तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एनआरएन कोरियाको निर्वाचन मण्डलका सबै पदाधिकारीद्वारा राजीनामा
लिलु डुम्रे सोल- गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको अधिबेसनका लागि गठन गरिएको निर्वाचन मण्डलका सबै पदाधिकारीले राजीनामा दिएका छन् । बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरि निर्वाचन मण्डलका सात जनाले सामुहिक राजिनामा दिएका हुन् । एनआरएन कोरियाको बर्तमान कार्य समितिले समयमा निर्वाचन मण्डललाइ आवश्यकीय कागजात उपलब्ध गराउन नसकेका कारण पद जिम्मेवारीबाट बाहिरिएको बिज्ञप्तिमा उल्लेख छ । पंजिकृत सदस्यहरुको अन्तिम नामावली ,आर्थिक र कार्य प्रतिबेदन प्राप्त हुन नसकिएकोले निर्वाचनफुर्सदमा
एनआरएन जापानमा धाँधली भएको भन्दै पुन: चुनाब गर्न माग
शान्त पहरी टोक्यो-गैरआवासीय नेपाली संघ(एनआरएन) जापानको गत आइतवार सम्पन चुनावमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले पुनःनिर्वाचनको माग गरेका छन् । गत आइतवार १२ क्षेत्रको सम्पन्न एनआरएन जापानको नागोया क्षेत्रको चुनावमा ब्यापक धाँधली भएको भन्दै सो धाँधलीमा संलग्नलाई कारवाही गर्न चौतर्फी दवाव परेको छ । उक्त क्षेत्रको चुनावमा व्यापक धाँधली भएको भन्दै आम जापानवासी एनआरएन मतदाताहरुले आवाज उठाएका हुन् । उक्त क्षेत्रको चुनाव अवैध ठहरिने संभावना बढेर गएको छफुर्सदमा
एनआरएन कोरियाको सचिबमा त्रिपाठी उठ्ने
सोल-अर्को हप्ता हुने एनआरएन कोरियाको अधिबेशनमा सचिव पदका लागी बालकृष्ण त्रिपाठीले उमेरद्वारी घोषणा गरेका छन् | २०१५ सेप्टेम्बर महिनाको १२-१३ मा हुन लागेको कोरियाको पाचौ अधिबेशन नजिकिंदै गर्दा त्रिपाठीले सचिब पदमा प्रेस बिज्ञप्ति निकाल्दै आफ्नो उमेरद्वारी घोषणा गरेका हुन् | उनि बिगत ७ बर्षदेखि थेजन क्षेत्रको परिचित समाज सेवी हुन् | उमेरद्वारी घोषणा गर्दै सस्थाको प्रशासनिक पक्ष चुस्त दुरुस्त बनाउन आफुले सहयोग पुर्याउने बताएका छन् | विदेशकोफुर्सदमा
एनआरएन कोरियाको अधिवेशनमा ईश्वर देवकोटालाई जिताई दिन हुन गोर्खा परिवारको अपिल
सोल – यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गईरहेको गैर आबसिय नेपाली संघ एनआरएन कोरियाको पांचौ महाधिवेशनमा गोरखा परिवार दक्षिण कोरियाको सल्लाहकार ईष्वर देवकोटाले सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको यहांहरु सबैमा अवगत गराउन चाहन्छौ | एन आर एन कोरियाको आसन्न आधिबेसन नजिकिदै गर्दा कोरियामा रहेका नेपालीहरुले एउटा सबल एन आर एन खोजिरहेको अबस्थामा बिगत आठ बष देखि कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रही गोर्खा परिवार दक्षिण कोरियाको सचिब पदमाफुर्सदमा
एनआरएन कोरियाको उपाध्यक्षमा प्रसान्त उठ्ने
सोल-एनआरएन कोरियाको उपाध्यक्षमा प्रसान्त बानियाले पनि उमेरद्वारी दिने भएका छन् | सेप्टेम्बर १२/१३ हुने हुनलागेको पाँचौ अधिबेशनमा उपाध्यक्ष पदमा सबै भन्दा धेरैले उमेरद्वारी घोषणा गरेका छन् | बानियाले कोरियामा आइपर्ने अप्ठ्याराहरुमा एक अर्कालाई साथ दिएर बन्धुत्य र सद्भाव कायम गरि स्वच्छ र मैत्रीपुर्ण नेपाली समाजको बिकाश गर्न आफुले उपाध्यक्ष पदमा उमेरद्वारी दिएको बताएका छन् | ‘परदेशमा रहेपनि आर्थिक र प्राबिधिक रुपमा सम्पन्न देशमा अध्ययन वा कामगर्दा सिकेका ज्ञान,फुर्सदमा
