तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएन कोरियाको उपाध्यक्षमा जुग्जाली उठ्ने

सोल-गैरआवासीय नेपाली संघ (एनआरएन) कोरियाको आसन्न ५ औँ आधिबेसनमा ओमनारायण जुग्जालीले उपाध्यक्ष पदमा उमेदवारी दिने बताएका छन् । कोरियामा रहेका नेपालीहरुको हकहित, समस्या समाधान् गर्न आफुले उमेरद्वारी दिन लागेको उनले बताए |   म्याग्दीबाट कोरिया आएर ब्यबसाय गरिरहेका जुग्जालीसंग  यस अघिको एनआरएन कार्य समितिमा रहेर काम गरेको अनुभव छ | उनि म्याग्दी समाज र मेची महाकाली युनाईटेडका बर्तमान सल्लाहाकार पनि हुन् | बिगतको अनुभव र नँया योजनालाई आउँदो कार्य समितिमाफुर्सदमा

एनआरएन कोरियाले अधिवेशन मिति सार्यो

यही मिति २०१५ सेप्टेम्बर ६ तारिखमा आयोजना गर्ने भनिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पांचौ महाधिवेशन विशेष कारणवश आगामी १२-१३ सेप्टेम्बर २०१५ मा आयोजना हुने गरी कार्यतालीका सरेको व्यहोरा संस्थाले बिज्ञप्ति निकालेर सम्बन्धित सबैमा सूचित गरेको छ ।   एनआरएन कोरियाको कार्यसमितिको अगष्ट ९ तारिखमा बसेको बैठकमा अन्य देशका राष्ट्रिय समन्वय परिषदको महाधिवेशनको मितिसंग नजुध्ने गरी राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको महाधिवेशनको मिति पुन: तय गरीफुर्सदमा

एनआरएन सचिबमा साजन शर्मा उठ्ने

सोल-एनआरएन कोरियाको आसन्न अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदमा साजन शर्माले उमेरद्वारी दिने बताएका छन् |   अघिल्लो अधिबेशनमा सचिब पदमा थोरै मतले पराजय भोगेका शर्माले यसपाली अनुभवका आधारमा उमेरद्वार बन्न लागेको बताए |   योंगस्टार ग्रुपका सस्थापक सदस्य समेत रहेका शर्माले सचिब पदमा रहेर एनआरएनको प्रशाशनिक चुस्ततामा सहयोग गर्ने योजना बनाएका छन् | ईपीएसबाट कोरिया आए लगतै एनआरएनमा संलग्न उनि पहिलो अवधि सकेर दोश्रो अवधिका लागि केहि महिना अघिफुर्सदमा

हुण्डी अन्त्य गर्नेलाई एनआरएन जिम्मा देउ

सोल-दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले हुण्डी प्रथाको अन्त्य गर्छु भनेर प्रतिबद्धता जनाउनेलाई एनआरएन कोरियाको नेतृत्व दिनुपर्ने बताएका छन् | २१ औ बिश्व आदिबासी दिबस अवसरमा शुभकामना मन्तब्य दिंदै राजदूत लामाले सोकुरा बताएका हुन् |   ‘बिश्वका आदिबासी एक हौँ, हाम्रो प्रतिबदता र निरन्तरता अभियान , पहिचान सहितको संघियता, संघियता सहितको नयाँ संविधान’ भन्ने मूल नाराको साथमा मनाइएको आदिबासी जनजाती दिबशलाई सम्बोधन गर्दै राजदूत लामाले जनजातिहरुले बर्षको १ दिनमात्रैफुर्सदमा

एनआरएन कोरियाको अधिबेसन १ हप्ता सर्यो

सोल – एनआरएन कोरियाको अधिबेसन २०१५ सेप्टेम्बर १२ र १३ तारिख हुने  भएको छ | नया सदस्यता लिने र नबिकरण गर्ने अन्तिम मिति यहि अगस्त १६ तारिख सम्म तोकिएको छ  |   यसअघि  एनआरएन कोरियाको पाचौं अधिबेसन यहि २०१५  सेप्तेम्बेर ६ तारिखका दिन हुने मिति तय गरिएकोमा सोहि मितिमा एनआरएन जापानको अधिबेसन पनि भएकोले केन्द्रीय अतिथि / पदाधिकारीहरुको समय  नमिल्नुको कारण एनआरएन  कोरिया को अधिबेसन १ हप्ता पछी सारिएकोछ|  अर्थात् २०१५ सेप्तेम्बेरफुर्सदमा

