तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएन कोरियाको नयाँ कार्यसमितिका लागि मतदान शुरु

स्थलगत रिपोर्ट     सोल – गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको पाँचौ कार्यसमिति चयनको लागि १८ पदमा मतदान शुरु भईसकेको छ| छुङु कुमिन ह्वेगानहलमा हुदै गरेको मतदानमा नेपालीहरुको उल्लेखीय उपस्थिति रहेको छ | सात सदस्यीय निर्वाचन मण्डल रहेको छ | १) निर्वाचन संयोजक श्री रुद्र शर्मा २) सदस्य- डा. देवी बहादुर बस्नेत ३) सदस्य श्री झक थापा मगर ४) सदस्य- श्री गिरीराज कुंवर ५) सदस्य- श्री तारा के.सी. ६) सदस्य-फुर्सदमा

एनआरएन कोरियाको निर्वाचनमा कम्प्यूटर भोटिङ हुने

सोल-सेप्टेम्वर २९ अथवा मंगलवार हुने एनआरएन कोरियाको पाँचौ निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको कुरा निर्वाचन समितिका संयोजक रुद्र शर्माले जानकारी दिएका छन । शर्माका अनुसार २८ तारिकका दिन ईन्डियन प्यालेस रेष्टुरेण्ट आनमदोङ सोलमा बसेको निर्वाचन समिति तथा प्रत्यासी उम्मेदवारहरु विच निर्वाचनलाई कसरी सबैलाई मान्य हुने गरि शान्तीपूर्ण तरिकाबाट सभ्य,भब्य, निष्पक्ष र धांधलीरहित सम्पन्न गर्ने विषयमा छलफल भएको थियो |     सो बैठकमा निर्वाचन सम्वन्धी एजेण्डामा ब्यापकफुर्सदमा

समस्याको निकास र देशको बिकासको लागी मेरो उम्मेदवारी  – रबिन तामाङ्

सोल एनआरएन द.कोरियाका निबर्तमान उपाध्यक्ष तथा ५ औ राष्ट्रिय अधिवेशन अध्यक्षका प्रमुख दाबेदार रबिन तामाङ्ले कोरियामा हुने समस्याको निकास र देशको बिकाशको लागी आफ्नो उम्मेदवारी दिएको जनाएका छन् । अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सार्दै  कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटनाको साथै नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ | कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकासफुर्सदमा

नेपालीहरुलाई सफल र धनी बनाउन मेरो उमेरद्वारी

खेम कार्की गैर आवासिय नेपाली सघं दक्षिण कोरियाको सेम्टेम्बर २९ तारिख मंगलबार निर्वाचन प्रकृया हुन लागेको छ । यस अघि २० अघि आइतबार पहिलो शत्र अन्तर्गत अधिवेशन संगै निर्वाचन प्रकृयाको लागि रुद्र शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । निर्वाचन कमिटिले बनाएको कार्यतालिका अनुसार २९ तारिख विहान १० बजेबाट निर्वाचन प्रकृया शुरु हुने छ । हाम्रो यस संस्थामा भूमिका के हुने भन्ने प्रश्न व्यापक रुपमा उठेको छ । कोरियामाफुर्सदमा

यस कारण कोरिया एनआरएन आइसीसीमा मेरो उमेरद्वारी

केपी सिटौला सन् २००६ को मेमा स्थापना भएको एनआरएन कोरिया दशौ बर्षमा प्रवेश गरेको छ | गत २०१३ को विश्व सम्मेलनमा एनआरएन परराष्ट्र मन्त्रालयमा विधिवत स्थापना भएपछि यसको जिम्म्मेवारी बढ्दै गएको छ | अहिले आएर विभिन्न राष्ट्रिय समन्वय समिति ( एनसीसी ) हरु प्रत्येक देशको कानुन अनुसार दर्ता हुदै जाने प्रक्रियामा छन् | फलस्वरुप एनआरएन कोरिया पनि कोरियन सरकारको माताहतमा विधिवत दर्ता गर्न सके मात्र संस्थागत हैसियतले दुई देशका जनताफुर्सदमा