एनआरएन कोरियाको सचिबमा राजुको उमेरद्वारी
सोल-आसन्न अधिबेशनमा सचिव पदका लागी राजु सन्तोषी थापाले उमेरद्वारी घोषणा गरेका छन् | २०१५ सेप्टेम्बर महिनाको १२-१३ मा हुन लागेको कोरियाको पाचौ अधिबेशन नजिकिंदै गर्दा थापाले सचिब पदमा उनले प्रेस बिज्ञप्ति निकाल्दै आफ्नो उमेरद्वारी घोषणा गरेका छन् | उनि चौथो अधिबेशनमा सचिब पदमा थोरै मतले पराजय भएका थिए | थापाले बिगतको अनुभव सगाल्दै फेरि पनि सचिब पदमा उम्मेदवारी दिन लागेको बताएका हुन् | ‘एनआरएन जस्तो अन्तर्राष्ट्रिय स्तरको नेपालीफुर्सदमा
एन आर एन कोरियाको कोषाध्यक्ष पदमा होबिर थापा मगरको उमेदवारी घोषणा
सोल – गैर आवासिय नेपाली संघ एन.आर.एन दक्षिण कोरियाको आसन्न पाँचौ अधिवेशनमा होबिर थापा मगरले कोषाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् | एन आर एन कोरियालाई नजिकबाट नियाली रहेको र संस्थाको आर्थिक अबस्थालाई सत्य तथ्य र पारदर्शी तबरबाट अघि बढाउनको निम्ति आफुले उमेदवारी घोषणा गरेको थापा मगरले बताए | १२ वर्ष अघि कोरिया प्रवेश गरेका थापा मगर बिभिन्न संघ संस्था तथा खेल क्षेत्रमा आवद्ध छन् | समाजसेवामा पनिफुर्सदमा
एनआरएन कोरियाको सचिब पदमा ईश्वर देवकोटाको उमेदवारी घोषणा
सोल – यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गईरहेको गैर आबसिय नेपाली संघ एनआरएन कोरियाको पांचौ अधिवेशनको लागि गोरखा परिवार दक्षिण कोरियाको सल्लाहकार ईश्वर देवकोटाले सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् | एन आर एन कोरियाको आसन्न अधिबेसन नजिकिदै गर्दा कोरियामा रहेका नेपालीहरुले एउटा सबल एन आर एन खोजिरहेको अबस्थामा बिगत आठ बष देखि कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रही गोरखा परिवार दक्षिण कोरियाको सचिब पदमाफुर्सदमा
एनआरएनले नेपाली गीत, संगीतलाई नोरेबाङमा राख्ने पहल गरोस
सोल-विश्वव्यापी संजाल भएको भनेर चिनिएको गैर आवासीय नेपालीहरुको साझा सस्था एनआरएनको अहिले विभिन्न देशहरुमा अधिवेशन भैरहेका छ | कोरियामा पनि यही सेप्टेम्वर १२ र १३मा अधिवेशनको लागि मिति तोकिएको छ | मूलतः अधिवेशनमा वर्तमान कार्यसमितिले गरेका कार्यहरुको लेखाजोखा,आगामी कार्ययोजना तर्जुमा तथा नया कार्यसमितिको चयन गर्ने गरिन्छ | एनआरएन कोरियाको वर्तमान कार्यसमितिद्वारा नेपाल हाउस व्यवस्थापन लागि चलाइएको अभियानलाई कोरियास्थित धेरै नेपाली समुदायले सफल भएको आंकलन गरेका छन् | यद्धपि नेपालफुर्सदमा
एनआरएन सचिबमा राजेन्द्र बस्यालको उम्मेदवारी
सोल-आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको पाँचौ अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदको लागी राजेन्द्र बस्यालले उम्मेदवारी दिने भएका छन् l गैर आवसीय नेपाली संघ कोरिया ब्यापारी वर्ग मात्रै हाबी भएकोले संस्था मजदुरमुखी हुनुपर्ने कुरामा जोड दिदै मजदुरहरुको हकहित र अधिकारको लागी मजदुरहरुको समस्यलाई केन्द्रमा राखी काम गर्ने बताए l बस्यालले सामुहिक लगानीको अवधारणा ल्याई देश बिकासको मेरुदण्डको रूपमा अबको एनआरएनहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्ने उल्लेखफुर्सदमा