचनात्मक कामहरु लिएर कोरियामा रहने नेपालीहरु माझ जाने तयारी गरिरहेको छ | यहाँ रहेका सम्पूर्ण संघ सस्थाहरुफुर्सदमा
एन आर एन ए कोरियाद्वारा सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान |
सोल -फो.को सम्बाददाता हिन्दुहरुको महान चाड दिपावली,छठ ,नेपाल सम्बत ११३६ ,उधौली लगाएत का बिशेष पर्बको अबसरमा स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा एन आर एन ए कोरियाले सुख ,शान्ति ,सम्वृद्धि र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछ |प्रबासमा बस्ने तमाम नेपालीहरु प्रति सुभकामना प्रदान गर्दै आगामी दिनहरुमा एन आर एन ए कोरियाले नया र रचनात्मक कामहरु लिएर कोरियामा रहने नेपालीहरु माझ जाने तयारी गरिरहेको छ | यहाँ रहेका सम्पूर्ण संघ सस्थाहरुफुर्सदमा
९ जिल्लामा एनआरएनको ३० अर्ब लगानी
काठमाडौं – गैरआवासीय नेपाली (एनआरएन) ले ९ जिल्लामा हालसम्म ३० अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि गरेको अध्ययनअनुसार उपत्यकाका तीन जिल्ला, कास्की, सिरहा, गोरखा, मकवानपुर, बाग्लुङ र चितवनमा २९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी देखिएको हो । ६७ वटा उद्योग तथा प्रतिष्ठानहरूमा उक्त लगानी छ । जसमध्ये एनआरएनले लगानी गरेका सबैभन्दा बढी ४७फुर्सदमा
एनआरएनको महाधिवेशन काठमाडौंमा शुरु , त्रिपक्षीय भिडन्त
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं महाधिवेशन बुधवारदेखि काठमाडौंमा शुरु भएको छ । ‘एनआरएन राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित ताहाचलस्थित साेल्टी क्राउन प्लाजामा जारी छ | अधिवेशन विशेष गरी भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रित हुनेछ । विहीबारवाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ | बुधबार मध्यान्हसम्म चुनावमा मतदान गर्ने १ हजार प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। सम्मेलनमा भाग लिन ७१ देशबाटफुर्सदमा
एनआरएनमा नयाँ नेतृत्वका लागि सहमति प्रयास
काठमाडौं- गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास थालिएको अध्यक्ष शेष घलेले बताए। सातौं विश्व सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा घलेले भने, ‘देशको विषम परिस्थितिमा नेतृत्वका लागि हानाथाप गर्नुभन्दा पनि सहमति वा सर्वसम्मतबाट नेतृत्व चयन गर्नु उचित हुने ठानेर तीन सदस्य समिति गठन गरिएको छ। संघको नेतृत्वका लागि उपाध्यक्ष टीबी कार्की र रतन झाले दावी गरेकाले सर्वसम्मतको प्रयास थालिएको हो।’ सर्वसम्मत नेतृत्व चयनका लागि प्रमुखफुर्सदमा
एन.आर.एन. कोरियाका निबर्तमान अध्यक्ष बिनोद कुँवरद्वारा धन्यवाद ज्ञापन