एनआरएनको कोषाध्यक्षमा नवराज बोहराको दाबी

सोल-एनआरएन कोरियाको आसन्न अधिबेशनको रौनक बढिरहेको बेला कोषाध्यक्ष पदमा नवराज बोहराले दाबी गरेका छन् | आफ्नो उम्मेदवारी घोषणा गर्दै बोहराले एनआरएन कोरियामा हालसम्म भएका आर्थिक बेथिती र अन्यौललाइ चिर्दै, पारदर्शी आर्थिक कोष निर्माणका लागि आफू दिलो ज्यान दिएर लाग्ने बताएका छन् |     बोहोराले एनआरएन भन्ने बित्तिकै बित्तीय कुरा अगाडी आउने र त्यो कोरियामा कहिले पनि पारदर्शी नभएको भन्ने जनगुनासोलाइ आफुले चिर्दै एक निष्ठावान र आकर्षक सस्थाको रुपमा अगाडिफुर्सदमा

एनआरएन कोरियाको आसन्न अधिवेशन र नेपालीको चासो

आउदो सेप्टेम्बर ६ तारिखमा हुन गईरहेको एनआरएन कोरियाको अधिवेशनलाई लिएर विभिन्न चर्चा परिचर्चासंगै बिभिन्न पदमा धमाधम उमेदवारी घोषणा भईरहेको छ | चुनावी सरगर्मीसंगै यो चुनावमा पनि एनसीसीको चुनावमा देखिएको दृश्य दोहोरिने त होईन भनेर आशंका गर्नेहरु पनि थुप्रै छन् |   विश्वभर संजाल फैलिएको संस्थाको कुनै पनि पदमा बस्ने लालचा धेरैमा देखिएको छ | हुनत एनआरएन धनि र ठुलाबडाको संस्था हो पनि भनिन्छ | कोरियामा ईपिएस प्रणालीवाट आएको मजदुरको संख्याफुर्सदमा

एनआरएन ठालु संस्था हो भन्ने मान्यता उन्मुलन गर्छु-कार्की

सोल-प्रबासी नेपालीहरुको साझा संस्थाका रुपमा परिचित गैह्र आवासिय नेपाली संघ दक्षिण कोरिया शाखाको आगामी सेप्टेम्बर ६ तारिख आईतवारका दिन हुन गैरहेको पाँचौ अधिबेशनका लागि अध्यक्ष पदका लागि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा आई मजदुरी गरिरहेका नेपाल पत्रकार महासंघ कोरिया शाखाका भूपू अध्यक्ष खेम कार्कीले उम्मेदबारी घोषणा गरेका छन ।     उनले कोरियामा रहेका मजदुरहरु पक्षबाट आफूले उम्मेदवारी दिएको बताउदै एनआरएन कोरियालाई मजदुर मैत्री बनाउने बताएका छन । दक्षिण कोरियामाफुर्सदमा

एनआरएनको कोरियाको सचिबमा हरि खनालले उम्मेदवारी

सोल-एनआरएन कोरियाको पाचौ अधिबेसनको लागी सचिब पदमा हरि खनालले उम्मेदवारी दिने भएका छन् l ईपिएस प्रणाली अन्तर्गत करीब तिन बर्ष अघि कोरिया आइपुगेका उनी काम संगै बिभिन्न सामाजिक संघ संस्थामा पनि आबद्द छन् l     ईलाम सुर्योदय सेवा समाज कोरियाका संस्थापक अध्यक्ष र अटिजम बालबालिका सहयोग अभियानका सक्रिय अभियान्ता खनाल समाजसेबी भन्दा पनि सहयोगी भन्न रुचाउने र बोलीमा नभई काममा मात्रै विश्वास गर्ने बताए l     कोरियामा दिनफुर्सदमा

एनआरएन उपाध्यक्षमा जुग्जालीलाई मेची-महाकालीको समर्थन

सोल- मेची महाकाली युनाईटेडले सल्लाकार ओम जुग्जालीलाई एन आर एन कोरीयाको उपाध्यक्षमा सहयोग गर्ने भएको छ | सामाजीक अभीयानका सहयोगी जुग्जालीलाई मेची महाकाली युनाईतेडका  अध्यक्ष नबीन कार्कीले संस्थागत रुपमै सहयोग गर्ने नीर्णय गरेको बताएका छन |   गत  बैशाष १२ गते को बीनाशकारी भुकम्पबाट  प्रभाबीत भएका नेपालीलाई राहत बीतरन गर्न सम्बन्धित जील्ला समेत पुगी आथिर्क तथा भौतीक सहयोग गरिसकेको , कोरीयामा संचालन हुन लागेको नया नेपाल हाऊसलाई ११ लाख ५१फुर्सदमा

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...