यस्तो छ, एनआरएन कोरियाको वास्ताबिकता र बिबाद

केपी सिटौला सन् २००३मा स्थापना भएर विश्वको ७२वटा देशमा राष्ट्रिय समन्वय समिति (एनसिसि)को नेटवर्क बनाउनुका साथै सन् २०१३मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा कानूनी रूपमा दर्ता भए पश्चात एनआरएन को उचाइ अझ बढेको छ । यसै अभियानकै क्रममा २००५को दोश्रो विश्व सम्मेलनमा म र रूद्र शर्माले भाग लिएर आएपछि २००६ मे २०मा एनआरएन कोरिया विधिवत स्थापना भएको हो । ईपिएस लगायत विभिन्न भिसामा कोरियामा प्रवेश गर्ने नेपालीको संख्यात्मक वृद्धिसँगै एनआरएनप्रति साझाफुर्सदमा

एनआरएन कोरियामा १८ पदका लागि ३८ जनाको उम्मेदवारी

लिलु डुम्रे सोल-मंगलबार हुन गइरहेको गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको पाँचौ अधिबेसनका लागि १८ पदमा ३८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुइ व्यवसायी रविन तामांग र राजु क्षेत्रीको उम्मेदवारी परेको छ । तामांग रेस्टुरेन्ट व्यवसायमा संलग्न छन भने क्षेत्रीले रेस्टुरेन्टको साथै खेलकुदलाइ पनि निरन्तरता दिएका छन् ।     छ जनाको उम्मेदवारी परेको अध्यक्ष पदका अन्य आकांक्षिले उम्मेदवारी फिर्ता लिए पछि तामांग र क्षेत्री चुनावी मैदानमा देखिएका छन्फुर्सदमा

एनआरएन कोरियामा दुईपक्षीय भिडन्त

सोल – आगामी २९ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाँचौ कार्य समितिको निर्बाचन प्रक्रियामा उमेदवारी दर्ता गर्ने समयअवधि सकिएको छ |     अध्यक्ष पदका लागि ६ जनाले उमेदवारी घोषणा गरे पनि राजु क्षेत्री र रबिन तामाङको मात्र उमेदवारी दर्ता भएको छ | अध्यक्ष पदका लागि दुई पक्षीय कडा भिडन्त हुनेअनुमान गरिएको  छ | दुइ पटकसम्म बिबिध कारण देखाउदै अधिवेशन सारिएको थियो |       गत २० तारिखमा दक्षिणफुर्सदमा

एनआरएन कोरियाको पाचौ अधिवेशन २० तारिख, निर्वाचन २९ तारिख हुने

सोल – आज सोलस्थित नेपालमा हाउसमा बसेको बैठकले एनआरएन कोरियाको पाचौ अधिवेशन आउदो २० तारिख गर्ने निर्णय गर्दै निर्वाचन प्रकिया २९ तारिख गर्ने निर्णय गरेको छ |     उक्त बैठकमा एसिया प्यासिफिक संयोजक गंगाराज राई , एनआरएन कोरियाका संरक्षक रुद्र शर्मा , आईसिसि प्रतिनिधि केपी सिटौला , एनआरएन अध्यक्ष बिनोद कुवर , अध्यक्षका प्रत्यासीहरु राजु क्षेत्री , ध्यान राई , रबिन तामाङ लगायत अन्य पदका प्रत्यासी उमेदवारहरुको पनि उपस्थितिफुर्सदमा

एनआरएन कोरियाको अधिबेशन स्थगित

सोल- एनआरएन कोरियाको ५ औ राष्ट्रिय महाधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ |   शनिबार र आइतबार सोलमा गरिने भनिएको ५ औ अधिवेशन, पँजीकृत सदश्यता प्रमाणीकरणमा हुन गएको ढिलाईका कारण, अर्को सुचना जारी नगरेसम्मको लागि स्थगित भएको  अध्यक्ष बिनोद कुवंरद्वारा आज जारी  सुचनामा जनाइएको छ |   सूचना निम्न अनुसार रहेको छ :-    

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...