सोल – एन.आर.एन ए कोरियाको पाँचौ महाधिबेसनलाई भब्य र सभ्य रूपमा सफल बनाउन सहयोग गरिदिनु हुने निर्बाचन मण्डलका संयोजक रुद्र शर्मा लगायत सम्पूर्ण निर्बाचन मण्डलका साथीहरू ,आफ्नो अमुल्य समय दिएर मतदान गर्नुहुने मतदाताहरु ,स्वयंसेवक ,राजनीतिक तथा सामाजिक संघ सस्था,पत्रकार लगायत सम्पूर्ण कोरियाबासि दाजुभाइ दिदिबहिनीहरु, लगायत सम्पुर्ण सहयोगी साथीहरूलाइ हृदय देखि धन्यवाद ब्यक्त गरेका छन् । साथै उनको कोरिया बसाईभरमा गरेको सामाजिक कार्यको उचित मुल्यांकन गर्दै उनलाई एन.आर.एन ए आइसिसि सदस्यमाफुर्सदमा
एनआरएन कोरियाको पाँचौ महाधिबेशनमा सुरु देखि अन्त्य सम्म के के भयो ? भिडियो सहित
के तपाई एनआरएन द. कोरियाको पाँचौ महाधिबेसनमा मतदान गर्न जानु भयो ? के के भयो त मतदान हलमा जान्न चाहनुहुन्छ ? कस कसले के के भने ? निर्बाचित उम्मेदवार हरुको परिचय सहित प्रतिबद्धता निर्बाचनको समयमा भएको सुरु देखि अन्त्य सम्मको सम्पूर्ण गतिविधि फोनिज कोरियाका रिपोर्टर जी.बि. लामाले तयार पारेको स्थलगत बिशेस: रिपोर्ट १- एनआरएन द. कोरियाको पाँचौ महाधिबेशन केहि विवाद भए पनि सम्पन्न…. २- तेस्रो र चौथो कार्यसमिति बाट पारफुर्सदमा
एनआरएन कोरियाको निर्वाचन बिशेष -नावावालीवाट नामलिस्ट छुटेकालाई भोटिङको बैकल्पिक व्यवस्था , भोटिङकार्य अन्तिम चरणमा
जीबी लामा / ऐश्वर्य श्रेष्ठ स्थलगत रिपोर्ट सोल – एनआरएन कोरियाको नयाँ कार्यसमितिका लागि मतदान जारी रहदै गर्दा १०० सय जना भन्दा बढीको नामावली नामलिस्टबाट गायब पारिएको आरोप लगाईए पछि निर्वाचन मण्डलले आईडी कार्ड हरेर भोटिंग गर्ने व्यवस्था गरेको छ | अहिले पनि भोटिंग कार्य जारी रहेको छ | अहिलेसम्म १हजार ६०० सय जना भन्दा बढीले भोटिंग गरिसकेका छन् | साझ ७ बजेसम्म मतगणनाको परिणाम आइसक्नेफुर्सदमा
एनआरएन कोरियाको निर्वाचन बिशेष – १०० जनाभन्दा बढी भोटरको नामावली लिस्ट गायब , ब्यापक चलेखेल भएको आरोप
जीबी लामा , ऐश्वर्य श्रेष्ठ र रोशन राई स्थलगत रिपोर्ट सोल – एनआरएन कोरियाको नयाँ कार्यसमितिका लागि मतदान शान्तिपूर्ण जारी रहदै गर्दा १२० जना मतदाताको नामावलीगायब पारिएको सोलु सम्पर्क समितिका प्रकाश राईले जानकारी दिएका छन् | त्यसै गरि मगरात संघर्ष समितिका सदस्य किरण थापा मगर र हित गुरुङले पनि आफ्नो फ्यानलको मतदाताको नामावली गायब पारिएको जानकारी दिए | केही समय स्थित तनावपुर्ण भए पनि अहिले मथ्थरफुर्सदमा
एनआरएन कोरियाको निर्वाचन बिशेष – अहिलेसम्म ५०० जना भन्दा बढीले मतादान सके
स्थलगत रिपोर्ट सोल – एनआरएन कोरियाको नयाँ कार्यसमितिका लागि मतदान जारी रहेको हाम्रा संवाददाता ऐश्वर्य श्रेष्ठले जनाएका छन् | मतदान स्थल छुङु कुमिन ह्वेगानहलमा भईरहेको मतदान अहिले शान्तिपूर्ण तरिकाले जारी रहेको छ | अहिले लगभग ५०० जनाले मतदान गरिसकेको र बेलुकी ५ बजेसम्म मतदान कार्य सकिने जनाईएको छ | १८ पदका लागी भईरहेको निर्वाचनमा २३ सय ५० जना भोटर संख्या रहेको छ |